Home > राष्ट्रिय समाचार (Page 9)

चितवनको क्रिकेट रंगशालाको स्वामित्व सरकारले लिन्छ : खेलकुदमन्त्री लिम्बु

काठमाडौं, १० असार । युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूले सरकारले चितवनमा निर्माणाधिन क्रिकेट रंगशालाको स्वामित्व ग्रहण गर्ने बताउनुभएको छ । आज प्रतिनिधि सभा बैठकमा बोल्दै मन्त्री लिम्बुले सरकारले चितवनमा धुर्मुस सुन्तली फाउण्डेसनले निर्माण शुरु गरेको क्रिकेट रंगशालाको स्वामित्व ग्रहण गर्ने बताउनुभएको हो । उहाँले स्वामित्व ग्रहणका लागि आवश्यक प्रक्रिया अगाडी

Read More

मोरङमा भोलिदेखि जन्मसिद्धका छोराछोरीलाई नागरिकता वितरण गरिने

विराटनगर, १० असार । जिल्ला प्रशासन कार्यालय मोरङबाट भोलीदेखि नागरिकता विहीन जन्मसिद्धका छोराछोरीले नागरिकता पाउने भएका छन् । सर्वाेच्च अदालतले राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता सम्बन्धी ऐनका विरुद्धमा दिएको उजुरी खारेज गरेपछि उनीहरुले नागरिकता पाउने बाटो खुलेको हो । जिल्ला प्रशासन कार्यालय मोरङले सबै पालिकालाई सूचना जारी गर्दै आवश्यक कागजात

Read More

सत्ता पक्ष निरंकुश बन्ने प्रवृत्ति अन्त्य हुनु पर्छ : गृहमन्त्री श्रेष्ठ

काठमाडौं, १० असार । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रतिपक्ष विरोधभाषमा फस्ने र सत्तापक्ष निरंकुश बन्ने प्रवृत्तिको अन्त्य गर्नुपर्ने बताउनु भएको छ । सहीलाई सही र गलतलाई गलत भन्ने पक्षमा प्रतिपक्ष र सत्तापक्ष तयार नभएसम्म मुलुकमा संघीय लोकतान्त्रिक शासन व्यवस्थालाई सही ढंगले अघि बढाउन नसकिने भएकाले पनि प्रतिपक्ष विरोधमा र सत्तापक्ष

Read More

आगामी चुनावमा पहिलो पार्टी बन्न कसैले रोक्न सक्दैन : सभापति लामिछाने

काठमाडौं, ९ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले २०८४ सालको निर्वाचनमा आफ्नो पार्टीलाई पहिलो पार्टी बन्न कसैले रोक्न नसक्ने दावी गर्नु भएको छ । आज काठमाडौंमा आयोजित पार्टीको धादिङ–काठमाडौं सम्पर्क भेलामा बोल्दै उहाँले सो दावी गर्नु भएको हो । सभापति लामिछानेले २०८४ सालको निर्वाचनमा पार्टीलाई मुलुकको पहिलो शक्ति

Read More

भोक्राहा नरसिंहलाई विशेष आर्थिक क्षेत्र घोषणा गर्न माग

काठमाडौं, ५ असार । नेपाली काँग्रेसका सांसद एवं पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सुनसरीस्थित भोक्राहा नरसिंह गाउँपालिकालाई ‘विशेष आर्थिक क्षेत्र’ घोषणा गर्न सरकारसँग माग गर्नु भएको छ । आज प्रतिनिधिसभा बैठकमा शुन्य समयमा बोल्दै उहाँले आवश्यक पूर्वाधार विकास भइसकेकाले विशेष आर्थिक क्षेत्र घोषणा गर्न सरकारले ढिलाई गर्न नहुने तर्क गर्नु भयो । सांसद

Read More

विपद्बाट १० जनाको मृत्यु

काठमाडौं, ५ असार । विपद्का घटनाहरुबाट यसवर्ष हालसम्म १० जनाको मृत्यु भएको छ । यस वर्ष मनसुन शुरु भएसँगै विपद्का घटनाहरुबाट हालसम्म १० जनाको मृत्यु भएको हो । आज प्रतिनिधि सभा बैठकमा बोल्दै उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले विपद्का घटनाबाट हालसम्म १० जनाको मृत्यु भएको जानकारी दिनुभयो । त्यस्तै ६ जना

Read More

समाजवादी मोर्चा काँग्रेसलाई तर्साउन मात्रै हो : अध्यक्ष ओली

काठमाडौं, २ असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फरक उद्देश्य भएका तत्वहरु एक ठाउँमा जम्मा भएर राष्ट्रिय शक्ति निर्माण नहुने टिप्पणी गर्नुभएको छ । आज पार्टी केन्द्रिय कार्यालय च्यासलमा आयोजित विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेका नेता, कार्यकर्ताहरुलाई पार्टी प्रवेश गराउँदै समाजवादी मोर्चा बनाउने नेकपा (माओवादी केन्द्र),

Read More

गौतमबुद्ध विमानस्थल पूर्णरुपमा सञ्चालन नहुँदा लगानी डुब्ने निजी क्षेत्रको चिन्ता

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्णरुपमा सञ्चालनमा आउन नसक्दा निजी क्षेत्रले लगाएको ८० अर्ब बराबरको लगानी जोखिममा परेको भन्दै निजी क्षेत्र चिन्तित देखिएको छ । नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल २०७९ जेठ २ गते उद्घाटन भई सञ्चालनमा आउँदा निकै खुशी र आशावादी देखिएको निजी क्षेत्र यतिबेला चिन्तित छ । विमानस्थल सञ्चालनमा आएको एक वर्षसम्म

Read More

प्रधानमन्त्रीको टिप्पणी संसदीय मान्यता विपरित : पूर्वसभामुख नेम्वाङ

काठमाडौं, १ असार । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का संसदीय दलका उपनेता एवं पूर्वसभामुख सुवास नेम्वाङले ‘बजेट संशोधन गर्छु’ भन्ने प्रधानमन्त्री पुष्पकमल दाहालको अभिव्यक्ति संसदीय मान्यता विपरित रहेको टिप्पणी गर्नु भएको छ । अहिले प्रचलनमा ल्याएको बेलायती मोडलको संसदीय मान्यता र परिपाटी भित्र सरकारको बजेट, नीति तथा कार्यक्रम संशोधन गर्न

Read More

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका मध्ये १६ जनालाई थुनामा राख्न आदेश

काठमाडौं, १ असार । जिल्ला अदालत, काठमाडौंले नक्कली शरणार्थी प्रकरणमा पूर्वमन्त्रीद्वय बालकृष्ण खाँण र टोपबहादुर रायमाझी तथा सचिव टेकनारायण पाण्डेसहित १६ जनालाई पूर्पक्षका लागि थुनामा राख्न आदेश गरेको छ । न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले दुई साता लामो थुनछेक बहसपछि लक्ष्मी महर्जनसहित दुई जनालाई भने धरौटीमा छाड्ने आदेश गरेको छ । मर्हजनलाई

Read More