Home > राष्ट्रिय समाचार (Page 90)

सूचना आयोगको ११ औं स्थापना दिवस मनाईयो

काठमाडौं । राष्ट्रिय सूचना आयोगले गोपनियताको सपथ गराउने प्रचलन हटाउन सरकारलाई सचेत गराएको छ । राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त कृष्णहरि बास्कोटाले नागरिकको सूचना पाउने संवैधानिक हक प्रतिकूल हुनेगरी दिँईदै आइएको गोपनियताको सपथ खुवाउने प्रचलन तत्काल हटाउन सरकारलाई सचेत गराउनु भएको हो । आज आयोगको ११ औं स्थापना दिवसको अवसर

Read More

आधारविहिन सपना बाँड्ने काम गरेको नेता रिजालको आरोप

काठमाडौं । नेपाली कांग्रेसका सांसद डा.मिनेन्द्र रिजालले विकास, पुर्वाधार तथा रोजगारीको सन्र्दभमा सरकारले आधारविहिन सपना बाँड्ने काम गरेको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुदै उहाँले नाराबाट नभई संसदमा राजनीतिक दलहरुसंग संवाद गरेर सहमतिको बाटोबाट मुलुकको विकास गर्न सुझाव दिनुभयो । सगरमाथा संवाद गर्ने सरकारलाई

Read More

समाजवादलाई गन्तव्य मानेर समाजवादी फोरमसँग पार्टी एकता गर्न लागिएको भट्टराईको भनाइ

काठमाडौं । नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराईले समाजवादलाई गन्तव्य मानेर संघीय समाजवादी फोरम, नेपालसँग पार्टी एकता गर्न लागिएको स्पष्ट पार्नुभएको छ । संयोजक भट्टराईले भोली (सोमबार) दुई पार्टीबीच हुने एकता समाजवादलाई गन्तव्य मानेर अघि बढ्ने सहमतिका लागि गरिएको जानकारी दिनुभएको हो । उहाँले साम्यवाद सम्भव नभएको तर्क गर्दै

Read More

विद्यार्थीका लागि पेपर माइक्रोस्कोप निर्माणसम्बन्धी प्रशिक्षण कार्यक्रम आयोजना

विराटनगर । विराटनगरस्थित महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा अध्यनरत विद्यार्थीका लागि पेपर माइक्रोस्कोप निर्माणसम्बन्धी प्रशिक्षण कार्यक्रम आयोजना गरिएको छ । क्याम्पसकै युनाइटेड सोसाइटी फर इनोभेटिभ साइन्स समूहले प्रशिक्षण कार्यक्रमको आयोजना गरेको हो । विराटनगर महानगरपालिकाको सभाहलमा आयोजित प्रशिक्षण र कार्यशालाको प्रदेशसभा सदस्य एवं नेपाली कांग्रेसका प्रमुख सचेतक केदार कार्की र विराटनगर

Read More

पार्टी महाधिवेशन तत्काल गर्न सभापति देउवालाई पौडेलको दवाव

ललितपुर । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी महाधिवेशन तत्काल गर्न सभापति शेरबहादुर देउवालाई दवाव दिनु भएको छ । वरिष्ठ नेता पौडेलले नेपाली कांग्रेसको सुनौलो भविष्यका लागि पनि पार्टीको महाधिवेशन र जनवर्गीय संगठनहरुको अधिवेशनहरु गराएर नयाँ नेतृत्व चयन गर्नुपर्ने तर्क समेत गर्नु भयो । आज पार्टी केन्द्रिय कार्यालय, सानेपामा आयोजित

Read More

बारा र पर्सामा भत्केका १४ सय ५३ वटा घर निर्माणको शिलान्यास

बारा । गएको चैत १७ गते साँझ आएको भिषण आँधीहुरीका कारण बारा र पर्सामा भत्केका १४ सय ५३ वटा घर निर्माणको आज शिलान्यास गरिएको छ । संघीय सरकारका दुई उपप्रधानमन्त्री ईश्वर पोखरेल र उपेन्द्र यादव अन्य आठ मन्त्री र २ नं प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले आज बारा र पर्साको आँधी प्रभावित

Read More

संचार माध्यमहरुले बाटो बिराएको संचार तथा सूचना प्रविधिमन्त्री बास्कोटाको टिप्पणी

काठमाडौं । संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले संचार माध्यामहरुले बाटो बिराएको टिप्पणी गर्नु भएको छ । मन्त्री बास्कोटाले लोकतान्त्रिक मूल्य र मान्यता स्थापित गराउने आन्दोलनको अगुवाई गरेको कम्युनिष्ट पार्टी नेतृत्वको सरकारलाई समेत लोकतन्त्रविरोधी देखाउने प्रयास गरिएको भन्दै संचार माध्यामहरुप्रति गुनासो पनि गर्नु भयो । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसर पारेर

Read More

सरकारले जनताको सुःखसहितको समृद्धि चाहेको प्रधानमन्त्री ओलीको भनाइ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जनताको सुःखसहितको समृद्धि चाहेको बताउनु भएको छ । प्रधानमन्त्री ओलीले ‘समृद्ध नेपालः सुःखी नेपाली’ नेपाली जनताको साझा सपना भएको उल्लेख गर्दै त्यसलाई पूरा गर्न सरकार क्रियाशील रहेको दावी पनि गर्नु भयो । उहाँले दक्षिण एशीयाली राष्ट्रहरुको समृद्धि र त्यहाँका जनताले सुःख पाएको हेर्न नेपाल

Read More

सरकारले यही बैशाख भित्र समायोजनमा गएका कर्मचारीहरुको सबै गुनासो सम्बोधन गर्ने

काठमाडौं । सरकारले यही बैशाख भित्र समायोजनमा गएका कर्मचारीहरुको सबै गुनासो सम्बोधन गर्ने तयारी गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले सकेसम्म यही बैशाख महिना भित्र समायोजनमा गएका सबै कर्मचारीहरुको गुनासो सम्बोधन गर्ने तयारीका साथ काम भईरहेको बताउनु भएको हो । आज काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा

Read More

आयोगको काम निर्वाचनलाई सर्वस्विकार्य बनाउने मान्यताद्वारा निर्देशित हुने प्रमुख आयुक्तको भनाइ

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आयोगको सम्पूर्ण काम कार्वाही निर्वाचनलाई सर्वस्विकार्य बनाउने मान्यताद्वारा निर्देशित हुने बताउनु भएको छ । नवनियुक्त प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचन प्रणालीमा सुधार गरेर सुशासनको आधार तयार पार्न आयोग लागि पर्ने प्रतिवद्धता पनि व्यक्त गर्नु भयो । आज विश्व प्रेस स्वतन्त्रता दिवसको अवसर पारेर

Read More