Home > विराटनगर समाचार (Page 7)

पीसीआर परीक्षण मेसिन खरिदका लागि नागरिक समाजको आव्हानमा संकलन गरेको सहयोग रकमको हिसाव सार्वजनिक

बिराटनगर १५ असोज पीसीआर परीक्षणका लागि विराटनगरमा परीक्षण मेसिन अभाव भएकोबेला मेसिन खरिदका लागि नागरिक समाजको आव्हानमा संकलन गरेको सहयोग रकमको हिसाव हिजो सार्वजनिक गरिएको छ । नागरिक समाजको तर्फबाट स्वतःस्फुर्तरुपमा आव्हान गर्दा ७७ लाख ३७ हजार ३५४ रुपैयाँ सहयोग रकम संकलन भएको हिजो प्रेस विज्ञप्ति मार्फत जानकारी दिइएको छ ।

Read More

प्रदेश १ मा ४ जना कोरोना संक्रमितको मृत्यु

बिराटनगर १५ असोज पछिल्लो २४ घण्टामा प्रदेश १ मा ४ जनाको मृत्यु भएको छ । सुनसरीका २ पुरुष, मोरङ र प्रदेश १ बाहिरका १–१ पुरुषको मृत्यु भएको छ । हाल सम्म ७१ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मृत्यु हुनेमा प्रदेश १ स्थायी ठेगाना भएका ५७

Read More

कोवास कलेज बिराटनगरले कक्षा ११ मा नयाँ भर्ना हुने ४ सय विद्यार्थीहरुलाई २ करोड भन्दा बढीको छात्रवृत्ति बितरण गर्ने

बिराटनगर १३ असोज कोवास कलेज बिराटनगरले कक्षा ११ मा नयाँ भर्ना हुने ४ सय विद्यार्थीहरुलाई २ करोड भन्दा बढीको छात्रवृत्ति बितरण गर्ने भएको छ । कोरोना महामारीले अभिभावक वर्गमा परेको आर्थिक प्रभावलाई न्युन गर्न कलेजले १ सय जना विद्यार्थीहरुलाई पूर्ण छात्रवृत्ति र ३ सय जना विद्यार्थीहरुलाई आंशिक गरि ४ सय विद्यार्थीहरुलाई

Read More

राउण्ड टेबल नेपालद्धारा विराटनगर १९ स्थित सार्वजनिक माध्यमिक विद्यालयलाई स्वास्थ्य सामाग्री प्रदान

बिराटनगर १३ असोज राउण्ड टेबल नेपालले एक कार्यक्रमका बीच विराटनगर १९ स्थित सार्वजनिक माध्यमिक विद्यालय वैजनाथपुरलाई स्वास्थ्य सामाग्री प्रदान गरेको छ । विद्यालय परिसरमा विराटनगर सफलार्स राउण्ड टेवल १८ को संयोजनमा हिजो मास्क, सेनिटाइजर र थर्मल गन विद्यालयका प्रधानाध्यापक खगेन्द्र खवासलाई प्रदान गरिएको हो । लकडाउन सुरु भए देखिनै नियमित रुपमा

Read More

मापदण्ड विपरीत सार्वजनिक यातायातमा यात्रु राख्ने सावारीहरूलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले कारबाही सुरु

बिराटनगर १२ असोज मापदण्ड विपरीत सार्वजनिक यातायातमा यात्रु राख्ने सावारीहरूलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले कारबाही थालेको छ । तोकिएको मापदण्ड बिपरित यात्रु ओसारपसार गर्ने सवारी साधनलाई कार्वाही गर्न थालिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले जानएको छ । ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख राकेशकुमार पोद्दारका अनुसार हिजोदेखि विभिन्न स्थानमा चेकजाँच गरी

Read More

प्रदेश १ मा अहिले सम्मकै उच्च १ सय ८१ कोरोना संक्रमित थपिए

बिराटनगर १२ असोज प्रदेश १ मा हिजो १ सय ८१ कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमण संख्यामा यो अहिले सम्मकै उच्च हो । मोरंगमा १ सय ६७, सुनसरीमा ७, झापामा ३, भोजपुरमा २, तेर्हथुम र प्रदेश १ बाहिरका १–१ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विराटनगरमा १

Read More

विश्व रेविज दिवसको सन्र्दभ पारेर विराटनगरमा रेविजबिरुद्धको निःशुल्क खोप कार्यक्रम सञ्चालन

विराटनगर ९ असोज प्राणघातक रेविज रोग नियन्त्रणगर्न विराटनगरमा साताब्यापी कार्यक्रम गरिएको छ । विश्व रेविज दिवसको सन्र्दभ पारेर रेविज बिरुद्धको निशुल्क खोप कार्यक्रम संचालन गरिएको हो । जनावरको टोकाईबाट मानिसमा सर्ने रेबिजलाई प्राणघातक रोगका रुपमा लिईन्छ । बिशेषगरि कुकुर तथा बिरालोको टोकाइबाट यो रोग मानिसमा सर्दछ । रेबिजले मानिसमा पार्ने प्रभावको

Read More

पर्खाल भत्किएर किच्दा विराटनगरमा एक महिलाको मृत्यू

बिराटनगर ९ असोज पर्खाल भत्किएर किच्दा विराटनगरमा एक महिलाको मृत्यू भएको छ । बिराटनगर महानगरपालिका वडानम्बर–१५ रानीकी ५५ बर्षीया समिरु निसाको पर्खाल भत्किएर किच्दा मृत्यु भएको हो । हिजो बिहान कलमा पानी लिन जाँदै गर्दा सोहि स्थानमा रहेको बिराट जुट मिलको पर्खाल भत्किएर किच्दा उनि गम्भिर घाईते भएकी थिईन । घाइते समिरुको

Read More

कृषकहरुका लागि मल, विउ बिजनमा कुनै प्रकारको कमी हुन नदिने कृषि मन्त्री भुषालकोे प्रतिबद्धता

बिराटनगर ९ असोज कृषि मन्त्री घनश्याम भुषालले कृषकहरुका लागि मल, विउ बिजनमा कुनै प्रकारको कमी हुन नदिने प्रतिबद्धता जनाउनु भएको छ । विराटनगर स्थित नेकपाको पार्टी कार्यालयको सभाहलमा संचारकर्मीसँगको कुराकानीमा कृषि मन्त्री भुषालले कृषकका समस्यामाथि सरकार संवेदनशीलप रहेको बताउनुभयो । उहाँले आउदा दिनमा कृषकहरुका लागि मल, विउ बिजनमा कुनै प्रकारको कमी

Read More

केही दिनयताको अविरल वर्षापछि पानीको निकास नहुँदा विराटनगरका अधिकांश वडाका बस्तीहरु जलमग्न

विराटनगर ९ असोज केही दिन यताको अविरल वर्षाका कारण विराटनगरका अधिकांश वडाका बस्तीहरु जलमग्न भएका छन । लगातार परेको पानीले निकास नपाउँदा महानगरका दक्षिणीक्षेत्रका बस्तीहरु डूबानमा परेका छन । बर्षाको पानीले निकास नपाउँदा महानगरपालिकाको दक्षिणी वडाहरु डुबानमा परेका हुन । ती क्षेत्रका सडकहरुका कतिपय ठाँउमा २ फिट सम्म पानी जमेको छ

Read More