Home > विराटनगर समाचार (Page 14)

विराटनगरमा खुल्ला वक्तृत्वकला प्रतियोगिता सम्पन्न

विराटनगर । प्याब्सन विराटनगर समितिको आयोजनामा आज खुल्ला वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । महानगरस्तरीय प्रतियोगितामा सगरमाथा सेकेण्डरी बोर्डिङ स्कुलका आयुष पोखरेल प्रथम भएनका छन् । त्यस्तै ज्ञान सारथि विद्यापीठकी निमिसा बुढाथोकी द्वितीय र लर्डबुद्ध निकेतनकी कृपा सिवाकोटीले तृतीय स्थान प्राप्त गरेकी छन् । पत्रकार एवं कवि मीनकुमार नवोदित र प्राध्यापक

Read More

मानवअधिकार र पत्रकारिता सम्बन्धी तालिम सम्पन्न

विराटनगर । मानवअधिकार मैत्री पत्रकारिता आजको आवश्यकता रहेकोमा आज विराटनगरमा भएको एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन । राष्ट्रिय मानवअधिकार आयोगको आयोजना र पत्रकार महासंघ मोरङको समन्वयमा भएको मानवअधिकार र पत्रकारिता सम्बन्धी तालिम कार्यक्रममा बोल्दै सहभागी वक्ताहरुले यस्तो बताएका हुन् । कार्यक्रममा बोल्दै राष्ट्रिय मानवअधिकार आयोगका निर्देशक डाक्टर टिकाराम पोखरेलले मानव

Read More

विकासका कामहरुको वस्तुगत र ठोस ढंगले अनुगमन हुन्छ : मुख्यमन्त्री राई

बिराटनगर । प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईले भएका विकास निर्माणका कामहरुको वस्तुगत र ठोस ढंगले अनुगमन गरिने बताउनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आज आयोजित आर्थिक वर्ष २०७५/७६ को मन्त्रालयगत समिक्षा तथा आर्थिक बर्ष २०७६/७७ को बजेट कार्यान्वयन योजनाको प्रस्तुती कार्यक्रमलाई सम्बोधन गर्नुहुंदै उहाँले यस्तो बताउनुभएको हो । मुख्यमन्त्री

Read More

पतञ्जली योग सेवा समिति मोरङद्धारा योग शिविर सञ्चालन

विराटनगर । पतञ्जली योग सेवा समिति मोरङले योग शिविर सञ्चालन गरेको छ । योग गरौं निरोग रहौ भन्ने मूल नाराका साथ समितिले आजदेखि १५ दिने मोटोपना घटाउने योग शिविर सञ्चालन गरेको हो । पछिल्लो समय मोटोपनका कारण मानिसमा खुट्टा, ढाडलगायतका समस्या देखिनु साथै डाइविटिज, प्रेसरलगायतका बिरामी बढेपछि प्रदेश सरकारको सहयोगमा १५

Read More

वेभमा आधारित ढुवानी प्रणालीको बिरोधमा मोरङका उद्योगीको धर्ना

सरकारले आवश्यक पूर्वाधारको विकास नगरी वेभमा आधारित ढुवानी प्रणाली लागू गरेको भन्दै मोरङका उद्योगी, व्यापारीहरुले जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिएका छन् । विराट व्यापार संघको नेतृत्वमा वि–प्लटमा भेला भएका उद्योगी व्यापारीहरुले व्यापारिक एकता आजको आवश्यकता, अव्यवहारिक नयाँ कर नीति खारेज गर, ढुवानीमा लगाइएको भ्याट खारेज गर, कामदारमाथिको अव्यवहारीक प्यान

Read More

१ सय ७५ जना विद्यार्थीलाई बोतल वितरण

मोरङ । विराटनगर प्लाटिनम राउण्ड टेबल–११ तथा युरो राउण्ड टेबलको आर्थिक लगानीमा निर्माण गरिएको मोरंङको बुढीगंगास्थित श्रीसरस्वती सदन आधारभुत विद्यालयलाई निर्माण पक्षले सहयोगलाई निरन्तरता दिएको छ । यसअघि भवन निर्माणसहित स्कुलका लागि फर्निचर,कम्प्युटर तथा शैक्षिक सामाग्री जुटाउन सहयोग गरेको विराटनगर प्लाटिनमले विद्यालय भवनलाई रंगरोगन गराउनुका साथै विद्यालयमा अध्ययनरत विद्यार्थीलाई पानीका बोतल

Read More

विराटनगरका आधा दर्जन भन्दा बढी पसलको अनुगमन

विराटनगर । घरेलु तथा साना उद्योग मोरङको नेतृत्वमा आज विराटनगरका आधा दर्जन भन्दा बढी पसलको अनुगमन गरिएको छ । अनुगमन टोलीले विराटनगरको केशलीया रोडमा रहेको बेबी आइस्क्रीमले अर्काको व्राण्डमा आस्क्रीम बेचेको पाइएको छ । करनेटो व्राण्डमा आफ्नो नाम दिएर विक्री गरेको पाए पछि विक्री वितरणमा रोक लगाईएको छ ।सो व्राण्डको सबै

Read More

महामारी पूर्वतयारी अन्तरक्रिया कार्यक्रम सम्पन्न

विराटनगर । विराटनगर महानगरपालिकाको सहयोगमा आज महानगर स्तरीय महामारी पूर्वतयारी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । जनशक्ति तथा सामुदायिक विकास केन्द्र विराटनगर आयोजनामा भएको कार्यक्रममा बोल्दै विराटनगर महानगरपािलकाका मेयर भीम पराजुलीले विपत्त कति बेला आउँछ थाहै नहुने भन्दै सबै सजग र सर्तक हुनुपर्नेमा जोड दिनुभयो । उहाले गतबर्षमा अकस्मात आएको बाढीले

Read More

ऋषिदेव समुदायका छोराछोरीका लागि अध्ययन गर्न लायन्स क्लब अफ विराटनगर पाथीभराद्धारा भवन निर्माण

विराटनगर । लायन्स क्लब अफ विराटनगर पाथीभराले विराटनगर १६ का ऋषिदेव समुदायका छोराछोरीका लागि अध्ययन गर्न भवन निर्माण गरिदिएको छ । पाथीभराले अति गरीब र विपन्न वर्गका ऋषिदेव समुदायका छोराछोरीलाई पठनपाठनमा सहज होस् भन्ने उद्देश्यले १ कोठे पक्की भवन निर्माण गरि दिएको हो । पाथिभराले ३ लाखको लागतमा भवन निमार्ण सम्पन्न

Read More

सिमान्तकृत वर्गलाई न्यायालयले अनुभुति दिलाउन नसकेको अधिकारकर्मीहरुको भनाइ

विराटनगर । मोरङका अधिकारकर्मीहरुले अदालतबाट न्याय पाइन्छ भनेर अझैपनि सिमान्तकृत वर्गलाई न्यायालयले अनुभुति दिलाउन नसकेको बताएका छन् । विराटनगरस्थित उच्च अदालतको निरिक्षणमा आएकी सर्वाेच्च अदालतकी न्यायाधिस सपना मल्ल प्रधानसंग मोरङका अधिकारकर्मीहरुले अझैपनि न्यायालयसम्म विपन्न वर्गको पहुँच पुग्न नसकेको गुनासो गरे । एबीसी नेपाल विराटनगरकी प्रमुख बिष्णु पन्तले पिडित महिलाहरु अझैपनि अदालतसम्म

Read More