Home > विराटनगर समाचार (Page 2)

घट्यो विराटनगरको बजेट

विराटनगर, १० असार । विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/ ०८१ का लागि तीन अर्ब २८ करोड ५० लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । महानगरपालिकाको १२ औँ अधिवेशनमा उपप्रमुख शिल्पा निराला कार्कीले आज आगामी आर्थिक वर्षका लागि ३ अर्ब २८ करोड ५० लाख रुपैयाँको वार्षिक बजेट प्रस्तुत गर्नुभयो । गत

Read More

कोशी प्रदेश नामाकरण विवाद : वार्ता बिना निष्कर्ष टुंगियो

विराटनगर, ४ असार । कोशी प्रदेश सरकार र नामकरण खारेजीको माग राख्दै आन्दोलन गरिरहेको पहिचानवादी पक्षबीच भएको पहिलो वार्ता निष्कर्षबिहीन बनेको छ । आज बिहान विराटनगरस्थित बिग होटलमा भएको वार्ता बिना निष्कर्ष टुंगिएको हो । प्रदेश सरकारका तर्फबाट वार्ता समितिको संयोजक रहेका खानेपानी, सिंचाइ तथा उर्जामन्त्री तिलकुमार मेन्याङ्बोले वार्ता सोहार्दपूर्ण भएको

Read More

दूधमा बढेको मूल्य किसानले पाउन सकेनन्

विराटनगर, २ असार । सरकारले पटकपटक दूधको मुल्य बृद्धि गरेपनि असली कृषकले भने बढे अनुसार मुल्य पाएको छैनन् । किसानहरुले लागतअनुसार दूधको मुल्य नपाएको गुनासो गरेका छन् भने कतिपयलाई दूधको मुल्य बढेको समेत जानकारी छैन् । यतिबेला बजारमा दूुधको मुल्य १ सय रुपैयाँको हाराहारीमा छ । उपभोक्ताले डीडीसीलगायत अन्य प्याकेटको दूध

Read More

कोशी प्रदेश सरकारको नीति तथा कार्यक्रममा कृषि र नागरिक मैत्री सेवा विस्तारमा जोड

विराटनगर, ३१ जेठ । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि बुधबार कोशी प्रदेश सभामा नीति तथा कार्यक्रम पेश गरेको छ ।प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेशसभामा सरकारको नीति तथा कार्यक्रम पेश गर्नु भएको हो । नीति तथा कार्यक्रममा कृषि मार्फत रोजगारी सिर्जना गर्ने, प्रविधि र नागरिक मैत्री सेवा

Read More

विराटनगरमा खानेपानी सुधार आयोजना छिट्टै कार्यान्वयनमा आउने

विराटनगर, ३० जेठ । विराटनगरमा खानेपानी सुधार आयोजना छिट्टै कार्यान्वयन आउने भएको छ । जापान सरकारको दुई अर्ब सात करोड अनुदान सहयोगमा जाइकाले निर्माण गर्ने आयोजनाका लागि ठेक्का प्रक्रियासमेत अगाडि बढिसकेको छ । आयोजनाको कामलाई प्रभावकारी बनाउन जाइकाको र नेपाल खानेपानी संस्थाको टोलीले आज महानगरपालिकाका मेयर नागेश कोइरालासित छलफल गरेको

Read More

चोरी तस्करीमा संलग्न तीन जना पक्राउ

विराटनगर, २१ जेठ । चोरी तस्करीमा संलग्न तिन जनालाई प्रहरीले विराटनगरबाट पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भोक्राहा नरसिंह गाउपालिका ६ सुनसरीका २६ बर्षीय दिपककुमार साह, २६ बर्षीय गुरुदेव साह र विराटनगर ५ का ४२ बर्षीय अरुण यादव रहेका छन् । उनिहरुलाई प्रहरीले भारतबाट चोरीतस्करीगरि ल्याईएको रजनीगन्धा तुलसी सहित पक्राउ

Read More

तोकिएकै मितिमा पोखरी निर्माण सम्पन्न गर्न मेयर कोइरालाको निर्देशन

विराटनगर, १८ जेठ । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले विराट राजाको दरबार क्षेत्रमा रहेको निर्माणाधीन किचकबध पोखरीको अनुगमन गर्नु भएको छ । अनुगमनका क्रममा मेयर कोइरालाले तोकिएको मितिभित्रै निर्माण सम्पन्न गर्न निर्देशनसमेत दिनुभयो । बिहीबार मेयर कोइरालाले पोखरीको निर्माणको अवस्थाका विषयमा स्थलगत अनुगमनसँगै ठेकेदार पक्षसित हालसम्मको निर्माणको अवस्थाका विषयमा जानकारी

Read More

कच्च पदार्थ बोकेर विराटनगर आयो रेल

विराटनगर, १८ जेठ । नेपाल र भारतबीच कार्गो रेल सेवा आजबाट शुरु भएको छ । नेपाली उद्योगकालागि मालसामान बोकेको मालबाहक रेल बिहीबार विराटनगर आइपुगेको हो । नेपाली उद्योगकालागि कच्चा पदार्थ लोड लोड गरिएको मालवाहक रेल जेठ १८ गते दिउसो डेढ बजे विराटनगर आईपुगेको छ । ४ दिने भारत भ्रमणमा रहनु

Read More

बजेट अपेक्षाकृत नभएको विराटनगरका उद्योगीको भनाइ

विराटनगर, १६ जेठ । उद्योगी व्यवसायीहरुले अपेक्षा गरेजस्तो बजेट नआएको विराटनगरका उद्योगीहरुले बताएका छन् । हिजो प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गर्नुभएको थियो । हिजो प्रस्तुत बजेटबारे प्रतिक्रिया दिंदै बजेटबाट धेरै आशावादी हुने ठाँउ नदेखिएको उनीहरुको भनाइ छ । बजेटका

Read More

बाल भेला सम्पन्न

विराटनगर, १५ जेठ । नवौं नगर बाल भेला आज बिराटनगरमा सम्पन्न भएको छ । बिराटनगरका १९ वटै वडाका बाल क्लबले अगामी वर्ष २०८०÷०८१ को कार्यक्रम योजना तर्जुमा र योजना प्राथमिकिकरणको लागि भेला आयोजना गरिएको हो । नगर बाल सञ्जाल विराटनगरको सहआयोजना र विराटनगर महानगरपालिकाको आयोजनामा सम्पन्न भेलाले नगर भित्र रहेको

Read More