Home > राष्ट्रिय समाचार (Page 82)

महामारी पूर्वतयारी अन्तरक्रिया कार्यक्रम सम्पन्न

विराटनगर । विराटनगर महानगरपालिकाको सहयोगमा आज महानगर स्तरीय महामारी पूर्वतयारी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । जनशक्ति तथा सामुदायिक विकास केन्द्र विराटनगर आयोजनामा भएको कार्यक्रममा बोल्दै विराटनगर महानगरपािलकाका मेयर भीम पराजुलीले विपत्त कति बेला आउँछ थाहै नहुने भन्दै सबै सजग र सर्तक हुनुपर्नेमा जोड दिनुभयो । उहाले गतबर्षमा अकस्मात आएको बाढीले

Read More

शताब्दी पुरुष संस्कृतिविद् सत्यमोहन जोशीलाई सम्मान

ललितपुर । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले शताब्दी पुरुष संस्कृतिविद् सत्यमोहन जोशीलाई सम्मान गरेको छ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले आज ललितपुरको बखुम्बहालस्थित निवासमै पुगेर जोशीलाई अभिनन्दन पत्रसहित सम्मान गरेको हो । नेपाल र नेपाली भाषा, कला र संस्कृतिको क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउनु भएका संस्कृतिविद् जोशीलाई अभिनन्दन पत्रसहित सम्मान गरिएको प्रतिष्ठानका कूलपति

Read More

आफ्नो कार्यकालमा मुलुकबाट गरिबी र बेरोजगारी हटाउने प्रधानमन्त्री ओलीको प्रतिबद्धता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कार्यकालमा मुलुकबाट गरिवी र बेरोजगारी अन्त्य गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ । प्रधानमन्त्री ओलीले मुलुकमा विद्यमान गरिवी र बेरोजगारी अन्त्यका लागि मिलेर काम गर्न प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसलाई पनि आग्रह गर्नु भयो । आजदेखि काठमााडैंमा सुरु भएको राष्ट्रिय श्रम तथा रोजगार सम्मेलनको उद्घाटन

Read More

आर्थिक वर्ष २०७४/०७५ को वार्षिक प्रतिवेदन राष्ट्रियसभामा पेश

काठमाडौं । सरकारको आर्थिक वर्ष २०७४/०७५ को वार्षिक प्रतिवेदन राष्ट्रियसभामा पेश गरिएको छ । राष्ट्रिय सभाको आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले आर्थिक वर्ष २०७४/०७५ को सरकारको वार्षिक प्रतिवेदन पेश गर्नुभएको हो । संविधानको धारा ५३ बमोजिमले सरकारले आफ्नो वार्षिक प्रतिवेदन राष्ट्रियसभामा पेश

Read More

झापाको हल्दिवारीमा छावा जङ्गली हात्तीको करेन्ट लागेर मृत्यु

झापा । झापाको हल्दिवारीमा छावा जङ्गली हात्तीको करेन्ट लागेर मृत्यु भएको छ । हुलाकी राजमार्गसँग जोडिएको हल्दिवारी ३ स्थित रनकाली सामुदायिक वनभित्र छावा जङ्गली हात्तीको करेन्ट लागेर मृत्यु भएको हो । योसँगै २०६७ सालदेखि अहिलेसम्म जिल्लामा छावासहित ११ वटा जङ्गली हात्ती र ३९ जना मानिसको मृत्यु भइसकेको डिभिजन वन कार्यालय झापाका

Read More

माफियाहरुले देशै हडप्न खोजिरहेको भन्दै सभामुखद्धारा चिन्ता व्यक्त

भक्तपुर । सभामुख कृष्ण.बहादुर महराले माफियाहरुले देशै हडप्न खोजिरहेको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ । आज भक्तपुर सूर्यविनायक नगरपालिका ४ दधिकोटस्थित दक्षिण बाराही उद्यान सामुदायिक वनमा सनिबार राष्ट्रिय वृक्षरोपण तथा सरसफाई कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले केही मान्छेहरुले देशै हड्प्न खोजेको बताउनुभएको हो । सार्वजनिक जग्गा, बन पोखरी , सामुदायिक बन लगायत

Read More

सडक सुशासनलाई १ नम्बर प्रदेश सरकारले प्राथमिकतामा राखेको मन्त्री कार्कीको भनाइ

विराटनगर । प्रदेश–१ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले सडक सुशासनलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको बताउनुभएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आज विराटनगरमा आयोजना गरेको सडक सुशासन तथा सुरक्षा बिषयक एक दिवसिय प्रदेशस्तरिय प्रशिक्षण कार्यक्रममा बोल्नुहुंदै उहाँले यस्तो बताउनुभएको हो । मन्त्री कार्कीले प्रदेश सरकार गठन भएकै बेला

Read More

१ नम्बर प्रदेशसभामा सरकारले प्रस्तुत गरेको विनियोजन विधेयक माथिको छलफल जारी

विराटनगर । १ नम्बर प्रदेशसभामा सरकारले प्रस्तुत गरेको विनियोजन विधेयक माथिको छलफल जारी छ । आजको छलफलमा भाग लिने सांसदहरुले सरकारले रातो किताब मोटो पार्न जथाभावी योजना समावेश गरेको र १ हजार रुपैयाँ राखेर पनि बजेट छुट्याएको भन्दै आलोचना गरेका छन् । संसदमा बोल्दै सांसद विष्णुमाया तुम्बाहाम्फेले रातो किताबबाट आफू निराश

Read More

‘आफूले भने अनुसार नभए मान्दिन’ भन्ने छुट आयोग अध्यक्ष शर्मालाई नरहेको मन्त्री ढकालको दाबी

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्मालाई ‘आफूले भने अनुसार नभए मान्दिन’ भन्ने छुट नरहेको दाबी गर्नुभएको छ । मन्त्री ढकालले राष्ट्रिय मानवअधिकार आयोगको ऐन संशोधनसम्बन्धि विधेयक संविधानसम्मत ढंगले आए पनि संवैधानिक निकायको नाममा त्यसलाई मान्दिन भन्दै हिँडने छुट कसैलाई पनि नभएको

Read More

‘स्वेच्छिक मरन’ गर्न पाउने कानुनी व्यवस्था गर्न सरकारसँग माग

काठमाडौं । वरिष्ठ पत्रकार भैरव रिसालले ज्येष्ठ नागरिकलाई ‘स्वेच्छिक मरन’ गर्न पाउने कानुनी व्यवस्था गर्न सरकारसँग माग गर्नुभएको छ । वरिष्ठ पत्रकार रिसालले धेरै विद्धान छोराछोरीका ज्येष्ठ नागरिकले पनि कठिनका साथ जिउनु परेकाले उनीहरुले चाहेमा स्वेच्छिक मरन गर्न पाउने कानुनी व्यवस्था गरिदिन सरकारसँग आग्रह गर्नुभएको हो । सुन्दा नमिठो लागे पनि

Read More