Home > राष्ट्रिय समाचार (Page 89)

केहीवर्षमा चीनको ल्हासाबाट काठमाडौंमा रेल आउने दावी

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले केही वर्ष भित्र चीनको ल्हासाबाट काठमाडौंमा रेल आउने दावी गर्नु भएको छ । अध्यक्ष दाहालले चीनबाट नेपालमा रेल आउने कुरा अब सपनाको विषय नरहेको पनि स्पष्ट पार्नु भयो । विभूति सीता जन्मजयन्तिको अवसर पारेर आज काठमाडौंमा आयोजित एक

Read More

विराटनगरमा स्टार्टअप एण्ड इनोभेशन मेला

विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशलाई सूचना प्रविधिको क्षेत्रमा उत्कृष्ट बनाउनका लागि आईटीपार्क निर्माण गर्ने बताउनुभएको छ । विराटनगरमा आजबाट सुरु भएको आइटीसम्बन्धी स्टार्टअप एण्ड इनोभेशन दुई दिने मेलाको उद्घाटन गर्दै उहाँले सूचना प्रविधिको प्रयोग गरी प्रदेशमा सुशासन कायम गर्नुका साथै स्वास्थ्य, शिक्षा, पर्यटन र रोजगारी क्षेत्रमा

Read More

हिंसामुक्त प्रदेश बनाउने अभियानमा प्रदेश सरकार लागेको मुख्यमन्त्री राईको भनाइ

विराटनगर । प्रदेश न १ का मुख्यमंत्री शेरधन राईले प्रदेश नम्बर १ लाई हिंसामुक्त प्रदेश बनाउने अभियानमा प्रदेश सरकार लागेको बताउनुभएको छ । राष्ट्रिय मानवअधिकार आयोग र नेपाल प्रहरीको संयुक्त आयोजनामा विराटनगरमा आज आयोजना गरिएको महिला हिंसा न्यूनीकरण तथा मानवअधिकार संरक्षण एवं सुरक्षामा नेपाल प्रहरीको जवाफदेहियता विषयक कार्यक्रमा बोल्दै उहाँले महिला

Read More

सामाजिक न्यायसहितको विकास र सम्मृद्धिको बाटोमा आगामी बर्षको बजेट केन्द्रित हुने काठमाडौं ।

सामाजिक न्यायसहितको विकास र सम्मृद्धिको बाटोमा आगामी बर्षको बजेट केन्द्रित हुने भएको छ । संघीय संसद प्रतिनिधिसभाको आजको बैठकमा सरकारको आगामी आर्थिक वर्षको बजेटको सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले सामाजिक न्याय सहितको समावेशी विकास र दीगो विकासका लक्षय हासिल गर्ने गरि बजेट तर्जुमा हुने बताउनुभएको हो ।

Read More

लगानीमैंत्री वातावरण बनाउन सरकारसँग निजी क्षेत्रको पुनः माग

काठमाडौं । निजी क्षेत्रले लगानीमैंत्री वातावरण बनाउन सरकारसँग पुनः माग गरेको छ । नेपाल चेम्बर अफ कमर्शका वरिष्ठ उपाध्यक्ष कमलेशकुमार अग्रवालले लगानीमैंत्री वातावरण बनाउन सरकारसँग माग गर्नु भएको हो । सरकारले नीतिगत तथा कानुनी व्यवस्था नगरेकै कारण मुलुकमा लगानीको वातावरण बन्न नसकेको उहाँको दावी छ । संघीय संसदको अर्थ समितिले आज

Read More

इस्लाम धर्माबलम्बीहरुको रोजा पर्व आजबाट सुरु

विराटनगर । इस्लाम धर्माबलम्बीहरुको रमजान अर्थात रोजा पर्व आजबाट सुरु भएको छ । ३० दिनसम्म कठोर नियम र निष्ठापूर्वक मनाईने यो पर्ब हिजोसांझ रमजान महिनाको पहिलो चन्द्रमाको दर्शनपछि औपचारिक रुपमा सुरु भएको हो । ब्रतालूद्वारा आफ्नो ५ वटै इन्द्रीयहरुलाई नियंत्रणमा राख्दै अत्यन्त श्रद्धा, पबित्रता र बिश्वासका साथ यो पर्व मनाउने गरिन्छ

Read More

मेरो सरकार शब्दाबली अन्तर्राष्ट्रिय अभ्यास : सरकार

काठमाडौं । सरकारले नीति तथा कार्यक्रम सार्वजनिक गर्ने क्रममा राष्ट्रपतिले प्रयोग गर्नुभएकोे मेरो सरकार शब्दाबली अन्तराष्ट्रिय अभ्यास भएको स्पष्ट पारेको छ । संघीय संसद प्रतिनिधिसभाको आज बसेको बैठकमा सरकारको नीति तथा कार्यक्रमका बारेमा सांसदहरुले राखेको प्रश्नको जवाफ दिदै प्रधानमन्त्री केपी शर्मा ओलीले मेरो सरकार भन्ने शब्दाबली भुलबस नभई सुविचारित ढंगले जानीबुझी

Read More

सामन्ती चिन्तन भएकाहरुले ‘मेरो सरकार’ बारे विरोध गरेको ओलीको दाबी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सामन्ती चिन्तन भएकाहरुले राष्ट्रपतिको सम्बोधनमा ‘मेरो सरकार’ भन्ने आएकोमा विरोध गरेको दाबी गर्नुभएको छ । प्रधानमन्त्री ओलीले राज्यको सर्वोच्च निकाय भएकाले राष्ट्रपतिले जननिर्वाचित सरकारलाई अपनत्व दिन पनि ‘मेरो सरकार’ भन्ने गरेको तर्क पनि गर्नुभयो । गत आज राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदमा सरकारको नीति तथा

Read More

सरकारलाई मुल नारा परिर्वतन गर्न गगन थापाको सुझाव

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले सरकारलाई मुल नारा परिर्वतन गर्न सुझाव दिनुभएको छ । प्रतिनिधिसभाको सोमबारको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुदै सांसद थापाले सम्मृद्ध नेपाल सुखी नेपालीको नारा परिर्वतन गरेर सम्मृद्ध दमक सुखी केपी ओली भन्ने नारा राख्न सुझाव दिनुभएको हो । प्रधानमन्त्रीको लेटरप्याड प्रयोग गरि

Read More

ललिता निवास जग्गा प्रकरणमा दोषी ठहर भए जुनसुकै सँजाय भोग्न तयार छु : पौडेल

नेकपाका महासचिव विष्णु पौडेलले ललिता निवास जग्गा प्रकरणमा आफू दोषी ठहर भए जुनसुकै सँजाय भोग्न तयार भएको बताउनुभएको छ । प्रतिनिधिसभाको सोमबारको बैठकमा सरकारको नीति तथा कार्यक्रमाथि धारणा राख्ने क्रममा महासचिव पौडेलले ललिता निवासको जग्गा प्रकरण बारे गम्भीर छानविन गर्न सरकारलाई आग्रह गर्दै त्यसक्रममा आफु दोषी ठहर भए सँजाय भोग्न तयार

Read More