Home > राष्ट्रिय समाचार (Page 91)

आगामी चुनावमा पार्टीले बिजय प्राप्त गर्ने गरि नीति तर्जुमा गर्न देउवाको निर्देशन

ललितपुर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी चुनावमा पार्टीले बिजय प्राप्त गर्ने गरि नीति तर्जुमा गर्न केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानलाई निर्देशन दिनुभएको छ । विहिबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका सदस्यहरुको सपथग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले चुनाव जित्ने गरि नीति बनाउन

Read More

संसदीय समितिले निर्माणाधिन पेट्रोलियम पाइपलाइन विस्तार र भण्डारण केन्द्रहरुको स्थलगत अवलोकन गर्ने

काठमाडौं । संसदीय समितिले निर्माणाधिन पेट्रोलियम पाइपलाइन विस्तार र भण्डारण केन्द्रहरुको स्थलगत अवलोकन गर्ने भएको छ । संघीय संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको आज सिंहदरबारमा बसेको बैठकले निर्माणाधिन पेट्रोलियम पाईपलाईन विस्तार र भण्डारण केन्द्रहरुको कार्य प्रगति विवरण बुझ्न स्थलगत अवलोकनमा जाने निर्णय गरेको हो । नेपाल

Read More

‘विकास तथा प्रविधि समितिका सभापतिले प्रभावकारीरुपमा काम गर्न सकेनन्’

काठमाडौं । विकास तथा प्रविधि समितिका सदस्यहरुले प्रभावकारी ढंगले काम गर्न नसकेको भन्दै सभापतिको ध्यानाकर्षण गराएका छन् । संघीय संसद, प्रतिनिधिसभा अन्र्तगतको विकास तथा प्रविधि समितिको आजको बैठकमा समिति सदस्यहरुले सिंहदरबारभित्रै असारे विकासको खेती भईरहदा पनि त्यसतर्फ चासो नदेखाएको भन्दै सभापतिको कार्यशैली प्रति असन्तुष्टि जनाएका हुन् । आर्थिक बर्ष सकिनै लागेपछि

Read More

मन्त्री विष्टद्धारा सबै श्रमिकहरुको व्यवसायजन्य सुरक्षाको प्रत्याभुत गर्ने प्रतिवद्धता

काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण बिष्टले सरकारले जुनसुकै पेशा र व्यवसायमा संलग्न सबै श्रमिकहरुको व्यवसायजन्य सुरक्षाको प्रत्याभुत गर्ने प्रतिवद्धता जाहेर गर्नुभएको छ । १९ औ व्यवसायजन्य सुरक्षा दिवसको अवसरमा आज बिहान काठमाडौमा भएको प्रभातफेरी पछि प्रज्ञा प्रतिष्ठानमा आयोजित कोणसभालाई सम्बोधन गर्दे मन्त्री बिष्टले श्रमिकको हक हितका पक्षमा नीति

Read More

पत्रकारहरुलाई पक्राउ गर्ने काम प्रति सभापति देउवाद्धारा सरकारको आलोचना

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पत्रकारहरुलाई पक्राउ गर्ने काम भईरहेको उल्लेख गर्दै सरकारको चर्को आलोचना गर्नु भएको छ । सभापति देउवाले पत्रकाहरुलाई अदालत परिसर भित्रै गएर पक्राउ गर्ने काम सरकारले गरिरहेकोमा आपत्ति समेत जनाउनु भयो । आज नेपाल पत्रकार महासंघको नेतृत्वले बुढानिलकण्ठमा पुगेर बुझाएको ज्ञापन पत्र

Read More

चितवनको लामो झरनामा रमाउन पर्यटकको घुइँचो

चितवन । चितवनको इच्छाकामना गाउँपालिका – ६ स्थित जलबीरेको लामो झरना हेर्ने पुग्ने पर्यटकको सख्यामा पछिल्लो समय वृद्धि भएको छ । गर्मी याम शुरु भएसँगै झरनामा पर्यटकको आवागमन बढेकोे हो । झरनामा दैनिक १ सय जनाको हाराहारीमा पर्यटक आउने गरेको जलबीरे लामो झरना पर्यटन विकास समितिका अध्यक्ष देवकुमार गुरुङले जानकारी दिनुभयो

Read More

विराटनगरमा आयोजित साताब्यापी निशुल्क योग शिविर सम्पन्न

विराटनगर । विराटनगरमा आयोजित साताब्यापी निशुल्क योग शिविर सम्पन्न भएको छ । विराटनगर महानगरपालिका ६ नम्बर वडा कार्यालयको संयोजन र पतंजली योग समितिको आयोजनामा भएको योग शिविरमा सहभागिलाई योग कलाको आधारभूत प्रशिक्षण दिइएको थियो । बैशाख ७ गतेबाट सुरु भएको शिविरमा पतंजली योग समिति मोरङका अध्यक्ष ध्रुव तामाङ, सचिव हरिबाबु दाहाल,महानगर

Read More

‘समृद्ध नेपाल र सुःखी नेपाली’ बनाउने अभियानमा प्रतिवद्ध भएर लागि गरेको दावी

काठमाडौं । प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार मुलुकमा विद्यमान समस्याको समाधान गर्दै ‘समृद्ध नेपाल र सुःखी नेपाली’ बनाउने अभियानमा प्रतिवद्ध भएर लागि गरेको दावी गर्नु भएको छ । प्रधानमन्त्री ओलीले नेपालको पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारी नेतृत्वको सरकारले गरेको उदाहरणीय कामलाई अघि बढाउदै लैजान

Read More

पुनर्निर्माणको बाँकि काम तोकिएको समयभित्रै सम्पन्न गर्ने प्राधिकरणको प्रतिवद्धता

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुनर्निर्माणको बाँकि काम तोकिएको समयभित्रै सम्पन्न गर्ने प्रतिवद्धता जनाएको छ । गोरखाको बारपाकलाई केन्द्रविन्दु बनाएर चार वर्ष अघि गएको विनाशकारी भूकम्पको स्मृतिमा आज काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्राधिकरणका सचिव अर्जुनकुमार कार्कीले पुनर्निर्माणको बाँकि काम तोकिएको समय भित्रै सम्पन्न गर्ने प्रतिवद्धता जनाउनु भएको हो । उहाँले

Read More

विप्लव समूहलाई राजनीतिक मुलधारमा ल्याउने प्रयास भइरहेको गृहमन्त्रीको दाबी

विराटनगर । गृहमन्त्री रामबहादुर थापाले विप्लव समूहलाई राजनीतिक मुलधारमा ल्याउने प्रयास भइरहेको बताउनुभएको छ । प्रदेश–१ को सुरक्षा गोष्ठीमा सहभागी हुन विराटनगर आउनुभएका मन्त्री थापाले आज बिहान सञ्चारकर्मीसँग कुरा गर्दै विप्लवलगायत सबै असन्तुष्ट पक्षलाई राजनीतिको मुलधारमा ल्याउन सरकारले वार्ता आव्हान गरेको बताउनुभयो । सरकारले वार्ता र संवादबाटै समस्याको समाधान चाहेको तथा

Read More