Home > Uncategorized (Page 2)

भोजपुरको रामप्रसाद राई गाउँपालिकामा लिफ्टिङ्ग खानेपानी योजना सम्पन्न

भोजपुर ३१ भाद्र भोजपुरको रामप्रसाद राई गाउँपालिका वडा नम्वर ४ दलगाउँका बासिन्दा खानेपानी योजना बने पछि लाभान्वित भएका छन । गाउँपालिकाको वडा नम्वर ४ दलगाउँमा करिव २ करोडको लागतमा लिफ्टिङ्ग खानेपानी योजना सम्पन्न भए पछि सो वडाका १ सय २० घर परिवार लाभान्वित भएका हुन । दलगाउँको सावुवा खोलाबाट करिव ५

Read More

भारतमा लगातार चौथो दिन ९० हजारभन्दा धेरै नयाँ संक्रमित थपिए

एजेन्सी २९ भाद्र भारतमा लगातार चौथो दिन कोरोना भाइरस (कोभिड–१९) का ९० हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन् । भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसका ९४ हजार तीनसय बढी नयाँ संक्रमित थपिएका छन् । योसँगै भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४८ लाख ४५ हजार तीन

Read More

कृषि योग्य जमिनको कित्ता काट खोल्न सरकारको निर्णय कार्यन्वयन गर्न माग गर्दै मोरङका घर जग्गा व्यवसायी आन्दोलीत

बिराटनगर २७ भाद्र मोरङका घर जग्गा व्यवसायीहरुले चरणबद्ध आन्दोलन सुरू गरेका छन् । सरकारले कृषि योग्य जमिनको कित्ता काट खोल्न गरेको निर्णय मालपोत र नापी कार्यालयहरूले कार्यन्वयन नगरेको आरोप लगाउदै व्यवसायीहरूले आन्दोलन सुरु गरेका हुन् । हिजो मोरङका घर जग्गा व्यवसायीहरुले आन्दोलन स्वरुप मालपोत कार्यालय विराटनगरको मुल गेट एक घण्टा बन्द गरेका

Read More

अबैध रूपमा नेपाल प्रवेश गर्न लागेका एक तिब्बती र ४ भुटानी नागरिक पक्राउ

अबैध रूपमा नेपाल प्रवेश गर्न लागेका एक तिब्बती र ४ भुटानी नागरिकलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । भारतको बोधगयाबाट काठमाण्डौं जान लागेको बा.५.ख.२३८८ नम्बरको नेपाल–भारत मैत्री बसमा सवार १ तिब्बती र ४ भुटानीलाई सशस्त्र प्रहरीले वीरगञ्जबाट नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा तिब्बती नागरिक ४० वर्षीय कुन्छोक तसोमो, भुटानी नागरिकहरू

Read More

सांसद मोहम्मद आफताब आलमसँगको बयान भोलिपनि जारी रहने

१२ वर्षअघि रौतहटको राजपुर फरदहवामा भएको बमकाण्डमा संलग्न रहेको अभियोगमा पक्राउ परेका कांग्रेस नेता एवं निलम्बित सांसद मोहम्मद आफताब आलमसँगको बयान भोलिपनि जारी रहने भएको छ । सिजी रोल... आलममाथि कर्तव्य ज्यान, ज्यानमार्ने उद्योग र विस्फोटक पदार्थ भण्डारणको अभियोग लगाएर जन्मकैद सहित जिल्ला सरकारी वकिलको कार्यालयले हिजो अभियोग पत्र दर्ता गराए पछि

Read More

विद्यालय पुनर्निर्माणका लागि नर्वेले ८० लाख अमेरिकी डलर दिने

काठमाडौं । नर्वेले नेपालको विद्यालय पुनर्निर्माणका लागि ८० लाख अमेरिकी डलर आर्थिक सहायता उपलब्ध गराउने भएको छ । आज काठमाडौंमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, नेपालस्थित नर्वेजियन राजदुतावास र युनाइटेड नेसन्स अफिस फर प्रोजेक्ट सर्भिसेस (यूनओपिएस) बीच नेपालको २४ वटा विद्यालय पुनर्निर्माणका लागि ८० लाख अमेरिकी डलर आर्थिक सहायता उपलब्ध गराउने समझदारीपत्रमा हस्ताक्षर

Read More

संसदमा सकस : बाँके घटनाको विषयमा बैठक अवरुद्ध

प्रमुख प्रतिपक्षीदल नेपाली कांग्रेसले बाँके घटनाको विषयलाई लिएर प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेको छ । प्रतिनिधिसभाको आजको बैठकमा बाँके घटनाबारे गृहमन्त्रीको जवाफ चित्तबुझ्दो नभएको भन्दै कांग्रेस सांसदहरुले उभिएर विरोध गरेपछि सभामुख कृष्णबहादुर महराले बैठक १० मिनेटका लागि स्थगित भएको घोषणा गर्नुभएको हो । बैठकको सुरुमै बोल्दै संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले

Read More

सर्वोच्च अदालतले विज्ञापनका विषयमा छलफल गर्न लोकसेवा आयोगलाई बोलायो

काठमाडौं । मुलुकभरका स्थानीय तहका लागि खोलिएको विज्ञापनका विषयमा छलफल गर्न सर्वोच्च अदालतले लोकसेवा आयोगसहितका विपक्षीलाई छलफलमा डाकेको छ । सर्वोच्चका न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले आगामी असार ३ गते छलफलमा उपस्थित हुन बुधबार आदेश दिएको हो । बुधबार न्यायाधीश पुरुषोतम भण्डारीको एकल इजलासले निवेदकको मागअनुसार आदेश किन जारी हुनु नपर्ने

Read More

प्रमुख सचेतक खाँडद्धारा बजेटलाई कागजको घोडाको संज्ञा

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले बजेटलाई कागजको घोडाको संज्ञा दिनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा आगामी आर्थिक बर्ष २०७६÷७७ को बजेटमाथिको छलफलमा सहभागि हुदै उहाँले बजेट कागजको घोडा जस्तै भएको टिप्पणी गर्नुभएको हो । पूँजीगत खर्च र विकास खर्च भन्दा चालु खर्च बढी भएको ऋणात्मक

Read More

नेपालमा वृद्धभत्ता, भारतमा रासन कार्ड

२७, बैशाख, विराटनगर । सुनसरी इनरुवाका व्यापारी छगनलाल शर्माले नेपाल र भारतको दोहोरो नागरिकता लिएको पाइएको छ । इनरुवा बजारमा सुरज फैन्सी स्टोर कपडा पसल संचालन गरेर बसेका उनले ३४ वर्षको उमेरमा २०३४ सालमा नेपालमा बंशजको नागरिकता लिएका थिए । उनको नेपालको नागरिकता नम्बर ६२५६÷२७१९ रहे पनि अझै भारतको नागरिकता

Read More