Home > Uncategorized (Page 3)

अदालतको स्थगन आदेशले पनि विकास निर्माणको कामलाई अवरुद्ध पारिरहेको ओलीको दावी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतको स्थगन आदेशले पनि विकास निर्माणको कामलाई अवरुद्ध पारिरहेको बताउनु भएको छ । भिजवल रोल... प्रधानमन्त्री ओलीले अदालतमा मुद्धा परेपछि स्थगन आदेश दिँदा विकास आयोजनाको जनशक्ति र निर्माण यन्त्रहरुमा पर्न गएको लगानीले राज्यलाई गम्भिर क्षति भईरहेको पनि स्पष्ट पार्नु भयो । आज सिंहदरबारमा राष्ट्रिय योजना आयोगको

Read More

नेपाली हस्तकलाको संरक्षण, सम्वद्र्धन र विकासमा विशेष जोड दिन उपराष्ट्रपतिको आग्रह

ललितपुर, १३ चैत्र। उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाली हस्तकलाको संरक्षण, सम्वद्र्धन र विकासमा विशेष जोड दिन सरकारलाई आग्रह गर्नुभएको छ । उपराष्ट्रपति पुनले नेपालको निर्यात व्यापारमा समेत ठूलो योगदान दिँदै आएको हस्तकलाको संरक्षण र सम्वद्र्धन गर्नुको विकल्प नरहेको पनि स्पष्ट पार्नुभयो । आज ललितपुरको पाटन दरबार क्षेत्रमा आयोजित ‘कला तथा संस्कृति महोत्सव’को

Read More

दाहालद्धारा सरकारको बचाऊ

काठमाडौ, २१ मंसिर । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारको बचाऊ गर्नु भएको छ । जनअपेक्षा अनुसार काम नभएको दावी गर्दै आलोचना भईरहँदा अध्यक्ष दाहालले नौं महिने कार्यकालमा ‘धेरै ठूलो’ र ‘ऐतिहासिक महत्व’को कार्य सम्पादन गरेको भन्दै सरकारको बचाऊ गर्नु भएको हो । उहाँले अव

Read More

गाई काटेको आरोपमा ३ पक्राउ

सुनसरी, २६ कार्तिक । गाई काटेको आशंकामा प्रहरीले सुनसरीको कोशी गाउँपालिका ८ भाण्टाबारीबाट तीनजनालाई नियन्त्रणमा लिएको छ । सुराकीका आधारमा बलुवा वस्ती पुगेको प्रहरीले मासुसहित स्थानीय समसा खातुन र भोक्राहाका हमिर मन्सुरीसँगै फरमुद्दिन मन्सुरीलाई नियन्त्रणमा लिएको हो । प्रहरीले बरामद गरेको मासु परीक्षणका लागि काठमाडौं पठाउने तयारी गरेको छ । पक्राउ

Read More

माइतीघर मण्डलामा नेपालको झण्डा

प्रमुख राजनैतिक दलका युवा संगठनहरुले माइतीघर मण्डलामा नेपालको झण्डा राखेका छन् । युवा संगठनहरुले संविधान दिवशको अवशर परेर नेपालको राष्ट्रिय झन्डा राखेका हुन् । नेकपाका युवा संघ र वाईसीएल, नेपाली कांग्रेसको तरुणदल र नेपाल देशभक्त युवा समाजको संयुक्त पहलमा माइतीघरमा रहेको पुरानो झन्डा फेर्दै झन्डा फहराउने नयाँ संरचनामा झण्डोत्तलन पनि

Read More

तटबन्ध भत्काएपछि एक हजारभन्दा बढी घर जोखिममा

नारायणी नदीले पश्चिम चितवनको न्युरे चोकमा लगाइएको तटबन्ध भत्काएपछि एक हजारभन्दा बढी घर उच्च जोखिममा परेका छन् । भरतपुर महानगरपालिका–२७ र २८ को बीचमा सय मिटर तटबन्ध बगाएर नदीले छेउको जमीन कटान गरिरहेकाले त्यसबाट एक हजार २०० घर उच्च जोखिममा रहेको चितवनका प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतले बताउनुभयो । नजिकैका

Read More

आज जनैपूर्णिमा तथा रक्षाबन्धन

हिन्दु धर्मावलम्बीहरुको महान चाड जनैपूर्णिमा तथा रक्षाबन्धन आज मनाइँदैछ  । बिहानै विधिपुर्वक जनै मन्त्रन यजमानहरु आ–आफ्ना गरु–पुरोहितकहाँ जाने गर्दछन् । हिन्दु दर्शनअनुसार जनैलाई ब्रह्मासष्त्र वा ज्ञानको धागो पनि भनिन्छ । जनैका दुई शिखामध्ये एउटा शिखामा रहेका तीन डोरालाई ब्रह्मा, विष्णु, महेश्वर तथा अर्को शिखाको डोरालाई कर्म, उपासना र ज्ञानका तीन

Read More

उत्तरी मोरङमा तीन नगरपालिकाले एक दर्जन वढी शीर्षकमा कर नलिने

९ भदौ ,उत्तरी मोरङमा तीन नगरपालिकाले विभिन्न एक दर्जनभन्दा वढि शीर्षकमा कर नलिने घोषणा गरेका छन् । बेलबारी नगरपालिकाले डेढ दर्जनभन्दा वढि शीर्षकमा कर नलिने निर्णय सार्वजनिक गरेको छ भने सुन्दरहरैचा नगरपालिकाले पनि यस अघि नै विभिन्न १५ शीर्षकमा कर नलिने घोषणा गरिसकेको थियो । साथै उर्लावारी नगरपालिकाले भर्खरै पत्रकार

Read More