Home > राष्ट्रिय समाचार (Page 74)

मुर्ती सेलाउन गएका एक ब्यक्तिको डूबेर मृत्यू

मोरङ । मोरङको कटहरी गाँउपालिकामा मुर्ती सेलाउन गएका एक ब्यक्तिको डूबेर मृत्यू भएको छ । कटहरी–५ का ४० बर्षिय जोगनारायण उराँवको स्थानिय सुखानी खोलामा डूबेर मृत्यू भएको हो । बिहीबार साँझ गाँउमै आयोजना गरिएको विश्वकर्मा पुजाको मुर्ती सेलाउन गएका उनि खोलामा डूबेर बेपत्ता भएका थिए । कटहरी–५ कै सुखानी पुल नजिक

Read More

अरुण नदिमा खसेको जिप संगै बेपत्ता ६ जनाको गोताखोरद्वारा खोजि शुरु

संखुवासभा । संखुवासभाको अकरे भिरबाट अरुण नदिमा मंगलवार राति खसेको जिप संगै बेपत्ता ६ जनाको गोताखोरद्वारा खोजि शुरु गरिएको छ । विहिवार दिनभर गोताखोरमार्फत खोजि कार्य गरिएपनि अरुण नदिको पानीको बहाब कारण फेला पार्न नसकिएको प्रहरीले जनाएको छ । जिप दुर्घटना स्थलमा पानी चिसो, बहाब धेरै र गहिरो भएको कारण खोजि

Read More

जितियाको रौनक सुरु

आश्विन कृष्ण अष्टमी तिथि भरि उपवास बसेर मनाइने जितिया पर्वको रौनक सुरु भएको छ । विशेष गरी मैथिल र थारु समुदायका महिलाहरुले जितिया पर्व मनाउने गर्दछन । यो पर्वमा जिउत वाहन देवताको पुजा गरिने भएकाले यस पर्वलाई जितिया पर्व भन्न थालिएको मान्यता छ । जितिया पर्व मनाउदा जस्तो सुकै आपत विपतमा

Read More

सामाजिक विसका मन्त्री घिमिरेद्धारा झण्डोत्तोलन

विराटनगर । प्रदेश–१ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले विराटनगरको भन्सार क्षेत्रमा झण्डोत्तोलन गर्नुभएको छ । संबिधान दिवसको अवसर पारेर रानीस्थित भन्सार क्षेत्रमा स्थायी रुपमा निर्माण गरिएको स्तम्भमा राखिएको झण्डा मन्त्री घिमिरेले झण्डोत्तोलन गर्नुभएको हो । सो अवसरमा उहांले संबिधान दिवसको अवसर पारेर प्रदेश सरकारले प्रदेशका केहि महत्वपूर्ण स्थानहरुमा राष्ट्रिय झण्डा

Read More

विदेशमा रहेका नेपाली नागरिकलाई मताधिकारको व्यवस्था गर्न आयोग सकारात्मक

काठमाडौं । निर्वाचन आयोगले विदेशमा रहेका नेपाली नागरिकलाई मताधिकारको व्यवस्था गर्न आयोग सकारात्मक रहेको प्रतिक्रिया दिएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले विदेशमा रहेका नेपाली नागरिकलाई मताधिकारको व्यवस्था गर्न आयोग सकारात्मक रहेको बताउनु भएको हो । तर त्यसका लागि सरकारले छुट्टै कानुनी व्यवस्था गर्नुपर्ने आयोगको निष्कर्ष छ । आज संघीय

Read More

संविधान समय र मागअनुसार संशोधन गरिनुपर्ने भट्टराईको भनाइ

काठमाडौं । समाजवादी पार्टीका अध्यक्ष डाक्टर बाबुराम भट्टराईले संविधान समय र मागअनुसार संशोधन गरिनुपर्ने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उहाँले संविधानमा सबैको स्वीकार्य हुन नसके जनताको असन्तुष्टिले विद्रोहको रुप लियो भने ठूलो दुर्घटना हुन सक्ने भन्दै संशोधनको मुद्दालाई छोड्न नहुने बताउनुभएको हो । उहाँले संविधान भनेको विद्यमान आर्थिक, राजनीति,

Read More

नेपालको संबिधान विश्वकै अनुपम दस्ताबेज : नेता नेपाल

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले नेपालको संविधान विश्वकै अनुपम दस्ताबेज भएको दाबी गर्नुभएको छ । पूर्वप्रधानमन्त्रीसमेत रहनु भएका वरिष्ठ नेता नेपालले नेपाल राष्ट्र र नेपाली जनताको हितलाई केन्द्र भागमा राखेर नेपाली जनता आफैंले बनाएको नेपालको संविधान कार्यान्वयनमा इमान्दार भएर लाग्न पनि आग्रह गर्नुभयो । संविधान दिवसको

Read More

नागरिकता विधेयकसम्बन्धी पारित हुन नदिन पार्टीका सांसदहरुलाई देउवाको निर्देशन

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले यथास्थितिमा नागरिकता विधेयकसम्बन्धी पारित हुन नदिन पार्टीका सांसदहरुलाई कडा निर्देशन दिनुभएको छ । पार्टी संसदीय दलका नेतासमेत रहनु भएका देउवाले संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा विचाराधिन नागरिकतासम्बन्धि विधेयक सरकारले बहुमतको आडमा पारित गर्न खोजेको उल्लेख गर्दै सो विधेयकलाई

Read More

कर्मचारी संचय कोषको रकम ३ खर्ब ९ अर्व ८५ करोड पुग्यो

काठमाडौं । कर्मचारी संचय कोषको रकम ३ खर्ब ९ अर्व ८५ करोड पुगेको छ । कर्मचारी संचय कोषले आफ्नो स्थापनाको ५८ औं वार्षिकोत्सवको अवसर पारेर आज काठमाडौंमा आयोजित कार्यक्रममा कोषमा जम्मा भएको रकम ३ खर्ब नाघेको जानकारी गराएको हो । त्यसमध्ये ३ खर्ब ३८ अर्ब ६ करोड रुपैयाँ विभिन्न क्षेत्रमा लगानी

Read More

समाजलाई भड्काउने खालका गतिविधि देखिन थालेकोमा चिन्ता व्यक्त

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले नेपाली समाजलाई भड्काउने उछृङ्खल खालका गतिविधि देखिन थालेकोमा चिन्ता व्यक्त गर्नुभएको छ । मन्त्री भट्टराईले समाजलाई नै विभाजनतिर लैजाने गरी हुने यस्ता खालका उछृङखल गतिविधि रोक्ने गरी नयाँ पिँढीलाई दीक्षित गर्न पनि प्राज्ञहरुलाई आग्रह गर्नुभयो । नेपाल प्रज्ञा प्रतिष्ठानको ३४ औं प्राज्ञ

Read More