Home > स्थानीय समाचार (Page 2)

नेपाल विद्यालय कर्मचारी परिषद् भोजपुर पनि आन्दोलनमा

भोजपुर, २३ जेठ । सरकारका अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक बर्ष २०८०/०८१ का लागि ल्याएको बजेट भाषणमा सामुदायिक विद्यालयका कर्मचारीको मागलाई सम्बोधन नगरेको भन्दै नेपाल विद्यालय कर्मचारी परिषदले भोजपुरमा पनि आन्दोलन सुरु गरेको छ । नेपाल सरकारले ल्याएको बजेट भाषणमा बिद्यालयका कर्मचारी तथा सहयोगीहरुका मागहरु कुनै पनि सम्बोधन नगरेकाले परिषदको

Read More

कोशी प्रदेशका माओवादी मन्त्रीले दिए राजीनामा

विराटनगर, २३ जेठ । माओवादीबाट कोशी प्रदेश सरकारमा रहेका माओवादीबाट मन्त्री भएका दुईजनाले राजीनामा दिएका छन् । माओवादी कोशी प्रदेश संसदीय दलले हिक्मत कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै माओवादीबाट भौतिक पूर्वाधार विकास मन्त्री भएका दुर्गाप्रसाद चापागाईँ र पर्यटन, वन तथा वातावरण मन्त्री जीवन आचार्यले पदबाट राजीनामा दिनुभएको हो

Read More

चोरी तस्करीमा संलग्न तीन जना पक्राउ

विराटनगर, २१ जेठ । चोरी तस्करीमा संलग्न तिन जनालाई प्रहरीले विराटनगरबाट पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भोक्राहा नरसिंह गाउपालिका ६ सुनसरीका २६ बर्षीय दिपककुमार साह, २६ बर्षीय गुरुदेव साह र विराटनगर ५ का ४२ बर्षीय अरुण यादव रहेका छन् । उनिहरुलाई प्रहरीले भारतबाट चोरीतस्करीगरि ल्याईएको रजनीगन्धा तुलसी सहित पक्राउ

Read More

पंखा नहुँदा रुखको छहारीमा पढाइ

विराटनगर, २१ जेठ । कटहरी गाउँपालिकाको भौंडाहास्थित सुन्दर आधारभुत विद्यालयको कक्षा कोठामा पंखा नभएका कारण विद्यार्थीहरु रुखको छाहारीमा बसेर पढन बाध्य छन् । गर्मी बढदै गएको र कक्षा कोठाहरुमा पंखा नभएका कारण कटहरी ५ को भौडाहास्थित सुन्दर आधारभुत विद्यालयका विद्यार्थी रुखको छाहारीमा बसेर अध्ययन गर्नु परेको हो । एक त

Read More

तोकिएकै मितिमा पोखरी निर्माण सम्पन्न गर्न मेयर कोइरालाको निर्देशन

विराटनगर, १८ जेठ । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले विराट राजाको दरबार क्षेत्रमा रहेको निर्माणाधीन किचकबध पोखरीको अनुगमन गर्नु भएको छ । अनुगमनका क्रममा मेयर कोइरालाले तोकिएको मितिभित्रै निर्माण सम्पन्न गर्न निर्देशनसमेत दिनुभयो । बिहीबार मेयर कोइरालाले पोखरीको निर्माणको अवस्थाका विषयमा स्थलगत अनुगमनसँगै ठेकेदार पक्षसित हालसम्मको निर्माणको अवस्थाका विषयमा जानकारी

Read More

इनरुवामा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्लादहन

इनरुवा, १६ जेठ । पूर्व प्रहरी कर्मचारी संगठन सुनसरीले इनरुवामा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गरेको छ । जन्मकैद सजाय भोगिरहेका व्यक्तिलाई सरकारले माफी दिएको भन्दै इनरुवा बस चोकमा उनीहरुले राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गरेका हुन । प्रहरी उच्च अधिकारी सहितको हत्यामा जन्मकैद भोगिरहेका व्यक्तिलाई माफी दिनुले प्रहरी कर्मचारी र

Read More

बाल भेला सम्पन्न

विराटनगर, १५ जेठ । नवौं नगर बाल भेला आज बिराटनगरमा सम्पन्न भएको छ । बिराटनगरका १९ वटै वडाका बाल क्लबले अगामी वर्ष २०८०÷०८१ को कार्यक्रम योजना तर्जुमा र योजना प्राथमिकिकरणको लागि भेला आयोजना गरिएको हो । नगर बाल सञ्जाल विराटनगरको सहआयोजना र विराटनगर महानगरपालिकाको आयोजनामा सम्पन्न भेलाले नगर भित्र रहेको

Read More

युनियनको स्थापना दिवसमा दौड प्रतियोगिता

विराटनगर, १५ जेठ । नेपाल प्रेस युनियनको ३२ औं स्थापना दिवसको अवसर तथा १६ औं गणतन्त्र दिवसको सन्दर्भमा आयोजित सञ्चारकर्मीहरुबीचको खुल्ला दौड प्रतियोगितामा पत्रकार हरि अधिकारी प्रथम हुनु भएको छ । विराटनगरस्थित जनआन्दोलनचोकदेखि बरगाछीचोकसम्मको दूरी पार गर्दै अनलाइन खबरमा कार्यरत अधिकारी प्रथम हुनु भएको हो । प्रथम हुने अधिकारीले नगद ७

Read More

सरकार र आन्दोलनकारी दुवैको निसानामा परेको मन्त्री लिम्बूको गुनासो

विराटनगर, १४ जेठ । कोशी प्रदेशकी स्वास्थ्यमन्त्री निर्मला लिम्बूले आफू सरकार र आन्दोलनकारी दुवैको निशानामा परेको गुनसो गर्नुभएको छ । मकालु टिभिसँगको कुराकानीमा उहाँले सरकार र प्रदेश नामकरणको विपक्षमा आन्दोलनरत पक्षको निशानामा परेको बताउनुभएको हो । आज पहिचान पक्षधर आन्दोलनकारीले स्वास्थ्य मन्त्रालयमा ढुंगामुढा गरेका थिए । प्रहरीले आन्दोलनकारीलाई प्रहार गरेको अश्रुग्याँसका

Read More

पहिचानवादीहरुको आन्दोलन नियन्त्रणमा लिन पानीको फोहोरा र अश्रुग्याँस प्रहार

विराटनगर, १४ जेठ । कोशी प्रदेशको नाम खारेजीको माग राख्दै आन्दोलनमा उत्रिएका पहिचानवादीहरु निशेधित क्षेत्र तोड्न खोज्दा प्रदेश सभा भवनअगाडि प्रहरीसँग झडप भएको छ । ब्यारिकेट तोडेर प्रदेश सभा भवनतर्फ पहिचावादीहरु प्रवेश गर्न खोजेपछि प्रहरीले अश्रुग्याँस र पानीको फोहोरा प्रहार गरेको थियो । आज प्रदेश अधिवेशन सुरु हुन लाग्दा पहिचानवादीहरु

Read More