Home > राष्ट्रिय समाचार (Page 76)

सांसदहरुबीच मत बाँझिदा संसदीय समितिको बैठक केही समय प्रभावित

काठमाडौं । संशोधन सहितको नागरिकता विधेयक सम्बन्धी सरकारले तयार पारेको अन्तिम प्रतिवेदन अध्ययनका लागि समय उपलब्ध गराउनुपर्ने भन्ने विषयमा सांसदहरुबीच मत बाँझिदा आज संसदीय समितिको बैठक केही समय प्रभावित बनेको छ । प्रतिनिधिसभा अन्र्तगतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा अधिकांश सदस्यले समितिको छलफल र सुझावका आधारमा कानुन न्याय तथा संसदीय

Read More

एमाले र माओवादी बीच भएको एकतालाई हल्का रुपमा नलिन आग्रह

इलाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले तत्कालीन एमाले र माओवादी बीच भएको एकतालाई हल्का रुपमा नलिन कार्यकर्तालाई आग्रह गर्नु भएको छ । इलाममा भएको जिल्ला स्तरीय कार्यकर्ता कार्यक्रमलाई सम्वोधन गर्दै उहाँले झापा आन्दोलन र लगातार भएको छलफल र निष्कर्षका साथ पार्टी एकता भएको बताउनुभयो

Read More

रोल्पामा पहिरो : दुईको मृत्यु, ४ बेपत्ता

रोल्पाको थबाङमा पहिरोले ६ जना पुरिएका छन । थबाङ २ छेर्लबाङमा गएराति आएको पहिरोले घर पुरेको हो । पुरिएको घरमा दुई परिवारका ६ जना बस्दै आएका थिए। पहिरोबाट पुरिएका २ जनाको शव निकालिएको प्रहरीले जनाएको छ । दुईतले ढुंगे घरको माथिल्लो तलामा बस्दै आएकी २८ वर्षीय शीरकुमारी बुढा र उनका ४

Read More

अंगिकृत नागरिकताको विषयमा सरकार गम्भीर छ : मन्त्री थापा

गृहमन्त्री राम बहादुर थापाले राष्ट्रियताको सुरक्षा र विकाससंग सम्बन्धीत क्षेत्रमा असर पर्ने भएकाले अंगिकृत नागरिकताको विषयलाई सरकारले गम्भीर रुपमा लिएको बताउनुभएको छ । प्रतिनिधिसभा अन्र्तगत राज्य व्यवस्था तथा सुशासन समितिको शुक्रबार बसेको बैठकमा नागरिकता विधेयकमा गरिएको संसोधन सम्बन्धमा सरकारको धारणा राख्दै उहाँले सिमा सुरक्षा, राष्ट्रियता तथा सरकारले आफ्ना नागरिकलाई प्रदान गर्ने

Read More

सरकारले छिमेकी र अन्य मित्रराष्ट्रसंग आपसी हितका बारेमा सचेत भएर व्यवहार गर्ने

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सरकारले आपसी हितका बारेमा सचेत भएर छिमेकी र अन्य मित्रराष्ट्रसंग व्यवहार गर्ने स्पष्ट पार्नुभएको छ । मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले नेपालले स्वतन्त्र मुलुकको हैसियतमा छिमेकी राष्ट्र र अन्य मित्र राष्ट्रसंग व्यवहार गर्ने बताउनुभएको हो ।

Read More

सरकारले सूचना तथा प्रविधिको विकासमा विशेष जोड दिएको मन्त्री बाँस्कोटाको भनाइ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले सरकारले सूचना तथा प्रविधिको विकासमा विशेष जोड दिएको  बताउनुभएको छ । मन्त्री बास्कोटाले विद्युतीय प्रविधिको प्रयोगबाट सरकारले स्मार्ट सिटी निर्माणको कामलाई पनि अघि बढाएको स्पष्ट पार्नुभयो । ग्लोबल इन्टरप्राईज टेक्नोलोजी फोरुमले आज काठमाडांैमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले सूचना प्रविधिको विकासका लागि

Read More

इन्द्रजात्रामा यस वर्ष ४८ जना विदेशी पाहुना पनि सहभागी हुने

काठमाडौं । काठमाडौं उपत्यकाको सबैभन्दा ठूलो जात्रा इन्द्रजात्रामा यस वर्ष विश्वका विभिन्न सहरका ५ जना मेयरसहित ४८ जना विदेशी पाहुना पनि सहभागी हुने भएका छन् । काठमाडौं महानगरपालिकाले आज पत्रकार सम्मेलन गरी यस वर्षको इन्द्रजात्रामा विदेशी पाहुनालाई पनि सहभागी गराउन लागिएको जानकारी गराएको हो । इन्द्रजात्रालाई पनि नेपालको पर्यटन उद्योगको विकाससँग

Read More

एनसेल कर बारे सांसदको चासो

सांसदहरुले एनसेल कर बारे न्यायलयले गरेको आदेशको संसदले छानबिन गर्नुपर्ने माग गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकको शुन्य समयमा बोल्दै सांसद मोहन बानिया र यज्ञराज सुनुवारले राजश्व असुलीका सम्बन्धमा न्यायलयले गरेको फैसला क्षेत्राधिकार बाहिरको भएको भन्दै स्पष्ट छानविन हुनुपर्ने माग गर्नुभएको हो । सांसद मोहन बानियाले न्याय क्षेत्रबाट आफ्नो क्षेत्राधिकार

Read More

सरकारप्रति जनतामा बितृष्णा बढेको गच्छदारको भनाई

नेपाली काँग्रेसका उपसभापति विजयकुमार गच्छदारले सरकारप्रति जनतामा बितृष्णा बढेको बताउनुभएको छ । उहाँले विभिन्न समयमा देशभरि देखिएको असन्तृष्टि मुलुकको राज्य ब्यवस्थाप्रति नभई सरकारप्रति भएको दाबी गर्नुभयो । सुनसरीको इनरुवामा आयोजित काँग्रेसको दोश्रो चरणको जनजागरण अभियानमा सहभागि हुन विराटनगर आउनुभएका गच्छदारले विमानस्थलमा संचारकर्मीसंग कुराकानी गर्नुहुंदै वर्तमान सरकारले जनअपेक्षा र संबिधानअनुसार काम गर्न

Read More

सरकार लोकतान्त्रीक बिधिमा चल्नु पर्छ : देउवा

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले लोकतान्त्रिक विधि र प्रक्रियाअनुसार सरकार चल्नुपर्ने बताउनुभएको छ । काँग्रेसको दोश्रो चरणको जनजागरण अभियानमा सहभागि हुन आउनुभएका देउवाले विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्नुहुंदै सरकार आफुखुशी अघि बढेको आरोप लगाउनुभयो । उहांले दलहरुसंग छलफल नगरी सरकारले मिडिया काउन्सिल, मानव अधिकार लगायतका विधेयक ल्याएको आरोप लगाउनुभयो ।

Read More