Home > राष्ट्रिय समाचार (Page 43)

लालध्वज लामा ‘सानू’ को हत्यामा संलग्न चार जनालाई बारा प्रहरीले जिल्ला अदालत बारामा पेश

बारा १९ भाद्र दुई महिनाअघि बाराको अमलेखगञ्जमा हत्या गरिएका निजगढ नगरपालिका वडा नम्बर ८ का ३४ वर्षीय लालध्वज लामा ‘सानू’ को हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका एक महिलासहित चार जनालाई बारा प्रहरीले जिल्ला अदालत बारामा पेश गरेको छ । प्रहरीले लामाको हत्या अभियोगमा पक्राउ परेकालाई आज अदालतमा पेश गरेको हो

Read More

कोरोनामुक्त भएकाहरुलाई नेकपा विराटनगर महानगर कमिटीले सम्मान

विराटनगर १८ भाद्र नेकपा विराटनगर महानगर कमिटीले कोरोनामुक्त भएकाहरुलाई सम्मान गर्ने अभियान थालनी गरेको छ । महानगर कमिटीले आज कोरोनामुक्त भएका विराटनगरका ६ जना सञ्चारकर्मीहरुलाई सम्मान गर्दै अभियानको थालनी गरेको हो । कोरोना संक्रमण भएकाहरुलाई छुवाछुत गर्ने र समाजमा अपमान गर्ने घटना भइहरेकोले त्यसलाई चिर्न अभियान थालिएको नेकपा महानगर अध्यक्ष सागर थापाले

Read More

जिल्ला प्रशासन कार्यालयले गरेको निर्णयबारे सर्वसाधारण वेखबर

बिराटनगर १८ भाद्र विराटनगरमा हिजो देखि सवारी साधनमा जोरविजोर प्रणाली लागु भएको छ । जिल्ला प्रशासन कार्यालय मोरङले जारी गरेको निषेधाज्ञा खुकुलो पार्दै जनजीवन सामान्य बनाउने उद्देश्यले हिजोदेखि जोर गते जोर नम्बर प्लेटको सवारीसाधन र विजोर गते विजोर नम्बर प्लेटको सवारी साधन सञ्चालन गर्न पाउने निर्णय गरिएको छ । तर, जिल्ला

Read More

शान्ति गुरुङको स्वास्थ्य उपचारका लागि नेपाल तरुण दल युवा समिति कटहरी–४ मोरङले आर्थिक सहयोग प्रदान

मोरङ १८ भाद्र नेपाल तरुण दल युवा समिति कटहरी–४ मोरङले ३५ वर्षीय शान्ति गुरुङको स्वास्थ्य उपचारका लागि आर्थिक सहयोग गरेको छ । परिवारको आर्थिक अवस्था कमजोर हुँदा कटहरी गाउँपालिका–७ स्थित हुरहुरीया टोलकी–३५ वर्षीया शान्ति गुरुङ स्वास्थ्य उपचार गराउन नेपाली कांग्रेसको भातृसंगठन तरुण दल युवा समिति कटहरी–४ ले आज सहयोग गरेको हो ।

Read More

अति विपन्न समुदायलाई लक्षित गरी बिराटनगरमा फुट बैंक सञ्चालनमा

विराटनगर १७ भाद्र लकडाउन र निषेधाज्ञाका कारण प्रभावित अति विपन्न समुदायलाई लक्षित गरी यतिबेला देशका विभिन्न स्थानमा फुट बैंक सञ्चालनमा ल्याइएको छ । जसका कारण आर्थिक अभावमा भोकभोकै बस्न बाध्य भएका विपन्न समुदायका व्यक्तिहरु लाभान्वित भएका छन् । विराटनगरस्थित क्रियटिभ युथ सोसाईटीले फुट बैंक स्थापना गरेर अति विपन्न परिवारलाई भान्साको पोको

Read More

सामाजिक विकास मन्त्रालयले नै सामाजिक दुरी उल्लघंन

विराटनगर १७ भाद्र प्रदेश नंः १ सामाजिक विकास मन्त्रालयले कोशी कोभिड–१९ उपचार केन्द्रमा आवश्यक विभिन्न स्वास्थ्य पदका लागि सामाजिक दुरी उल्लघंन गरेर अन्तरवार्ता लिएको छ । जिल्ला प्रशासन कार्यालय मोरङले निषेधाज्ञा जारी गरेसँगै सामाजिक दुरी कायम राख्दै विहानको समयमा बजार पसल केही खुला गरेको भएपनि स्वास्थ्य मन्त्रालयको समेत जिम्मेवारी पाएको मन्त्रालयमा

Read More

तीन जना प्रहरी निलम्बीत

रौतहट १७ भाद्र रौतहट प्रहरीको यातनाबाट १९ वर्षिय विजय महराको मृत्यु भएको भनी स्थानीय आन्दोलित भएपछि आज गृह मन्त्रालयले तीन जना प्रहरीलाई निलम्बन गरेको छ । जिल्ला प्रहरी कार्यालय रौतहटमा कार्यरत एक जना प्रहरी निरिक्षक र प्रदेश २ प्रहरी कार्यालयबाट दुई जना प्रहरी हवल्दारलाई गृहमन्त्रालयको सचिब स्तरिय निर्णयबाट निलम्बन गरिएको हो ।

Read More

भारतसँग सीमा जोडिएका तराईका बारा र पर्सा जिल्लाका सीमा क्षेत्रको सशस्त्र प्रहरीका महानिरीक्षकको आकस्मिक निरिक्षण

बिरगंज १७ भाद्र भारतसँग सीमा जोडिएका तराईका बारा र पर्सा जिल्लामा खुला सीमाबाट आवात जावत भईरहेको समाचार बाहिरिएपछि सशस्त्र प्रहरीका महानिरीक्षकले सीमा क्षेत्रको आज आकस्मिक निरिक्षण गर्नुभएको छ । छिनमस्ता बाहिनीका सशस्त्र प्रहरी महानिरीक्षक कृष्ण ब्रम्हचार्यले नेपाल भारतको पर्सा र बारा जिल्लास्थित सीमाको आकस्मिक निरीक्षण गर्नुभएको हो । निषेधाज्ञाको समयमा पनि खुल्ला

Read More

लायन्स क्लब अफ विराटनगर शुभमद्धारा सप्ताहा रक्तदान कार्यक्रमको आयोजना

विराटनगर १७ भाद्र लायन्स क्लब अफ विराटनगर शुभमले रक्तदान कार्यक्रमको आयोजना गरेको छ । अस्पतालहरुमा रगतको अभाव हुन थालेपछि लायन्स क्बलले रगत संकलनलाई अभियानकैै रुपमा सञ्चालन गरिएको जनाएको छ । नेपाल रेडक्रस सोसाइटी मोरङ शाखासँगको सहकार्यमा क्लबले रक्तदान कार्यक्रम गरेको हो । आजदेखि एक हप्तासम्म रगत संकलन अभियान जारी रहने क्लबकी

Read More

कुटपिटमा संम्लग्न भएकालाई तत्काल कारबाही गर्न मार्गदै सर्जिकल व्यवसायीहरु आन्दोलित

काठमाण्डौ १७ भाद्र सर्जिकल व्यवसायीमाथि कुटपिट भएपछि काठमाडौंको त्रिपुरेस्वर क्षेत्रका व्यवसायीहरु आन्दोलित भएका छन् । सोमबार दिउसो २ बजेपछि स्थानीयहरुले हिमालयन सर्जिकलका युवराज बेल्बासेलाई कुटपिट गरेको भन्दै व्यवसायीहरुले विरोध जनाएका हुन् । सर्जिकल व्यवसायलाई राज्यले अत्यावस्यक सेवा अन्तर्गत चौविसै घण्टा सञ्चालन गर्न दिएको छ । तर व्यवसायीहरुको संगठन केमिकल एण्ड सर्जिकल सप्लायर्स

Read More