ताप्लेजुङको हिमाली क्षेत्रमा भारी हिमपात
हिमाली जिल्ला ताप्लेजुङको हिमाली क्षेत्रमा भारी हिमपात भएको छ । हिमपातका कारण जनजीवनमा प्रभाव पार्न थालेको छ । जिल्लाको उत्तरी ओलाचुङगोला, याङमा, घुन्सा क्षेत्रमा भारी हिमपात भएको स्थानीय बासीले जानकारी दिएका छन् । जिल्ला सदरमुकाममा समेत अत्याधिक चिसो बढेको छ । पाथीभरा क्षेत्रमा दुईफुट बढि हिउँ परेको छ । हिमपातका
Read More