Home > विराटनगर समाचार (Page 12)

ज्येष्ठ नागरिकको अवस्थाबारे तथ्यांक संकलन गरिसकेको घिमिरेको भनाई

प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले ज्येष्ठ नागरिकहरुले सम्मानपुर्वक जीवनयापन गर्न पाउनेगरि प्रदेश सरकारले काम गरिरहेको बताउनुभएको छ । २९ औं अन्तराष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा सामाजिक विकास मन्त्रालयले आज विराटनगरमा आयोजना गरेको कार्यक्रममा उहांले ज्येष्ठ नागरिकहरुको सम्मानपुर्वक जीवनयापनको ब्यवस्थागर्न प्रदेश सरकार लागि परेको बताउनुभएको हो । उहाँले आफु

Read More

निशुल्क आँखा शिविर सम्पन्न

विराटनगर । लाइन्स क्लव अफ विराटनगर पाथिभराले गोल्छा आँखा अस्पतालको सहयोगमा निशुल्क आँखा उपचार सिविरको आयोजना गरेको छ । विराटनगर १९ स्थित धनपुरामा आयोजित सिविरमा २ सय २१ जनाको आखाँको जाँच गरिएको पाथिभराकी प्रेसिडेन्ट रक्तिम जोशी प्याकुरेलले जानकारी दिनुभयो । आँखामा समस्या भएकाहरुलाई सो अवसरमा लाइफ गार्ड मेडिसिनले निशुल्क रुपमा उपलब्ध

Read More

व्यवस्थामाथि कुनै खतरा छैन : अध्यक्ष दाहाल

नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहालले संघीय लोकतान्त्रिक गणतन्त्र व्यवस्थामाथि कुनै खतरा नभएको वताउनु भएको छ । विराटनगर विमानस्थलमा आज संचारकर्मीसंग कुरागर्दै उहांले अहिलेनै परिवर्तन र व्यवस्था प्रति कुनै खतरा नभएको उल्लेख गर्नुभयो । उहांले परिवर्तनका विरुद्ध अराजक र उच्छृंखल गतिविधि भने देखिन थालेको भन्दै त्यसको प्रतिकारगर्न सरकार र सरकारमा

Read More

सामाजिक विसका मन्त्री घिमिरेद्धारा झण्डोत्तोलन

विराटनगर । प्रदेश–१ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले विराटनगरको भन्सार क्षेत्रमा झण्डोत्तोलन गर्नुभएको छ । संबिधान दिवसको अवसर पारेर रानीस्थित भन्सार क्षेत्रमा स्थायी रुपमा निर्माण गरिएको स्तम्भमा राखिएको झण्डा मन्त्री घिमिरेले झण्डोत्तोलन गर्नुभएको हो । सो अवसरमा उहांले संबिधान दिवसको अवसर पारेर प्रदेश सरकारले प्रदेशका केहि महत्वपूर्ण स्थानहरुमा राष्ट्रिय झण्डा

Read More

सडकको खाडलका कारण कोशी अस्पताल अगाडि ट्रक पल्टियो

विराटनगर । २२ टन धान लोड रहेको एउटा ट्रक विराटनगरस्थित कोशी अस्पताल अगाडि पल्टिएको छ । भारतको बिहारबाट धान लोड गरी विराटनगर आएको बि.आर.०६ जी.सी.१०९१ नम्बरको भारतीय नम्बर प्लेटको सो ट्रक सडकको बीचमा खनिएको खाडलमा परेका कारण पल्टिएको हो । निर्माण कार्यका लागि सडकको बीचमा खनिएको खाडलमा माटो राम्ररी नबसेका कारण

Read More

नयाँ सुरक्षा रणनिति बनाउन प्र्रदेशस्तरीय सुरक्षा गोष्ठी

प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईले सबै निकायहरुको समन्वयमा मात्र सबैप्रकारका सुरक्षा चुनौतीहरुको सामना गर्न सकिने बताउनुभएको छ । गुह मन्त्रालय र आन्तरिक मामिला तथा कानून मन्त्रालय प्रदेश १ द्वारा संयुक्तरुपमा विराटनगरमा आयोजना गरिएको प्र्रदेशस्तरीय सुरक्षा गोष्ठी कार्यक्रमलाई सम्बोधन गर्नुहुंदै उहांले प्रदेश भित्रका सुरक्षा चुनौतीहरु सरोकारवाला सबैको सहकार्यमा मात्र समाधान गर्न

Read More

डेङ्गु नियन्त्रणका लागि विराटनगरमा विद्यालय केन्द्रित कार्यक्रम

डेङगुको प्रकोप नियन्त्रणका लागि विराटनगर महानगरले विद्यालय केन्द्रित कार्यक्रम ल्याएको छ । पछिल्लो समय विद्यार्थीहरुमा डेङगुको सक्रमण भेटिए संगै महानगरले विद्यालय केन्द्रित कार्यक्रम अगाडि ल्याएको हो ।महानगरले हिजोबाट विद्यालय र सरकारी कार्यालयहरुमा लामखुट्टेलाई नियन्त्रण गर्न ’फगिङ’ अर्थात् कीटनाशक रसायन धुँवा उडाएर मार्ने कार्यको थालनी गरेको छ । विराटनगर महानगरका मेयर भीम

Read More

विराटनगरमा निकालियो भीमसेन जात्रा

विराटनगर । विराटनगरमा आज धार्मिक आस्थासंग जोडिएको भीमसेन जात्रा निकालिएको छ । शान्ति र समृद्धिको कामनासहित नेवार समुदायले यो जात्रा निकाल्ने गरेका छन । विराटनगरको संसारीमाई स्थान परिसरमा रहेको भीमसेन मन्दिर परिसरबाट निकालिएको जात्राले विराटनगरक्षेत्रका विभिन्न भागको परिक्रमा गरेको थियो । सो क्रममा भीमसेनको मुर्तिलाई खटमा राखेर नगर परिक्रमा गराइएको थियो

Read More

प्रभावकारी बन्दै छोरी बचाउ अभियान

विराटनगर महानगरपालिकाले सञ्चालन गरेको छोरी बचाउ अभियान प्रभवकारी बन्दै गएको छ । अभियान अन्तर्गत महानगरपालिकाले पहिलो छोरी जन्माउने आमालाई हिजो प्रोत्साहन भत्ता प्रदान गरेको छ । महानगरपालिकाले एक कार्यक्रमको आयोजना गरी पहिलो छोरी जन्माउने आमा लाई प्रोत्साहन भत्ता स्वरुप तीन हजार रुपैया प्रदान गरेको हो । मेयर भिम पराजुली, उपमेयर इन्दिरा

Read More

मेयर पराजुलीद्वारा बिराटनगरका सडकको अनुगमन

विराटनगर महानगरका मेयर भीम पराजुलीले दशै,तिहार अगावै नगरक्षेत्रका सडकसंग सम्वन्धित सवैखाले ब्यवधान हटाउन कर्मचारीलाई निर्देशन दिनु भएको छ । अनुगमनका क्रममा मेयर पराजुलीले दशै,तिहार अगावै बजार क्षेत्रको सडक पिच गर्ने काम गर्न र ब्यवधान भएका स्थानको निकास निकाल्न निर्देशन दिनु भएको हो । नगरका कतिपय स्थानमा तोकिएको मापदण्ड विपरित बनाइका

Read More