Home > राष्ट्रिय समाचार (Page 81)

संघीयता व्यवस्थापनका लागि करिव १० अर्ब अनुदान सहायता

विश्व बैंकले नेपालको सार्वजनिक क्षेत्रको वित्तीय संघीयता व्यवस्थापनका लागि करिव १० अर्ब अनुदान सहायता उपलब्ध गराउने भएको छ । राजस्व सचिव लालशंकर घिमिरे र विश्व बैंकका नेपाल प्रतिनिधि फारिस एच हडाडजेरभोसबीच नेपालको वित्तिय संघीयता व्यवस्थापन हुनेगरी आवश्यक नीति बनाउन १० अर्व अनुदान सहायता उपलब्ध गराउने समझदारी पत्रमा हस्ताक्षर गरिएको हो ।

Read More

मन्त्री खनालद्धारा केन्द्रिय कृषि प्रयोगशालाको निरीक्षण

काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणि खनालले केन्द्रिय कृषि प्रयोगशालाको निरीक्षण गर्नुभएको छ । आज बिहानै कालिमाटी तरकारी बजारमा रहेको केन्द्रिय कृषि प्रयोगशालाको स्थलगत निरीक्षण गर्नु भएको हो । करिव एक घण्टा प्रयोगशालाको निरीक्षणपछि उहाँले संचारकर्मीमाझ प्रचार गरिएजस्तो भारतबाट आयातीत तरकारी तथा फलफूलमा विषादी नभएको परीक्षणका क्रममा पाइएको स्पष्ट पार्नुभयो

Read More

पे्रसलाई रोक्ने र कलम दबाउने काम सरकारले नगर्ने मन्त्री बाँस्कोटाको भनाइ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले पे्रसलाई रोक्ने र कलम दबाउने काम सरकारले नगर्ने बताउनुभएको छ । राष्ट्रियसभाको आज बसेको बैठकमा विनियोजन विधेयक २०७६ अन्र्तगत सञ्चार तथा सूचना प्रविधि मन्त्रालय माथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिने क्रममा उहाँले पे्रस तथा अभिव्यक्ति स्वतन्त्रतालाई नियन्त्रणमा लिने सोच र तयारी

Read More

सांसदले शाहीले प्रधानमन्त्री ओलीलाई भनिन् – ‘मेरो स्कुटरको पछि बसेर यात्रा गर्नुस्’

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसकी सांसद रगंमती शाहीले प्रधानमन्त्री केपी शर्मा ओलीले ‘काठमाडौंमा मास्क लगाएर हिँडन नपर्ने’ भनि दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउनु भएको छ । बिहीबार संघीय संसदको विकास तथा प्रविधि समितिको बैठकमा सांसद शाहीले काठमाडौंमा माक्स लगाउन पर्ने÷नपर्ने अवस्थाको जानकारी लिन आफूसँगै स्कुटरमा बसेर यात्रा गर्न पनि प्रधानमन्त्री

Read More

१ सय ७५ जना विद्यार्थीलाई बोतल वितरण

मोरङ । विराटनगर प्लाटिनम राउण्ड टेबल–११ तथा युरो राउण्ड टेबलको आर्थिक लगानीमा निर्माण गरिएको मोरंङको बुढीगंगास्थित श्रीसरस्वती सदन आधारभुत विद्यालयलाई निर्माण पक्षले सहयोगलाई निरन्तरता दिएको छ । यसअघि भवन निर्माणसहित स्कुलका लागि फर्निचर,कम्प्युटर तथा शैक्षिक सामाग्री जुटाउन सहयोग गरेको विराटनगर प्लाटिनमले विद्यालय भवनलाई रंगरोगन गराउनुका साथै विद्यालयमा अध्ययनरत विद्यार्थीलाई पानीका बोतल

Read More

‘सांसद पूर्वाधार विकास कोष’ ले स्थानीय सरकारलाई स्वतन्त्र ढंगले काम गर्न नदिएको विज्ञहरुको दावी

काठमाडौं । विज्ञहरुले ‘सांसद पूर्वाधार विकास कोष’ ले स्थानीय सरकारलाई स्वतन्त्र ढंगले काम गर्न नदिएको दावी गर्दै आपत्ति जनाएका छन् । स्थानीय विकास मन्त्रालयका पूर्वसचिव खेमराज नेपालले संघीय सरकरले विनियोजन गरेको सो कोषले स्थानीय सरकारलाई स्वतन्त्र ढंगले कामै गर्न नदिएको दावी गर्दै आपत्ति जनाउनु भएको हो । स्थानीय सरकारको स्वयत्ततामाथि हस्तक्षेप

Read More

संसदीय व्यवस्थालाई विगतमा धरापमा पार्ने तत्वहरुबाट सचेत रहन आग्रह

काठमाडौं । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले संसदीय व्यवस्थालाई विगतमा धरापमा पार्ने तत्वहरुबाट सचेत रहन सबै राजनीतिक दलहरुलाई आग्रह गर्नुभएको छ । सभामुख महराले विगतमासंसदीय व्यवस्था गुमाउनु परेको क्षणको स्मरण गराउँदै अव त्यसो हुन नदिन सबै राजनीतिक दलहरुलाई सचेत गराउनुभएको हो । ६१ औं संसद दिवसको अवसर पारेर आज काठमाडौंमा आयोजित एक

Read More

पारमाणविक तथा रेडियोधर्मी पदार्थ सम्बन्धि विधेयकप्रति सांसदहरुको आपत्ति

काठमाडौं । सरकारले ल्याएको ‘पारमाणविक तथा रेडियोधर्मी पदार्थको सुरक्षित तथा शान्तिपूर्ण प्रयोग सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ प्रति प्रतिनिधिसभाका सांसदहरुले आपत्ति जनाएका छन् । संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिको आजको बैठकमा सो विधेयकमाथिको छलफलमा भाग लिँदै सत्तारुढ नेकपा र प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसदहरुले सो विधेयक राष्ट्रको हित हुनेगरी

Read More

यथास्थितिमा नेपाल वायुसेवा निगमलाई एक पैसा पनि दिन नसकिने प्रधानमन्त्रीको भनाइ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले यथास्थितिमा नेपाल वायुसेवा निगमलाई एक पैसा पनि दिन नसकिने बताउनु भएको छ । प्रधानमन्त्री ओलीले ३७ अर्ब घाटामा रहेको नेपाल वायुसेवा निगमको व्यवस्थापनमाथि सरकारको विश्वासनै नरहेको पनि स्पष्ट पार्नु भयो । निगमको ६१ औं वार्षिकोत्सवको अवसर पारेर आज काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले तत्काल

Read More

विराटनगरका आधा दर्जन भन्दा बढी पसलको अनुगमन

विराटनगर । घरेलु तथा साना उद्योग मोरङको नेतृत्वमा आज विराटनगरका आधा दर्जन भन्दा बढी पसलको अनुगमन गरिएको छ । अनुगमन टोलीले विराटनगरको केशलीया रोडमा रहेको बेबी आइस्क्रीमले अर्काको व्राण्डमा आस्क्रीम बेचेको पाइएको छ । करनेटो व्राण्डमा आफ्नो नाम दिएर विक्री गरेको पाए पछि विक्री वितरणमा रोक लगाईएको छ ।सो व्राण्डको सबै

Read More