Home > राष्ट्रिय समाचार (Page 86)

राखेपमा कर्मचारी संघ रहने कानुनी व्यवस्था गर्ने सरकारको प्रस्तावप्रति सांसदहरुको आपत्ति

काठमाडौ. । राष्ट्रियसभाका सांसदहरुले राष्ट्रिय खेलकुद परिषदमा कर्मचारी संघ रहने कानुनी व्यवस्था गर्ने सरकारको प्रस्तावप्रति आपत्ति जनाएका छन । राष्ट्रिय सभाकी सांसद डा. विमला पौडेलले खेल क्षेत्रलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गराउन पनि सरकारले ल्याएको सो प्रस्ताव मान्य नहुने अडान राख्नु भयो । संघीय संसदको विधायन व्यवस्थापन समितिको आजको बैठकमा ‘खेलकुदको विकास

Read More

सरकारको एकवर्षे कार्यकाल सन्तोषजनक नरहेको नेता सिटौलाको भनाइ

विराटनगर । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले सरकारको एकवर्षे कार्यकाल सन्तोषजनक नरहेको बताउनु भएको छ । नेपाल प्रेस यूनियन मोरङले आज विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सिटौलाले सरकारको एकवर्षे कार्यकाल हेर्दा सुशासन, राजनीतिक, आर्थिक सबै क्षेत्रमा फितलो रहेको बताउनु भयो । उहाँले एकबर्षको सरकारको गतिविधि जनताले प्रत्यक्ष रुपमा अनुभूत गर्ने

Read More

मिडिया काउन्सिल सम्बन्धि विधेयक खारेज गर्न माग गर्दै गर्यो नेविसंघले आन्दोलन

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसमा आवद्ध विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले पनि प्रेस स्वतन्त्रताको विरुद्धमा आएको मिडिया काउन्सिल सम्बन्धि विधेयक तत्काल खारेज गर्न सरकारसँग माग गर्दै सडक आन्दोलन सुरु गरेको छ । नेविसंघले मिडिया काउन्सिल सम्बन्धि विधेयक प्रेस स्वतन्ततालाई हनन् हुनेगरी आएको उल्लेख गर्दै तत्काल खारेज गर्न सरकारसँग

Read More

बेलबारी नगरपालिकाले जिल्लामै सबैभन्दा बढी विवाद मेलमिलापको माध्यमबाट निरूपण गर्यो

बेलबारी । मोरङको बेलबारी नगरपालिकाले जिल्लामै सबैभन्दा बढी विवाद मेलमिलापको माध्यमबाट निरूपण गरेको न्यायाधीशसहित गएको अनुगमन टोलीले जनाएको छ । जिल्ला अदालतबाट गएको न्यायाधीशसहितको टोलीले अनुगमन गरेको थियो । अनुगमनमा गएको जिल्ला न्यायाधीश नवराज दाहाल नेतृत्वको टोलीले सफ्टवेयरमार्फत् जिल्लामै पहिलो पटक बेलबारीले मुद्दा हेर्ने गरेको बताउनुभयो । तालिका नै बनाएर व्यवस्थित

Read More

सरकारले संसदमा पेश गरेको कुनै पनि विधेयक फिर्ता नहुने दाहालको भनाइ

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले सरकारले संसदमा पेश गरेको कुनै पनि विधेयक फिर्ता नहुने बताउनु भएको छ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले मिडिया काउन्सिल विधेयक, राष्ट्रिय मानव अधिकार आयोगसँग सम्बन्धित विधेयक फिर्ता नलिए संसद बैठकनै चल्न नदिने चेतावनी दिईरहेका बेला अध्यक्ष दाहालले सो विधेयक

Read More

रुग्ण सरकारी उद्योगहरु पुनः संचालनमा ल्याउने सरकारको तयारी

विराटनगर । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले रुग्ण सरकारी उद्योगहरु पुनः संचालनमा ल्याउने तयारी भईरहेको बताउनु भएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसंग कुरा गर्दै मन्त्री यादवले उच्च अदालतको न्यायाधिसको नेतृत्वमा गठन गरिएको आयोगले दिने प्रतिवेदन पछि सरकारद्वारा सञ्चालित रुग्ण उद्योगहरु गोरखामा रहेको रवर उद्योग, विरगञ्ज चिनी कारखानालाई व्यवस्थित गरेर

Read More

मोरङ व्यापार संघको ६४ औं साधारणसभा आज

विराटनगर । पूर्वप्रधानमन्त्री एवं नेकपाका अध्यक्ष पुष्पकमल दाहालले सरकार र निजी क्षेत्रको सहकार्य बिना मुलुकको आर्थिक विकास हुन नसक्ने बताउनुभएको छ । मोरङ व्यापार संघको ६४ औं साधारणसभालाई सम्बोधन गर्दै नेकपा अध्यक्षसमेत रहनुभएका दाहालले सरकार र निजी क्षेत्रको सहकार्य अहिलेको भन्दा अझै माथि उठाउनुपर्नेमा जोड दिनुभयो । दाहालले सरकार र निजी

Read More

नोबेल मिस नेवा कोशीको फाइनल राउण्डमा १६ जना प्रतियोगीहरुले प्रवेश पाए

विराटनगर । यही जेठ ३२ गते विराटनगरमा आयोजना हुने नोबेल मिस नेवा कोशीको फाइनल राउण्डमा १६ जना प्रतियोगीहरुले प्रवेश पाएका छन् । स्थानीय बिग होटलमा आज आयोजित अन्तिम अडिसनमा निर्णायकले सोधेका प्रश्नहरुको जवाफ दिंदै धरान, विराटनगर र इटहरीका १६ जना युवतीहरु फाइनल राउण्डमा प्रवेश गरेका हुन् । यसपटकको मिस नेवाःको टाइटल

Read More

स्वास्थ्य सम्बन्धी ३ दिने पत्रकारिता अभिमुखीकरण कार्यक्रम सम्पन्न

विराटनगर । सुनसरी र मोरङका पत्रकारहरुका लागि स्वास्थ्य सम्बन्धी ३ दिने पत्रकारिता अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । सामाजिक विकास मन्त्रालयको आयोजनामा नेपास प्रेस इन्स्टिच्युट क्षेत्रीय सञ्चार स्रोत केन्द्र विराटनगरको सहकार्यमा भएको अभिमुखीकरण कार्यक्रममा स्वास्थ्य क्षेत्रमा प्रदेश सरकारले लिइएको रणनीति, प्रदेश सरकारले गरेका काम र प्रदेश–१ मा स्वास्थ्य क्षेत्रमा थप के–के

Read More

सगरमाथाको उचाई नाप्ने प्रयोजनका लागि सगरमाथा पुगेको टोली फर्कियो

काठमाडौं । विश्वको सर्वाेच्च शिखर सगरमाथाको उचाई नाप्ने प्रयोजनका लागि सगरमाथा पुगेको टोली फर्किएको छ । सगरमाथाको उचाई मापनका लागि सगरमाथा गएको सरकारी टोली त्यसको सफल मापन गरी काठमाडौं फर्किएको हो । टोलीले परम्परागत र आधुनिक दुवै तरिकाबाट सर्वेक्षण गरेको रिर्पोटको आधारमा ६ महिना भित्र सगरमाथाको वास्तविक उचाई प्राप्त हुने भूमि

Read More