Home > राष्ट्रिय समाचार (Page 96)

२१ औं ‘भूकम्प सुरक्षा दिवस’ आज मनाइयो

काठमाडौं, २ माघ । ‘विपद्बाट सुरक्षित हुने नागरिक अधिकार पूरा गर्न संघ, प्रदेश र स्थानीय सरकार’ प्रतिवद्ध रहेको सन्देश दिँदै २१ औं ‘भूकम्प सुरक्षा दिवस’ आज मनाइएको छ । विक्रम संवत १९९० सालमा गएको विनाशकारी भूकम्पको स्मृतिमा भूकम्प सुरक्षा दिवस काठमाडौं लगायतका देशभर विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाउने गरिएको हो ।

Read More

उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले तयार पारेको प्रतिवेदनको हिसानद्धारा स्वागत

काठमाडौं, २ माघ । उच्च शिक्षालय तथा माध्यामिक विद्यालय संघ, नेपाल (हिसान)ले राष्ट्रिय शिक्षा नीति निर्माणका लागि सुझाव दिन सरकारद्वारा गठित उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले तयार पारेको प्रतिवेदनको स्वागत गरेको छ । हिसानका अध्यक्ष रमेश सिलवालले सो प्रतिवेदनमा निजी विद्यालयलाई सेवामूलक बनाउने प्रावधान राखिएकोमा आपत्ति जनाउनुपर्ने कुनै कारण नरहेको पनि स्पष्ट

Read More

राष्ट्रियसभा सदस्यहरुद्धारा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौं, २ माघ । राष्ट्रियसभा सदस्यहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा बोल्दै सदस्यहरुले डाक्टर गोविन्द केसीको माग सम्बोधन, उखु किसानका समस्या समाधान लगायत विषयमा सरकारको ध्यानाकर्षण गराएका हुन् । राष्ट्रियसभा सदस्य रामलखन चमारले उखु किसानको समस्याको दीर्घकालिन समाधानका लागि किसान, मिल संचालक र प्राविधिकहरु

Read More

उज्जल थापा समूहले छापामारा शैलीमा पार्टी फुटाएको आरोप

काठमाडौं, १ माघ । विवेकशील साझा पार्टीले उज्जल थापा समूहले छापामारा शैलीमा पार्टी फुटाएको आरोप लगाएको छ । पार्टी फुटेपछि बसेको पार्टीको केन्द्रिय कार्य समिति बैठकले उज्जल थापा समूहले छापामारा शैलीमा पार्टी फुटाएको निष्कर्ष निकालेको हो । पार्टीका प्रवक्ता डा. सूर्यराज आचार्यले १५ महिनासँगै काम गरेर साथीहरुले थाहै नदिई छापामारा शैलीमा

Read More

विराटनगरमा पनि मनाइयो योग दिवस

विराटनगर, १ माघ । ‘शान्ति र समृद्धिका लागि योग’ नारा सहित आज राष्ट्रिय योग दिवस मनाइँदैछ । विराटनगरस्थित ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले विविध कार्यक्रम आयोजना गरेको छ । दिवसको अवसरमा विराटनगर–१० स्थित सेवा केन्द्र भवनमा आयोजित कार्यक्रमकाबीच बोल्नुहुँदै ब्रह्माकुमारी राजयोग सेवा केन्द्र प्रदेश १ की प्रमुख संचालिका ब्रह्माकुमारी गिता दिदिले मानवजीवनका

Read More

राष्ट्रिय योग दिवस विभिन्न कार्यक्रम गरी मनाइयो

काठमाडौं, १ माघ । ‘शान्ति र समृद्धिका लागि योग’ भन्ने मूल नाराका साथ चौंथो राष्ट्रिय योग दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । यसै अवसर पारेर आज काठमाडौंमा योगाभ्यास कार्यक्रम आयोजना गरिएको छ । उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव, स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. सुरेन्द्रकुमार यादवसहितको उपस्थितिमा आयुर्वेद

Read More

पर्यटन क्षेत्रको विकासका लागि नीतिगत सुधार आवश्यक : महरा

काठमाडौं, १ माघ । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले पर्यटन क्षेत्रको विकासका लागि आवश्यक नीतिगत र कानुनी सुधार गर्न सरकारलाई आग्रह गर्नुभएको छ । सभामुख महराले पर्यटन व्यवसायीहरुलाई उत्साहित बनाएर मात्रै पर्यटन क्षेत्रको विकास गर्न सकिनेतर्फ पनि सरकारको गम्भिर ध्यानाकर्षण गराउनुभयो । आज नेपाल टूर एण्ड ट्राभल एशोसिएशन, नेपाल (नाटा)को ५२ औं

Read More

सचिव कुट्ने मन्त्रीलाई कारबाहीको माग गर्दै ज्ञापन बुझाइयो

काठमाडौं, ३० पुष । कर्मचारी संघ, संगठनहरुले प्रदेश २ का उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्रालयका सचिव विद्यानाथ झालाई कुटपीट गर्ने आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवमाथि कडा कार्वाही गर्न माग गर्दै सरकारलाई ज्ञापन–पत्र बुझाएका छन । निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन, नेपाल निजामती कर्मचारी संगठन र नेपाल राष्ट्रिय कर्मचारी संगठनले

Read More

चिनियाँ राजदुत यान्छीको सभामुख महरासँग भेटवार्ता

काठमाडौं, ३० पुष । नेपालका लागि नवनियुक्त चिनियाँ राजदुत होऊ यान्छीले प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरासँग भेटवार्ता गर्नु भएको छ । नवनियुक्त चिनियाँ राजदुत यान्छीले आज बिहान सिंहदरबारमा पुगेर सभामुख महरासँग शिष्टाचार भेट गर्नु भएको हो । भेटमा नेपालको संघीय संसद र चिनियाँ संसदबीचको सम्बन्धका विविध विषयमा छलफल गरिएको थियो । त्यसैगरी

Read More

वाइडबडी विमान खरिद प्रकरणमा देउवा संलग्न रहे/नरहेको छानविन गर्न पौडेलको माग

काठमाडौं, ३० पुष । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापति शेरबहादुर देउवा बाइडबडी विमान खरिद प्रकरणमा संलग्न रहे÷नरहेको छानविन गर्न सरकारसँग माग गर्नु भएको छ । कांग्रेस वरिष्ठ नेता पौडेलले सभापति देउवाले आफू सो प्रकरणमा संलग्न नरहेको जवाफ दिईसकेको उल्लेख गर्दै राज्यले छानविन गरी सो सम्बन्धमा सत्यतथ्य पत्ता लगाउनुपर्ने

Read More