Home > विराटनगर समाचार (Page 8)

विराटनगरस्थित पोखरीयाका युवाहरुले फुड बैंक स्थापना गरेर अति विपन्न परिवारलाई भान्साको पोको उपहार दिन सुरु

बिराटनगर ८ असोज विराटनगरस्थित पोखरीयाका युवाहरुले फुड बैंक स्थापना गरेर अति विपन्न परिवारलाई भान्साको पोको उपहार दिन सुरु गरेका छन् । विराटनगर–३ पोखरीयाका युवाहरुले पोखरीया फुड बैंक स्थापना गरेर लकडाउनबाट प्रभावित भएका दैनिक ज्याला मजदुरी गरेर खाने वर्गहरुलाई भान्साको पोको उपहार दिन थालेका हुन् । नमुना मार्ग पोखरीयामा राखिएको फुड बैंकबाट

Read More

प्रदेश १ मा हिजो ९१ जना कोरोना संक्रमित थपिए

बिराटनगर ८ असोज प्रदेश १ मा हिजो ९१ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा ४२, सुनसरीमा ३७, झापामा ४, पाँचथरमा २, ताप्लेजुङ र तेर्हथुममा १–१ र प्रदेश १ बाहिरका ४ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मोरंगको विराटनगरमा ११ महिला १३ पुरुष, पथरीशनिश्चरेमा ३ महिला ३ पुरुष,

Read More

जन्मदिनको अवसर पारेर विराटनगरका दुई युवाले पुस्पलाल चौकमा सामूहिक बृक्षारोपण

मोरङ ७ असोज जन्मदिनको अवसर पारेर विराटनगरका दुई युवाले पुस्पलाल चौकमा सामूहिक बृक्षारोपण गरेका छन । तरुण दल महानगर सभापति सन्तोष न्योपाने र नेविसंघका मोरङ सदस्य राजेश खड्काले आफनो जन्म दिनको अवसर पारेर विभिन्न जातिका एक सय पचाँस थान विरुवा रोप्नु भएको हो । बुढीगंगा गाउँपालिका–१ स्थित पुस्पलाल चौकमा सुन्दर गाउँ बनाउने

Read More

 विश्वशान्ति दिवसको अवसरमा लायन्स क्लब अफ विराटनगर पाथिभराद्धारा दीप प्रज्वलन

बिराटनगर ७ असोज लायन्स क्लब अफ विराटनगर पाथिभराले विश्वशान्ति दिवसको अवसरमा दीप प्रज्वलन गरेको छ । कोभिड–१९ बाट विश्वभर ज्यान गुमाउनेहरुको आत्माको चिरशान्तिको कामना गर्दै कोरोना महामारीको चपेटाको चाँडै अन्त्य भई विश्वभरि नै शान्ति र सकारात्मकता फैलियोस् भन्ने कामनाका साथ दिवसका अवसरमा दीप प्रज्वलन गरिएको आयोजकले जनाएको छ । विराटनगरस्थित सेन्ट्रल मलमा

Read More

राउण्ड टेबलले संविधान दिवसको अवसरमा विराटनगरमा चौपायालाई दाना तथा सर्वसाधारणलाई मास्क वितरण

बिराटनर ४ असोज स्थापनाकालदेखि सामाजिक काम गर्दे आएको राउण्ड टेबल नेपालले कोरोनाको महामारीको अवस्थामा समेत आफनो सामाजिक उत्तरदायित्वको कामलाई निरन्तरता दिदै आएको छ । राउण्ड टेबलले संविधान दिवसको अवसर पारेर विराटनगरमा साइकल र्याली तथा ट्रेजर हन्ट कार्यक्रम अन्र्तगत चौपायालाई दाना तथा सर्वसाधारणलाई मास्क वितरण गरेको छ । विराटनगर महानगरका विभिन्न भागको

Read More

सिजी फूड्स (नूडल्स)ले वाइवाइजीङ्ग तयारी चाउचाउको उपभोत्ता विजेता विराटनगर–३ पोखरीयाकी पवित्रा कटवालाई स्कुटी उपहार प्रदान

बिराटनगर ३ असोज सिजी फूड्स (नूडल्स)ले एक कार्यक्रमका बीच वाइवाइजीङ्ग तयारी चाउचाउको उपभोत्ता विजेता विराटनगर–३ पोखरीयाकी पवित्रा कटवालाई स्कुटी उपहार प्रदान गरेको छ । विराटनगर–३ स्थित शंकर चौकमा वाइवाइजीङ्ग तयारी चाउचाउको उपभोक्ता उपहार योजनाअन्तर्गत विराटनगर–३ पोखरीायाकी कटवालाई सिजी फूड्स (नूडल्स)ले हिजो एक कार्यक्रमको आयोजना गरी उपहार प्रदान गरेको हो । सिजी

Read More

समाजसेवी दिनेश श्रेष्ठले लकडाउनबाट प्रभावित सडकमा रहेका अति विपन्न वर्गलाई सहयोग प्रदान

बिराटनगर ३ असोज लकडाउनबाट प्रभावित सडकमा रहेका अति विपन्न वर्गलाई विराटनगरका केही युवाहरुले लामो समयदेखि खाना वितरण गर्दे आएका छन । सो अभियानका लागि समाजसेवी दिनेश श्रेष्ठले सहयोग गर्नुभएको छ । युवाहरुले विराटनगरको वसपार्क लगायतका स्थानमा भोकभोकै रहेका विपन्नलाई हरेक दिन खाना खुवाउदै आएंका छन । युवाहरुले गरेको मानवीय सेवाको कामलाई थप

Read More

सार्वजनिक यातायातका सवारीसाधनहरु सुचारु

विराटनगर ३ असोज लकडाउनयता बन्द रहेको सार्वजनिक यातायातका सवारीसाधनहरु सुचारु भएको छ । लामोसमयको बन्दाबन्दी पछि सरकारले सार्वजनिक यातायातका सवारीसाधनहरु चलाउनदिने निर्णय गरेसंगै सडकमा सवारीसाधन गुड्न थालेका छन । प्रदेश एकको राजधानी विराटनगरबाट बिहीबार उल्लेख्य संख्याका बस लगायतका सार्वजनिक सवारीसाधनहरु गणतब्यतर्फ गएका छन । विराटनगर बस टर्मिनलबाट एकाबिहानैबाट यात्रु बोकेका बसहरु

Read More

प्रदेश १ मा हिजो १ सय ६६ कोरोना संक्रमित थपिए

बिराटनगर ३ असोज प्रदेश १ मा हिजो १ सय ६६ कोरोना संक्रमित थपिएका छन् । मोरंगमा १ सय, सुनसरीमा ५६, झापामा ८ र उदयपुरमा २ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विराटनगरमा हिजो ५८ जनामा संक्रमण देखिएको छ । संक्रमण देखिएका मध्ये २५ महिला र ३३ पुरुष

Read More

प्रदेश १ मा हिजो १ सय ७१ जना संक्रमित थपिए

काठमाण्डौ २ असोज प्रदेश १ मा हिजो १ सय ७१ जना संक्रमित थपिएका छन् । यो दैनिक संक्रमण संख्यामा अहिले सम्मकै उच्च हो । प्रदेश १ मा हिजो १ सय ७१ जना संक्रमित थपिएका छन् । यो दैनिक संक्रमण संख्यामा अहिले सम्मकै उच्च हो । मोरंगमा ९२, सुनसरीमा ६३, झापामा ११,

Read More