Home > स्थानीय समाचार (Page 5)

इलामका मासु पसल मापदण्ड बिपरित

इलाम / इलाम बजारमा सञ्चालित सबै मासु पसल मापदण्डविपरीत रहेको पाइएको छ । नेपाल सरकारले तोकेबमोजिमका कुनै पनि मापदण्ड पूरा नभएका मासु पसलबाट जिल्लावासीले मासु खाइरहेका छन् । जब चाडपर्व आउँछ तब बजार अनुगमन हुन्छ । अनि एक पटक खाद्यवस्तुको कुरा उठ्छ अनी योग्य र अयोग्य छुट्याइन्छ पनि । तर बिस्तारै

Read More

सन्थाल समुदायले मनाए छत्ता पूजा

मोरङका सन्थाल समुदायले शक्तिको उपासना गर्दै पारम्परिक छत्ता पूजा मनाएका छन् । यो पूजामा नारीलाई शक्तीको प्रतिक मानेर भक्ती साधना गर्ने प्रचलन छ । नृत्यमार्फत शक्तीको उपासना गर्दै सन्थाल समुदायले मनाउने छत्ता पूजा सम्पन्न भएको छ । रंगेली नगरपालिका–५ आमतोलामा आयोजित पूजामा हजारौ सन्थाल सहभागी भए । प्रत्येक वर्ष भदौ २८

Read More

ओलीले सरकार सञ्चालन गरुन्जेल म अध्यक्ष : प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार सञ्चालन गरुन्जेल आफु अध्यक्ष नै रहने वताउनु भएको छ । आज बिहान इलाममा भएको पत्रकार सम्मेलनका क्रममा उहाँले सल्लाह, छलफल र सहमतिले नै पार्टी एकिकरण भएको भन्दै अब पनि सहमतिकै आधारमा आफु अध्यक्ष भएर नै पार्टी चलाउने वताउनु

Read More

अबैध सामान बरामद

रंगेली । इलाका प्रहरी कार्यालय रंगेलीले भन्सार छलेर नेपाल भित्र्याएको करिव १ लाख ५० हजार मुल्य बराबरको अबैध सामान बरामद गरी आज सार्वजनिक गरेको छ । दक्र्षिणपूर्वी मोरङको विभिन्न नाकाबाट अबैध रुपमा नेपाल भित्राएको चिनी, लत्ताकपडा, सुर्ति, खाद्यान्न लगायतका सामान बरामद गरी सार्वजनिक गरेको हो ।रंगेलीका प्रहरी निरिक्षक लेखनाथ दहालका अनुसार

Read More

मानव धर्म सेवा समितिद्वारा ३ सय ४९ जना छात्रछात्रालाई शैक्षिक सामाग्री बितरण

नेपाल मानव धर्म सेवा समितिले सुनसरीको खनारमा रहेका २ वटा बिद्यालयमा शैक्षिक सामाग्री बितरण गरेको छ । इटहरी १६ एकम्बामा रहेको श्री शम्भुनाथ माध्यमिक बिद्यालयका २ सय ८५ जना र सोही स्थानको श्री सार्वजनिक आधारभूत बिद्यालयका ६४ जना गरी ३ सय ४९ जना छात्रछात्रालाई आवश्यक शैक्षिक सामाग्री बितरण गरीएको हो

Read More

डीपीएस र शुष्मामा बम विष्फोट

दिल्ली पब्लिक स्कुलको गेट नजिकै गएराती बम विष्फोट भएको छ । मध्यरातमा गएराति साढे १२ बजे विष्फोट भएको हो । बिष्फोटबाट स्कुलको गेटमा सामान्य क्षति भएको छ भने पर्खाल चर्किएको छ । यस्तै प्रतिष्ठानका डाक्टरहरु बस्ने क्वाटरको झ्यालका सिसा पनि फुटेका छन् । बिष्फोट कसले गराएको भन्ने बारे खोजी र

Read More

सहाराको जग्गा बिक्रि प्रकरण ः छानविन समितिको प्रतिवेदनमा कांग्रेसको बिरोध

मोरङको बेलबारी २ लालभित्तीमा रहेकोे सहाराको जग्गा व्यक्तिलाई विक्री गरेको विषयको छानविन गर्न नेकपा बेलबारीद्वारा गठित छानविन समितिले घटनामा सम्लग्नलाई उन्मुक्ति दिएको भन्दै नेपाली कांग्रेस नगरसमिति बेलबारीले विरोध जनाएको छ । पार्टी कार्यालय बेलबारीमा आज पत्रकार सम्मेलन गरेर सो विषयलाई लिएर नेपाली कांग्र्रेसले आज पार्टीको आधिकारिक धारणा सार्वजनिक गरेको छ ।

Read More

जिल्ला प्रशासनमा पनि कार्य सम्झौता

जनकपुर । जिल्ला प्रशासन कार्यालय धनुषामा प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेल र सहायक प्रमुख जिल्ला अधिकारी तथा प्रशासकिय अधिकृत बिचमा कार्य सम्झौता भएको छ । धनुषाका प्रमुख जिल्ला अधिकारी कणेल र गृहमन्त्रालयका सचिव बिचमा भएको कार्य सम्पादन सम्झौताअन्र्तगत धनुषाका प्रमुख जिल्ला अधिकारीले आफनो मातहतका कर्मचारी बिचमा कार्यसम्पादन सम्झौता गर्नु भएको

Read More

विकासका कामहरुको वस्तुगत र ठोस ढंगले अनुगमन हुन्छ : मुख्यमन्त्री राई

बिराटनगर । प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईले भएका विकास निर्माणका कामहरुको वस्तुगत र ठोस ढंगले अनुगमन गरिने बताउनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आज आयोजित आर्थिक वर्ष २०७५/७६ को मन्त्रालयगत समिक्षा तथा आर्थिक बर्ष २०७६/७७ को बजेट कार्यान्वयन योजनाको प्रस्तुती कार्यक्रमलाई सम्बोधन गर्नुहुंदै उहाँले यस्तो बताउनुभएको हो । मुख्यमन्त्री

Read More

अज्ञान समुहद्वारा एनसेल टावरमा आगजनी प्रयास

झापा । अज्ञात समूहले झापामा फेरि एनसेल टावरमा आगजनीको प्रयास गरेको छ । झापाको अर्जुनधारा नगरपालिका १० स्थित कालिकास्थानमा रहेको एनसेल टावरमा आगजनीको प्रयास भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । टावर बाहिर जुटको बोरामा पेट्रोल छर्किएर आगजनीको प्रयास गरिएको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्र श्रेष्ठले जानकारी

Read More