Home > विराटनगर समाचार (Page 15)

नेपाल दूर सञ्चार राष्ट्रिय कर्मचारी संगठन क्षेत्रीय समिति विराटनगरको एकता अधिवेशन

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले नेपाल दूर सञ्चार संस्थानले दुर्गम क्षेत्रका जनतामा सेवा पुर्याउनु पर्नेमा जोड दिनु भएको छ । नेपाल दूर सञ्चार राष्ट्रिय कर्मचारी संगठन क्षेत्रीय समिति विराटनगरको एकता अधिवेशनको आज विराटनगरमा उद्घाटन गर्दै उहाँले जनतालाई विश्वको नविन प्रविधिको प्रयोग गरी गुणस्तरी सेवा प्रदान गर्न आग्रह

Read More

कोइराला निवासमा हटाइएको सुरक्षा टुकडी पुर्नस्थपित गर्न माग

विराटनगर । नेपाली कांग्रेस मोरङले कोइराला निवासमा हटाइएको सुरक्षा टुकडी पुर्नस्थपित गर्न माग गरेको छ । मोरङ कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज जिल्ला प्रशासन कार्यालय मोरङमार्फत ज्ञापनपत्र पठाउँदै सुरक्षा टुकडी राख्न माग गरेको हो । कांग्रेसका कार्यवाहक सभापति शिवनारायण सिंहले कोइराला निवासको ऐतिहासिकतामाथि नै प्रश्न उठ्ने गरी सुरक्षा टुकडी हटाउनु

Read More

नोबेल मिस नेवा कोशीको फाइनल राउण्डमा १६ जना प्रतियोगीहरुले प्रवेश पाए

विराटनगर । यही जेठ ३२ गते विराटनगरमा आयोजना हुने नोबेल मिस नेवा कोशीको फाइनल राउण्डमा १६ जना प्रतियोगीहरुले प्रवेश पाएका छन् । स्थानीय बिग होटलमा आज आयोजित अन्तिम अडिसनमा निर्णायकले सोधेका प्रश्नहरुको जवाफ दिंदै धरान, विराटनगर र इटहरीका १६ जना युवतीहरु फाइनल राउण्डमा प्रवेश गरेका हुन् । यसपटकको मिस नेवाःको टाइटल

Read More

स्वास्थ्य सम्बन्धी ३ दिने पत्रकारिता अभिमुखीकरण कार्यक्रम सम्पन्न

विराटनगर । सुनसरी र मोरङका पत्रकारहरुका लागि स्वास्थ्य सम्बन्धी ३ दिने पत्रकारिता अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । सामाजिक विकास मन्त्रालयको आयोजनामा नेपास प्रेस इन्स्टिच्युट क्षेत्रीय सञ्चार स्रोत केन्द्र विराटनगरको सहकार्यमा भएको अभिमुखीकरण कार्यक्रममा स्वास्थ्य क्षेत्रमा प्रदेश सरकारले लिइएको रणनीति, प्रदेश सरकारले गरेका काम र प्रदेश–१ मा स्वास्थ्य क्षेत्रमा थप के–के

Read More

निर्वाचन कार्यालयका प्रमुख र कर्मचारीलाई लक्षितगरि विराटनगरमा प्रशिक्षण सुरु

विराटनगर । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन प्रणालीलाई प्रबिधिमैत्री र मितब्ययी बनाउन आयोगले काम गरिरहेको बताउनुभएको छ । निर्वाचन कार्यालयका प्रमुख र कर्मचारीलाई लक्षितगरि प्रदेश एकको राजधानी विराटनगरमा आजबाट शुरु भएको ४ दिने प्रशिक्षण कार्यक्रमको उदघाटन गर्नुहुंदै उहांले यस्तो बताउनुभएको हो । उहांले आगामी ५ बर्षमा विभिन्न ५ वटा मुख्य

Read More

विद्यार्थीका लागि पेपर माइक्रोस्कोप निर्माणसम्बन्धी प्रशिक्षण कार्यक्रम आयोजना

विराटनगर । विराटनगरस्थित महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा अध्यनरत विद्यार्थीका लागि पेपर माइक्रोस्कोप निर्माणसम्बन्धी प्रशिक्षण कार्यक्रम आयोजना गरिएको छ । क्याम्पसकै युनाइटेड सोसाइटी फर इनोभेटिभ साइन्स समूहले प्रशिक्षण कार्यक्रमको आयोजना गरेको हो । विराटनगर महानगरपालिकाको सभाहलमा आयोजित प्रशिक्षण र कार्यशालाको प्रदेशसभा सदस्य एवं नेपाली कांग्रेसका प्रमुख सचेतक केदार कार्की र विराटनगर

Read More

विराटनगरमा आयोजित साताब्यापी निशुल्क योग शिविर सम्पन्न

विराटनगर । विराटनगरमा आयोजित साताब्यापी निशुल्क योग शिविर सम्पन्न भएको छ । विराटनगर महानगरपालिका ६ नम्बर वडा कार्यालयको संयोजन र पतंजली योग समितिको आयोजनामा भएको योग शिविरमा सहभागिलाई योग कलाको आधारभूत प्रशिक्षण दिइएको थियो । बैशाख ७ गतेबाट सुरु भएको शिविरमा पतंजली योग समिति मोरङका अध्यक्ष ध्रुव तामाङ, सचिव हरिबाबु दाहाल,महानगर

Read More

पत्रकार महासंघ मोरङ शाखाद्धारा ३ जना पुरस्कृत

विराटनगर, २० पुष । नेपाल पत्रकार महासंघ मोरङ शाखाले दुई जना सञ्चारकर्मी र एक जना कर्मचारीलाई पुरस्कृत गरेको छ । आज विराटनगरमा भएको शाखाको १३ औँ साधारण सभाको अवसरमा सञ्चारकर्मी तारा आचार्य र ध्रुव भट्टराई तथा कर्मचारी दिपक फुयाँललाई नगदसहित पुरस्कृत गरेको हो । भट्टराईलाई ११ हजार राशी रहेको नगर विकास

Read More

विराट एक्स्पोमा राखिएका विदेशी स्टलमा आमउपभोक्ताको आर्कषण

विराटनगर, १० पुष । विराटनगरमा जारी विराट ट्रेड एक्सपोमा राखिएको विदेशी स्टलहरु आम उपभोक्ताको आर्कषणको केन्द्र बनेको छ । एक्पोमा स्टल राख्न आएका विदेशी ब्यापारी समेत उपभोक्ताको रुझानबाट उत्साहित छन । पौष ६ गतेबाट शुरु भएको विराट ट्रेड एक्सपोमा दैनिकरुपमा उपभोक्ताको चाप बढदो छ । एक्सपो अवलोकन गर्न आउने आम उपभोक्ताले

Read More

नेपाल पत्रकार महासंघको राष्ट्रिय सम्मेलन विराटनगरमा

विराटनगर, ५ पुष । व्यवसायिक पत्रकारिताको आधार, प्रेस स्वतन्त्रता र श्रम अधिकार भन्ने नाराका साथ नेपाल पत्रकार महासंघको राष्ट्रिय सम्मेलन विराटनगरमा आज सुुरु भएको छ । सम्मेलनमा मुुलुुकभरका नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष पदाधिकारी, महासंघका प्रदेश अध्यक्ष तथा जिल्ला सभापतिगरि दुुईसय भन्दा वढिको सहभागिता रहेको छ । नेपाल पत्रकार महासंघ केन्द्रिय

Read More