राहतमा कुहिएको दाल वितरण गरेको अभियोगमा पक्राउ मेयर यादवसहित आठजना माथि कुनै कारबाही नभएपछि स्थानीय आक्रोशित
श्याम गुप्ता बारा २१ भाद्र राहतमा कुहिएको दाल वितरण गरेको अभियोगमा पक्राउ परेका बाराको कलैया उपमहानगरपालिकाका मेयर राजेश राय यादवसहित आठजना माथि कुनै कारबाही नभएपछि स्थानीय आक्रोशित भएका छन् । मेयर यादव र आठ जना वडअध्यक्षसहित १३ जनालाई कारबाही नै नगरी प्रहरीले छाडेको भन्दै स्थानीय आक्रोशित भएका हुन् । वितरण गरिएको
Read More