Home > राष्ट्रिय समाचार (Page 92)

निर्वाचन क्षेत्र विकास कोषका लागि बजेट वितरणमा राष्ट्रियसभाका अध्यक्षको असन्तुष्टि

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सांसदहरुले निर्वाचन क्षेत्र विकास कोषका लागि बजेट माग्ने गरेकोमा असन्तुष्टि व्यक्त गर्नुभएको छ । अध्यक्ष तिमिल्सिनाले संघ र प्रदेशका सांसदहरुले आगामी आर्थिक वर्षको बजेटमा पनि निर्वाचन क्षेत्र विकास कोषका लागि ४ करोडसम्मको बजेट माग्ने काम संघीयताविरोधी भएको उल्लेख गर्दै आपत्तिसमेत जनाउनुभयो । आज संघीय संसदको

Read More

तोकिएको समयभित्रै काम सम्पन्न गर्न राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तोकिएको समयभित्रै पुनर्निर्माणको काम सम्पन्न गर्न राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई निर्देशन दिनु भएको छ । प्रधानमन्त्री ओलीले बाँकि रहेको २० महिना भित्र सबै काम सम्पन्न हुने गरी पुनर्निर्माणको काम सम्पन्न हुने पनि विश्वास व्यक्त गर्नु भयो । उहाँले भूकम्पीय जोखिमबाट निराश नहुन पनि सर्वसाधारणलाई अपिल गर्नु

Read More

‘सुरक्षित गर्भपतन सेवाबारे तल्लो तहसम्म जनचेतनाका कार्यक्रम लैजानुपर्छ’

विराटनगर । सुरक्षित गर्भपतन सेवाबारे तल्लो तहसम्म जनचेतनाका कार्यक्रम लैजानुपर्ने आज विराटनगरमा भएको एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । नेपाल डेमोग्राफीक हेल्थ सर्भिस २०१६ को तथ्याङ्कले ४१ प्रतिशत प्रजनन् उमेरका महिलाहरुलाई मात्र गर्भपतनले कानुनी मान्यता पाएको बारेमा थाहा पाएको तथ्य प्रस्तुत गरिएको थियो । यस्तै ४८ प्रतिशत महिलालाई सुरक्षित गर्भपतन सेवा

Read More

पत्रकारहरुको हितमा केन्द्रित भएर सूचना, प्रविधिसम्बन्धि आवश्यक ऐन, कानुन निर्माण गर्न सरकारलाई सुझाव

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले पत्रकारहरुको हितमा केन्द्रित भएर सूचना, प्रविधिसम्बन्धि आवश्यक ऐन, कानुन निर्माण गर्न सरकारलाई सुझाव दिनु भएको छ । वरिष्ठ नेता खनालले सूचना प्रविधिको क्षेत्रमा सुधार ल्याउन चीन र भारत दुवै छिमेकी मुलुकसँग आवश्यक छलफल गर्न ढिलाई नगर्न पनि सरकारको गम्भिर

Read More

काठमाडौंमा ‘अन्तराष्ट्रिय मिडिया सम्मेलन’ सुरु

काठमाडौं । काठमाडौंमा ‘अन्तराष्ट्रिय मिडिया सम्मेलन’ सुरु भएको छ । नेपाली मिडियाको आगामी १० वर्षको भावी योजना तय गर्ने उद्देश्यका साथ आजबाट काठमाडौंको भृकुटीमण्डपमा अन्तराष्ट्रिय मिडिया सम्मेलन सुरु गरिएको हो । भारत, बंगलादेश, पाकिस्तानलगायत विभिन्न देशका मिडियाकर्मीहरु समेतको सहभागिता रहेको सम्मेलनमा नेपाली मिडियाको विकासका लागि आवश्यक अन्तराष्ट्रिय अनुभवको समेत आदानप्रदानका लागि

Read More

चिकित्सकहरुले ओपीडी सेवा बहिष्कार गरेपछि विरामीहरुलाई सास्ती

काठमाडौं । चिकित्सकहरुले ओपीडी सेवा बहिष्कार गरेपछि विरामीहरुको आफ्नोे नियमित चेकजाँच गर्न पाउने अधिकारसमेत हनन् भएको छ । आज बीर अस्पताल परिसरमा पुगेका विभिन्न रोगले च्यापेका वृद्धवृद्धाहरुले समेत आफ्नो रोगको नियमित चेकजाँच गराउन नपाएको बताएका छन । हिजोबाट वीर अस्पताल परिसरमा पाल भित्र संचालन गरिएको अस्थायी प्रकृतिको चेकजाँच गर्न पनि नपाएपछि

Read More

लोड सेडिङ गराउनेहरुले प्राधिकरणको नेतृत्वलाई कमजोर बनाउने प्रयास गरिरहेको घिसिङको दावी

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विगतमा लोड सेडिङ गराउनेहरुले प्राधिकरणको नेतृत्वलाई कमजोर बनाउने प्रयास गरिरहेको दावी गर्नुभएको छ । कार्यकारी निर्देशक घिसिङले आज काठमाडौंमा पत्रकार सम्मेलन गरी आफूले लोडसेडिङमुक्त गराएको र प्राधिकरणका नाफामा लगेको मन नपराउने तत्वहरुले विगतका प्राधिकरणका नेतृत्वको निर्देशनमा आफूहरुमाथि आपेक्ष लगाउने काम गरिरहेको भन्दै

Read More

मुलुकलाई समृद्धिको बाटोमा अघि बढाउन आवश्यक वातावरण तयार भएको प्रधानमन्त्रीको दावी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकलाई समृद्धिको बाटोमा अघि बढाउन आवश्यक वातावरण तयार भएको दावी गर्नु भएको छ । प्रधानमन्त्री ओलीले समृद्धिको अभियानलाई अघि बढाउन आवश्यक्ता अनुसार संविधान, कानुन परिमार्जन गर्दै लैजाने प्रतिवद्धता पनि व्यक्त गर्नु भयो । आज नेपाल उद्योग परिसंघको १६ औं वार्षिक साधारण सभाको काठमाडौंमा उद्घाटन गर्दै

Read More

‘क्यान्सरजस्ता प्राणघातक रोग लाग्न नदिन जनचेतनामूलक कार्यक्रम संचालन गर्न जरुरी’

काठमाडौं । उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले क्यान्सरजस्ता प्राणघातक रोग लाग्न नदिन जनचेतनामूलक कार्यक्रम संचालन गर्न जरुरी रहेको बताउनु भएको छ । उपप्रधानमन्त्री यादवले विषादी खाद्य बस्तुको सेवन र प्रदुषणका कारण नेपालमा बढ्दो रोगहरुको नियन्त्रणका लागि पनि जनचेतनामूलक कार्यक्रम संचालन गर्नुपर्ने आवश्यक्ता औंल्याउनु भयो । आज विश्व स्वास्थ्य दिवसको

Read More

काठमाडौ उपत्यकामा घोडेजात्रा पर्व मनाईयो

काठमाडौं । विभिन्न कार्यक्रम गरि आज काठमाडौ उपत्यकामा घोडेजात्रा पर्व मनाईएको छ । हरेक बर्ष चैत कृष्ण औसीका दिन काठमाडौ उपत्यकामा घोडेजात्रा पर्व मनाउने गरिन्छ । नेपाली सेनाले घोडेजात्राका अवसरमा काठमाडांैको सैनिक मञ्च टुंडिखेलमा विशेष कार्यक्रम गर्यो । राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद

Read More