न्यायपालिकालाई सुधार्न सबै पक्षलाई प्रधानन्यायाधीशको आह्वान
काठमाण्डौ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले न्यायपालिकालाई सुदृढ बनाउने अभियानमा साथ दिन सम्वद्ध सबै पक्षलाई आह्वान गर्नु भएको छ । प्रधानन्यायाधीश जबराले संविधान जारी भएको परिप्रेक्ष्यमा सुदृढ न्यायपालिकाको उद्देश्य र राणनीतिसहित लागू गरिएको न्याय पालिकाको चौंथो रणनीतिक योजना कार्यान्वयनमा सम्वद्ध सबै पक्षको साथ, सहयोग र सहकार्यको जरुरी रहेको पनि स्पष्ट
Read More