Home > राष्ट्रिय समाचार (Page 40)

रातो मच्छिन्द्रनाथको रथ यात्राको शुभ साइत भदौ २९ गते

ललितपुर २३ भाद्र रातो मच्छिन्द्रनाथको रथ यात्राको शुभ साइत भदौ २९ गतेका लागि जुरेको छ । हिजो पाटन मंगलबजार स्थित सोह्रखुट्टे पाटीमा ज्योतिषहरुबिच भएको छलफल पछि भदौ २९ गतेको साइतमा मुर्तिलाई अवतरण गराई बुङ्मति लैजाने निर्णय भएको हो । ज्योतिस कृति किरण जोशीले २९ गते विहान १० बजेर ५ मिनेट देखि

Read More

लकडाउन र निषेधाज्ञा खुकुलो बनाउन व्यवसायीहरुको आग्रह

काठमाण्डौ २३ भाद्र व्यवसायीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई लकडाउन र निषेधाज्ञा खुकुलो बनाउन आग्रह गरेका छन् । आइतबार साँझ प्रधानमन्त्री ओली र व्यवसायीहरुबीच भएको भेटमा व्यवसायीहरुले लकडाउन र निषेधाज्ञा खुकुलो बनाउन आग्रह गरिएको बताएका हुन् । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले निषेधाज्ञाको स्वरुप परिवर्तन गरी अर्थतन्त्रलाई चलायमान बनाउन आग्रह गरेको

Read More

प्रदेश नम्बर १ को इटहरीमा निर्माणाधिन आइसोलेसन केन्द्रको निर्माण, सञ्चालन र सुरक्षामा नेपाली सेनाले सहयोग गर्ने

इटहरी २२ भाद्र कोरोना संक्रमितहरुका लागि प्रदेश नम्बर १ को इटहरीमा निर्माणाधिन आइसोलेसन केन्द्रको निर्माण, सञ्चालन र सुरक्षामा नेपाली सेनाले सहयोग गर्ने भएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीको समन्वयमा इटहरी उपमहानगरपालिकाले इटहरी रंगशालामा निर्माण गरिरहेको आइसोलेसन केन्द्रको निर्माण र सञ्चालनमा सेनाले सहयोग गर्ने भएको हो । निर्माणाधिन आइसोलेसन केन्द्रको सन्दर्भमा

Read More

राउण्ड टेवल–३ वीरगञ्ज २०१९–२० लागि ‘क्लब अफ द ईयर’ अवार्डबाट सम्मानित

वीरगञ्ज २२ भाद्र राउण्ड टेवल–३ वीरगञ्ज २०१९–२० लागि ‘क्लब अफ द ईयर’ अवार्डबाट सम्मानित भएको छ । भर्चुअल कार्यक्रममार्फत हालै भएको राउण्ड टेवल इन्टरनेशनलको सम्मेलनमार्फत राउण्ड टेवल वीरगञ्जलाई उक्त अवार्डबाट सम्मानित गरिएको हो । गत वर्ष कात्तिकमा राउण्ड टेवल नेपालले वीरगञ्जमा १ हजार २ सय छात्राछात्राकाबीच वृहत लैगिंक समानतासम्बन्धी सचेतनामूलक कार्यशाला गरेको

Read More

“नारी द पावर”नामक समूह झापा दमकले आफ्नो वार्षिक उत्सवको अवसर पारेर  बाल आश्रमलाई राहत सामग्री हस्तान्तरण

झापा २२ भाद्र “नारी द पावर”नामक समूह झापा दमकले आफ्नो वार्षिक उत्सवको अवसर पारेर “हाम्रो बाल आश्रम”लाई राहत सामग्री हस्तान्तरण गरेको छ । झापाको दमक वडा–२ स्थित “हाम्रो बाल आश्रम”मा रहेका ७ जना अनाथ बालबालिकाहरुका लागि आवश्यक पर्ने पेन्सिल, कलर पेन्सिल,कापी र खाद्यान्न सामग्री वितरण गरेको हो । अनाथ बालबालिका,वृद्ध,वृद्दा साथै अन्यायमा

Read More

अन्तर्राष्ट्रिय वायुसेवा सञ्चालनका लागि ८० प्रतिशतसम्म विदेशी लगानी भित्र्याउन सक्ने व्यवस्था

काठमाण्डौ २२ भाद्र सरकारले अन्तर्राष्ट्रिय वायुसेवा सञ्चालनका लागि ८० प्रतिशतसम्म विदेशी लगानी भित्र्याउन सक्ने व्यवस्था गरेको छ । हवाई क्षेत्रमा अन्तर्राष्ट्रिय क्षेत्रको साझेदारीका लागि अन्तर्राष्ट्रिय वायुसेवा सञ्चालनका लागि ८० प्रतिशतसम्म विदेशी लगानी भित्र्याउन सक्ने व्यवस्था गरेको हो । तर नेपाली लगानीकर्ताहरुले अन्तर्राष्ट्रिय वायुसेवा सञ्चालनका लागि आवश्यकता अनुसार कुल लगानीको ८० प्रतिशत नबढ्ने

Read More

काँकडभिट्टा इनरुवा रेलमार्ग ठेक्का प्रकृयाको विरोधमा प्रमुख प्रतिपक्षी दल नेपाल कांग्रेसले विरोध प्रदर्शन

काठमाण्डौ २२ भाद्र काँकडभिट्टा इनरुवा रेलमार्ग ठेक्का प्रकृयाको विरोधमा प्रमुख प्रतिपक्षी दल नेपाल कांग्रेसले विरोध प्रदर्शन गरेको छ । ठेक्का प्रकृयाको विरोध गरिरेको कांग्रेसको भातृ संगठनका नेताहरुले हिजो माइतीघरमा प्रदर्शन गरेका हुन । ठेक्का प्रकृयाको छानबिन गरी दोषीलाई कारवाही गर्नुपर्ने माग गर्दै भातृ संगठनका नेताहरुले मौन विरोध प्रदर्शन गरेका हुन । महामारीको

Read More

प्रदेश १ मा १ सय ४३ जना कोरोना संक्रमित थपिए

विरातनगर २१ भाद्र विराटनगरमा २५ सहित प्रदेश १ मा १ सय ४३ जना कोरोना संक्रमित थपिएका छन् । आइतबार धरानमा ७१ सहित सुनसरीमा ७८, मोरङमा २९, झापामा २८, संखुवासभामा ६, उदयपुर र प्रदेश १ बाहिरका १–१ जना कोरोना संक्रमित थपिएका हुन् । प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार सुनसरीको धरानमा ७१ जनामा

Read More

नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट थप ९ जनाको मृत्य

काठमाण्डौ २१ भाद्र नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट थप ९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ महिला र ७ जना पुरुषको कोरोनाबाट मृत्यु भएको हो । काठमाडौंमा मात्रै ३ जना संक्रमितको मृत्यु भएको छ । काठमाडौंमा ७४, ६८ र ८५ वर्षिय पुरुषको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा.

Read More

एनसेलको फोरजी ग्राहकका लागि आकर्षक योजना, चलाउनु होस आनन्द लिनुहोस

काठमाण्डौ २१ भाद्र एनसेल आजियाटा लिमिटेड (पहिले एनसेल प्राइभेट लिमिटेड) ले आफ्ना फोरजी ग्राहकका लागि आकर्षक योजना ल्याएको छ । यस योजनाअन्तर्गत ग्राहकले युट्युब, टिकटक र फेसबुकको नन्स्टप मजा लिनुका साथै बोनस डेटाको फाइदा लिन सक्नेछन् । कम्पनीले आफ्नो हाल संचालनमा रहेको नन्स्टप युट्युब प्लस अफरमा थप विकल्प प्रदान गर्दै अफरहरु

Read More