Home > राष्ट्रिय समाचार (Page 94)

वर्तमान सरकार विदेशी लगानी भित्र्याउन सक्षम नरहेकोे महतको दावी

काठमाडौं, ७ चैत्र । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका नेता डा. रामशरण महतले वर्तमान सरकार विदेशी लगानी भित्र्याउन सक्षम नरहेकोे दावी गर्नु भएको छ । पूर्व अर्थमन्त्री समेत रहनु भएका काँग्रेस नेता महतले नेपालको समृद्धिका लागि विदेशी लगानी आवश्यक रहेपनि त्यसका लागि सरकार सक्षम नभएको दावी गर्नु भएको हो । सरकारले

Read More

अंगीकृत नागरिकता दिने विषयमा सुझाव दिन ५ सदस्यीय उपसमिति गठन

काठमाडौं, ७ चैत्र । संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिले अंगीकृत नागरिकता दिने विषयमा सुझाव दिन ५ सदस्यीय उपसमिति गठन गरेको छ । समितिको बिहीबार सिंहदरबारमा बसेको बैठकमा ‘नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक’ माथिको छलफलको क्रममा समितिका सदस्यहरुबीच अंगीकृत नागरिकताको विषयमा मतभेद भएपछि सो समस्या समाधान

Read More

नेकपाले पाँचथरका सबै स्थानीय तहको एकता प्रकृया टुंगो लगायो

पाँचथर, ७ चैत्र । नेपाल कम्युनिष्ट पार्टीले पाँचथर जिल्लाका सबै स्थानीय तहको एकता प्रकृया टुंगो लगाएको छ । केन्द्रीय सदस्य तथा पुर्व राज्यमन्त्री डम्वरसिंह सम्वाहाम्फेको संयोजकत्वमा गठित कार्यदलले जिल्लाका ७ गाँउ र एक नगरपालिकाको अध्यक्ष र सचिव सहित कार्य समितिको टुंगो लगाएको हो । कार्यदलले एकता प्रकृया पछि पत्रकार सम्मेलन गर्दै

Read More

१५ दिने मिथिला मध्यमा परिक्रमा आज सम्पन्न

जनकपुर, ७ चैत्र । १५ दिने मिथिला मध्यमा परिक्रमा आज सम्पन्न भएको छ । सो परिक्रमाको अन्तिम दिन बुधवार परिक्रमा आएको थियो । आज जनकपुर नगरको चारैतिर परिक्रमा गरेर सम्पन्न भएको छ । परिक्रमामा १० लाखभन्दा बढीको सहभागिता थियो । परिक्रमामा मिथिला विहारी र किशोरीजीको डोलासँगै जनकपुर क्षेत्रको धार्मिक स्थलहरूको परिक्रमा

Read More

महिला सहयात्रा माईक्रोफाईनान्सलाई एक लाख डलरसहित सम्मान

काठमाडौं, ७ फागुन । संयुक्त राष्ट्र संघले नेपालको महिला सहयात्रा माईक्रोफाईनान्स वित्तिय संस्था लिमिटेडलाई एक लाख डलरसहित सम्मान गरेको छ । संयुक्त राष्ट्र संघीय महिलाहरुको अवस्था सम्बन्धि ६३ औं महासभामा महिलाहरुको सशक्तिकरणको क्षेत्रमा उल्लेखनीय योगदान दिएकोमा सो संस्थालाई एक लाख डलरसहित ‘राजकुमारी सविका विन्त अब्राहिम अल–खालिफा ग्लोबल अवार्ड’द्धारा सम्मान गरेको हो

Read More

विरगञ्जस्थित विपि उद्यानलाई शहिद पार्क बनाउने प्रदेश सरकारको निर्णय दुरासयपुर्ण : कांग्रेस

काठमाडौं, २३ फागुन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विरगञ्जस्थित विपि उद्यानलाई शहिद पार्क बनाउने प्रदेश सरकारको निर्णय दुरासयपुर्ण भएको भन्दै निर्णय सच्याउन माग गरेको छ । प्रतिनिधिसभाको विहिबारको बैठकको ढ्याढयापे समयमा बोल्दै नेपाली काग्रेसकी सचेतक पुष्पा भुसालले विपि उद्यानलाई शहिद पार्क बनाउने २ नम्बर प्रदेश सरकारको निर्णय दुरासपुर्ण भएको टिप्पणी

Read More

पिण्डेश्वर मन्दिरमा आज महाशिवरात्रीको दिन भक्तजनहरुको भिड

धरान, २० फागुन । धरानस्थित पिण्डेश्वर मन्दिरमा आज महाशिवरात्रीको दिन भक्तजनहरुको भिड लागेको छ । भारतवर्षको १२ वटा ज्योर्तिलिङग मध्ये एक मानिएको उपरज्योर्तिलिङमा अमरनाथ, पशुपति नाथ र पिण्डेश्वरलाई लिने गरिन्छ । शिवपुराण अनुसार समुन्द्र मन्थन गर्दा निस्कीएको विष शिवजीले पिए पछि उनी विजयपुरको रुद्राक्षरण्य क्षेत्रमा आएर बसेका थिए । विषको राप

Read More

काठमाडौंमा ‘स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षा’ आयोजना

काठमाडौं, १० फागुन । नेपालको धर्म, संस्कृति र साँस्कृतिक धरोहरहरुबारे विद्यार्थीहरुलाई जानकारी दिने उद्देश्यसहित काठमाडौंमा ‘स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षा’ आयोजना गरिएको छ । हिन्दु स्वयम् सेवक संघ, नेपालले आज टुँडिखेलमा नेपालको धर्म, संस्कृति तथा सांस्कृतिक धरोहरबारे विद्यालय तहमै जानकारी दिन ‘स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षा’ आयोजना गरेको हो । नेपालको धर्म

Read More

झापाको किचकबधमा पुरुष मृत फेला

झापा, ८ फागुन । किचकबध मेलाबाट फर्किने क्रममा एक व्यक्तिको नालामा डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा भद्रपुर नगरपालिका ९ स्थित देउनिया नजिकै बस्ने अन्दाजी ४० वर्षीय अपन मडी रहेको वडा प्रहरी कार्यालय भद्रपुरका प्रहरी निरीक्षक यमकुमार श्रेष्ठले जानकारी दिनुभयो । साइकलमा सवार मडी किचकबध मेलाबाट फर्किएर बेलुका घरतर्फ गइरहेको

Read More

झापामा आधुनिकस्तरको बायोमास ब्रिकेट उद्योग सञ्चालन

भारतबाट आयातित कोइलामा आत्मनिर्भर चिया तथा इँटा उद्योगलाई लक्षित गरी झापामा आधुनिकस्तरको बायोमास ब्रिकेट उद्योग सञ्चालनमा ल्याइएको छ । भद्रपुरका युवा उद्योगी आदित्य पराजुलीले करिब १२ करोडको लागतमा मेचीनगर १५ ज्यामिरगढीस्थित हडिया उत्तरमा बायोमास व्रिकेट उद्योग सञ्चालनमा ल्याउनुभएको हो । अढाई बिघा क्षेत्रफल स्थापित उद्योगको नाम पराजुली बायोमास ब्रिकेट उद्योग

Read More