Home > राष्ट्रिय समाचार (Page 77)

ललितपुर कला र संस्कृतिको ‘जीवित म्युजियम’

ललितपुर । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले ललितपुरलाई कला र संस्कृतिको ‘जीवित म्युजियम’ को रुपमा चित्रण गर्नु भएको छ । मन्त्री भट्टराईले ललितपुरको मंगलबजारमा आजबाट सुरु भएको ४ दिने ‘सार्क हस्तकला प्रर्दशनी तथा कार्याशाला गोष्ठी’ को उद्घाटन गर्दै ललितपुरलाई कला र संस्कृतिको जीवित म्युजिमयको रुपमा चित्रण गर्नु भएको हो

Read More

भदौ २५ र २६ गते ‘तेस्रो नेपाल पूर्वाधार शिखर सम्मेलन’ आयोजना हुने

काठमाडौं । काठमाडौंमा यही भदौ २५ र २६ गते ‘तेस्रो नेपाल पूर्वाधार शिखर सम्मेलन’ आयोजना हुने भएको छ । नेपाल उद्योग परिसंघले आज काठमाडौंमा पत्रकार सम्मेलन गरी सो सम्मेलन आयोजना गर्न लागिएको जानकारी गराएको हो । सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नु हुनेछ भने दक्षिण कोरियाका पूर्व प्रधानमन्त्री डा. हान

Read More

वर्तमान सरकारलाई नै बलियो बनाएर जनताको सेवा गर्नुको विकल्प छैन : अध्यक्ष दाहाल

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले कम्युनिष्ट नेतृत्वको वर्तमान सरकारलाई नै बलियो बनाएर जनताको सेवा गर्नुको विकल्प नरहेको बताउनुभएको छ । पूर्व प्रधानमन्त्री समेत रहनु भएका अध्यक्ष दाहालले हिजोका निरंकुशतावादीहरु र कुनै पनि नामका प्रतिक्रियावादीहरु आएर नेपाललाई फेरी एकचोटी निरंकुशताको जाँतोमा पिस्ने दिने काम स्वीकार्य

Read More

अबैध सामान बरामद

रंगेली । इलाका प्रहरी कार्यालय रंगेलीले भन्सार छलेर नेपाल भित्र्याएको करिव १ लाख ५० हजार मुल्य बराबरको अबैध सामान बरामद गरी आज सार्वजनिक गरेको छ । दक्र्षिणपूर्वी मोरङको विभिन्न नाकाबाट अबैध रुपमा नेपाल भित्राएको चिनी, लत्ताकपडा, सुर्ति, खाद्यान्न लगायतका सामान बरामद गरी सार्वजनिक गरेको हो ।रंगेलीका प्रहरी निरिक्षक लेखनाथ दहालका अनुसार

Read More

राजनीति तल्लोस्तरमा आईपुगेको कोइरालाको टिप्पणी

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइरालाले मुलुकको राजनीति तल्लोस्तरमा आईपुगेको टिप्पणी गर्नु भएको छ । काँग्रेस महामन्त्री कोइरालाले विपी कोइरालाबाट सिकेर मुलुकको राजनीतिलाई सफा र निश्कलंक बनाउन ढिलाई गर्न नहुने पनि स्पष्ट पार्नु भयो । आईतबार काठमाडौंमा ‘विपी कोइरालाको डायरी’ लोकार्पण कार्यक्रममा बोल्दै उहाँले विपी कोइराला जीवनको सुरुवात

Read More

गुरुकुलमा जारी नाटक महोत्सवमा ‘अँध्यारो बाटो’ मञ्चन

विराटनगर । विराटनगरस्थित आरोहण गुरुकुलमा जारी विद्यालय नाटक महोत्सवअन्तर्गत आज ‘अँध्यारो बाटो’ नाटक मञ्चन भएको छ । विराटनगरको सत्यनारायण माविले तयार पारेको नाटक हाटखोलास्थित सुशीला कोइराला नाटकघरमा मञ्चन गरिएको हो । नाटकले सामाजिक परिवेश र समाजका बेथितीहरुलाई समेटेको थियो । विद्यालयका शिक्षक लोकनाथ नेपालको लेखन र निर्देशन रहेको नाटक ‘अँध्यारो बाटो’

Read More

चिनियाँ विदेशमन्त्री वाङ यी आइतबार नेपाल भ्रमणमा आउने

काठमाडौं । चिनियाँ विदेशमन्त्री वाङ यी आईतबार (भोली) नेपाल भ्रमणमा आउनु हुने भएको छ । परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले चिनियाँ समकक्षी वाङ आफ्नो निमन्त्रणामा भोलीबाट नेपालको तीन दिने औंपचारिक भ्रमण आउनु लाग्नुभएको जानकारी गराउनु भएको हो । भ्रमणका क्रममा उहाँले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली तथा विभिन्न राजनीतिक दलका शीर्ष

Read More

लायन्स क्लब अफ विराटनगर पाथीभरा र लायन्स क्लब अफ विराटनगर सुभमको पदस्थापन कार्यक्रम सम्पन्न

विराटनगर । लायन्स क्लब अफ विराटनगर पाथीभरा र लायन्स क्लब अफ विराटनगर सुभमको संयुक्त रुपमा पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । आज विराटनगरमा भएको पदस्थापन कार्यक्रममा बर्ष २०१९÷२०२० का नयाँ कार्यसमितिको पदस्थापन भएको हो । लायन्स क्लब ३२५ ए वानका डिस्ट्रिक गर्भनर लायन राजन खत्रीले उहाँहरुलाई पदस्थापन गराउनु भएको हो ।

Read More

गुरुकुलमा विद्यालय नाटक महोत्सव सुरु

विराटनगर । अरुबेला नाटकका दर्शकका रुपमा नाटकघर पुग्ने विद्यार्थीहरुले यसपटक नाटक मञ्चन गर्ने भएका छन् । समाजको ऐनाको रुपमा लिइने नाटकमा विभिन्न ९ वटा विद्यालयका विद्यार्थीले आ–आफ्ना कथा बोल्नेछन् । आरोहण गुरुकुल विराटनगरले आज विराटनगर विद्यालय नाटक महोत्सव २०७६ को शुभारम्भ गरेको छ । नाटकप्रति आकर्षित विद्यालय र विद्यार्थीलाई सहभागी गराउँदै

Read More

राउण्ड टेवलद्धारा विद्यालयलाई कम्प्यूटर हस्तारण

मोरङ । राउण्ड टेवल नेपालले विराटनगरस्थित सुशिक्षा निकुञ्ज आधारभूत विद्यालयलाई एक लाख पचास हजार मुल्य वरावरका कम्प्यूटर हस्तारण गरेको छ । विराटनगर ८ हाटखोला स्थित सुशिक्षा निकुञ्ज आधारभुत विद्यालयलाई आज राउण्ड टेवल नेपालले कम्प्यूटर हस्तारण गरेको हो । राउण्ड टेवल नेपालका केन्द्रीय अध्यक्ष सौरभ केडियाको नेतृत्वमा गएको टोलीले ४ थान कम्प्यूटर,

Read More