Home > स्थानीय समाचार (Page 3)

६१ लाख बढीको चोरीको गरगहनासहित तीन जना पक्राउ

विराटनगर, ११ जेठ । मोरङ प्रहरीले विराटनगरबाट ३६ केजी चाँदी र २० तोला सुनका गरगहनासहित तीन जनालाई पक्राउ गरेको छ । विराटनगरका विभिन्न ठाउँबाट चोरी गरिएको ३६ केजी चाँदी र आठ ग्राम सुनसहित तीन जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा विराटनगर–१२ का २१ वर्षीय राजकुमार कामत, १९ वर्षीय विवेक

Read More

८ बुँदे घोषणा पत्र सार्वजनिक गर्दै चौतारी मोरङको साधारण सभा सम्पन्न

विराटनगर, ११ जेठ । प्रेस चौतारी मोरङले हरेक वर्ष प्रदान गर्दै आएको शालिग्राम–मञ्जु दाहाल पत्रकारिता पुरस्कार २०७९ बाट पत्रकार धनकुटाका पत्रकार रमेशचन्द्र अधिकारी सम्मानीत हुनुभएको छ । प्रेस चौतारी नेपाल मोरङको बार्षिक साधारण सभाको अवसरमा विराटनगरमा पत्रकार अधिकारीलाई पुरस्कृत गरिएको हो । सभालाई सम्बोधन गर्दै प्रतिनिधिसभा सदस्य ऋषिकेश पोखरेलले राजनीतिक

Read More

जहदा निर्माण सम्पन्न नहुँदै भत्कियो सडकको कालेपत्रे

विराटनगर, ११ जेठ । विकास निर्माणमा कतिसम्म लापरबाही हुन्छ भन्ने उदाहरण हेर्न टाढा जानु पर्दैन । मोरङको जहदा गाउँपालिका–७ स्थित महादेवकोलमा निर्माण गरिएको सडकलाई हेर्दा पुग्छ । सडक कालोपत्रे गरेको एक हप्ता नबित्दै भत्किएको छ । गाउँपालिकाको योजनामा निर्माण गरिएको कालोपत्रे उक्किएपछि गिट्टी छरपस्ट भएको छ । जहदा गाउँपालिका–७ स्थित

Read More

छथरका किसानलाई तरकारीको बिउ वितरण

धनकुटा, ११ जेठ । तरकारी उत्पादनका लागि पकेट क्षेत्रको रुपमा रहेको धनकुटाको छथर जोरपाटी गाउँपालिकाले अध्यक्षसंग कृषिकार्यक्रम मार्फत किसानको मागका आधारमा किसानलाई तरकारीको विऊवितरण सुरु गरेको छ । गाउँपालिकाका ५ वडाहरुमा किसानको मागका आधारमा समुह, सरकारी मार्फत किसानलाई पालिकाको ७५ प्रतिशत र समुहको २५ प्रतिशतलागत साझदारीमा मुला, फुलकोपी, बन्दाकोपीलगायत तरकारी

Read More

प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा भोजपुरमा बजार अनुगमन

भोजपुर, ११ जेठ । भोजपुरका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरे सहितको टोलीले दिङलाका पसलहरुको अनुगमन गरेको छ । भोजपुरको उत्तरमा रहेको षडानन्द नगरपालिकाको केन्द्र दिङला बजारमा रहेका पसलहरुको प्रजिअ सहितको टोलीले अनुगमन गर्दे म्याद सकिएका सामाग्रीहरु बरामद गरेको हो । प्रमुख जिल्ला अधिकारी घिमिर, भोजपुरका प्रहरी प्रमुख डिएसपी शरतकुमार थापा क्षेत्री,

Read More

आर्थिक अभावमा शरीर जोडिएका जुम्ल्याहाको उपचारमा समस्या

पदमकुमार सरदार, विराटनगर, ८ जेठ । कोशी अस्पताल विराटनगरमा तीन हप्ता अघि पहिलो पटक शरिर जोडिएको अवस्थामा जन्मिएका जुम्ल्याहा बच्चाको स्वास्थ्य अवस्था जोखिममा परेको छ । बच्चाको स्वास्थ्य अवस्था सामान्य भए पनि थप उपचारका लागि सुविधा सम्पन्न अस्पतालसम्म पु¥याउन नसकेपछि जीवन जोखिमा परेको हो । सप्तरीको कल्याणपुर घर भएकी दुखनीदेवी

Read More

झापामा हात्ती मृत फेला

बुद्धशान्ति, ८ जेठ । झापाको बुद्धशान्ति गाउँपालिका ३ मा एउटा जंगली हात्ती मृत फेला परेको छ । साबिक बुधबारे गाविस ८ शितलचोकका खेतमा हात्ती मृत फेला परेको हो । करिव २५ वर्षको पोथी हात्तीको विद्युतीय धरापमा परेर मृत्यु भएको जिल्ला डिजीभन वन कार्यालय झापाले जनाएको छ । हात्तीको मृत्युबारे अनुसन्धान गर्न

Read More

विराटनगरमा बटसावित्री पर्व मनाइँदै

नवीन कर्ण विराटनगर, ५ जेठ । मिथिलाञ्चलका महिलाहरुले आफ्ना पतिको दीर्घायुको कामना गर्दै आज बटसावित्री पर्व मनाइरहेका छन् । सावित्रीले आफ्ना पति सत्यवानलाई यमराजको हातबाट मुक्त गराएको विश्वासगर्दै त्यसैको सम्झनामा यो पर्व मनाउने गरिन्छ । मैथिली महिलाहरुले शुक्रबार धार्मिक विधिविधानपुर्वक बटसावीत्री पुजा गरेका छन् । बरको रुखको फेदमा गरिने यो पुजा

Read More

बहिरा संघ मोरङले परियोजनाले पहिलो वर्षको उपलब्धि सार्वजनिक

बिराटनगर १ असोज बहिरा संघ मोरङले सञ्चालन गरेको सुस्त दृष्टिविहीन व्यक्तिका लागि स्वस्थ्य जीवन परियोजनाले पहिलो वर्षको उपलब्धि सार्वजनिक गरेको छ । परिायोजनाले हिजो विराटनगरमा एक कार्यक्रमको आयोजना गरी पहिलो वर्षको उपलब्धि सार्वजनिक गरेको हो । कार्यक्रममा परियोजना संयोजक प्रशान्त दुलालले परियोजाले कान नसुन्ने र आँखा नदेख्ने दुवै समस्या भएकाहरू तथा उनीहरूका

Read More

कोरोना संक्रमित गर्भवती महिलाले शिशु जन्माइन

धरान । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमित गर्भवती महिलाले शिशु जन्माएकी छन् । विराटनरगर–२ घर भएकी २० वर्षीय कोरोना संक्रमित गर्भवती महिलाले छोरीलाई जन्म दिएकी हुन् । भदौ ३ गते कोरोना संक्रमण पुष्टि भएपछि संक्रमित महिला भदौ ७ गते बीपीको कोभिड अस्पतालमा भर्ना भएकी थिइन् । उपचारमा

Read More