Home > राष्ट्रिय समाचार (Page 35)

विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका २०७७ र त्यसमा रहेका अवसर तथा चुनौतिहरुका बारेमा विज्ञहरुसँग छलफल

मोरङ बेलबारी ३ असोज बेलबारी जेसीजले शिक्षा मन्त्रालयले हालै जारी गरेको विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका २०७७ र त्यसमा रहेका अवसर तथा चुनौतिहरुमा आधारित भएर विज्ञहरुसँग छलफल गरेको छ । बेलबारी जेसिजले निर्देशिकामा देखिएका चुनौतिहरुका वारेमा सरोकारवालाहरुसँग छलफल गरेको हो । भर्चुअल माध्यमबाट आयोजना गरिएको छलफलमा शिक्षा मन्त्रालयका प्रवक्ता दिपक शर्मा, नेपाल

Read More

सिजी फूड्स (नूडल्स)ले वाइवाइजीङ्ग तयारी चाउचाउको उपभोत्ता विजेता विराटनगर–३ पोखरीयाकी पवित्रा कटवालाई स्कुटी उपहार प्रदान

बिराटनगर ३ असोज सिजी फूड्स (नूडल्स)ले एक कार्यक्रमका बीच वाइवाइजीङ्ग तयारी चाउचाउको उपभोत्ता विजेता विराटनगर–३ पोखरीयाकी पवित्रा कटवालाई स्कुटी उपहार प्रदान गरेको छ । विराटनगर–३ स्थित शंकर चौकमा वाइवाइजीङ्ग तयारी चाउचाउको उपभोक्ता उपहार योजनाअन्तर्गत विराटनगर–३ पोखरीायाकी कटवालाई सिजी फूड्स (नूडल्स)ले हिजो एक कार्यक्रमको आयोजना गरी उपहार प्रदान गरेको हो । सिजी

Read More

समाजसेवी दिनेश श्रेष्ठले लकडाउनबाट प्रभावित सडकमा रहेका अति विपन्न वर्गलाई सहयोग प्रदान

बिराटनगर ३ असोज लकडाउनबाट प्रभावित सडकमा रहेका अति विपन्न वर्गलाई विराटनगरका केही युवाहरुले लामो समयदेखि खाना वितरण गर्दे आएका छन । सो अभियानका लागि समाजसेवी दिनेश श्रेष्ठले सहयोग गर्नुभएको छ । युवाहरुले विराटनगरको वसपार्क लगायतका स्थानमा भोकभोकै रहेका विपन्नलाई हरेक दिन खाना खुवाउदै आएंका छन । युवाहरुले गरेको मानवीय सेवाको कामलाई थप

Read More

कृषि तथा वन विज्ञान विश्वविद्यालयको केन्द्रिय कार्यालयमा दुई महिना अघी भएको तालाबन्दी खुल्न सकेन

चितवन ३ असोज कृषि तथा वन विज्ञान विश्वविद्यालयको केन्द्रिय कार्यालयमा तालाबन्दी भएको दुई महिना पुग्नै लाग्दा सम्म खुल्न सकेको छैन । विश्वविद्यालय पदाधिकारीको अभावमा अस्वस्थ्य बन्दै गएको छ । यहाँ अधिकांश जसो पदाधिकारी निमित्तको भरमा चल्दै आएको छ । सोही विश्वविद्यालयको नेपाल राष्ट्रिय कर्मचारी संगठनको नेतृत्वमा अस्थाई र करार कर्मचारीहरु सहितले

Read More

बाढी, पहिरो र चट्याङका कारण जेठ महिना यता ३ सय ३९ जनाले ज्यान गुमाए

काठमाण्डौ ३ असोज गृहमन्त्री रामबहादुर थापाले बाढी, पहिरो र चट्याङका कारण जेठ महिना यता ४९ जिल्लामा ३ सय ३९ जनाले ज्यान गुमाएको बताउनुभएको छ । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उपस्थित हुनुभएका गृहमन्त्री थापाले देशभर गत वर्ष भन्दा कम क्षति भएपनि यसवर्ष जेठ महिना यता ४९ जिल्लामा ३ सय ३९

Read More

नेपाली झण्डा अङ्कित रेल जनकपुर आइपुग्यो

जनकपुर ३ असोज नेपाली झण्डा अङ्कित रेल जनकपुर आइपुगेको छ । एउटा इन्जिन र चार वटा बोगीसहितको रेल हिजो दिउँसो जनकपुर आइपुगेको रेल विभागका महानिर्देशक बलराम मिश्रले जानकारी दिनुभएको छ । नेपाली रेल भारतको हाजिपुर रेल्वे स्टेशनबाट जयनगर हुँदै हिजो दिउँसो जनकपुर आइपुगेको हो । धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म रेल सञ्चालनका लागि

Read More

चु जी फाउन्डेसनको सहयोगमा हेल्थ इन्भारोमेन्ट एण्ड क्याइमेट एक्सन फाउन्डेसनद्धारा सरकारलाई २० वटा भेन्टिलेटर सहयोग

काठमाण्डौ २ असोज प्रतिष्ठित अन्तर्राष्ट्रिय बौद्ध संस्था चु जी फाउन्डेसनको सहयोगमा हेल्थ इन्भारोमेन्ट एण्ड क्याइमेट एक्सन फाउन्डेसन (हेकाफ ३६०)ले सरकारलाई २० वटा भेन्टिलेटर सहयोग गरेको छ । विश्वव्यापी महामारी कोभिड–१९ को समस्यासँग सामना गर्न नेपाल सरकारलाई सहयोग गर्ने उद्देश्य अनुरुप हेकाफ ३६० ले २० वटा जीवन रक्षक बाईप्याक भेन्टिलेटर लगायतका स्वास्थ्य सामग्री

Read More

बाढी पहिरोको उच्च जोखिममा रहेका बस्तीहरुको स्थानान्तरण र पुर्ननिर्माणका लागि १० दिनभित्र कार्यविधि तयार गरिने

काठमाण्डौ २ असोज बाढी पहिरोको उच्च जोखिममा रहेका बस्तीहरुको स्थानान्तरण र पुर्ननिर्माणका लागि १० दिनभित्र कार्यविधि तयार गरिने भएको छ ।  प्रधानमन्त्री निवास बालुवाटारमा हिजो बसेको विपद व्यवस्थापन परिषदको बैठकले बाढी, पहिरोले क्षति गरेका र उच्च जोखिममा रहेका बस्तीहरुको पुर्नस्थापना गर्न कार्यविधि बनाउने निर्णय गरेको हो । मनसुन सुरु भएपछि नेपालमा

Read More

मानव निर्मित यन्त्र (रोबोर्ट) इलाममा प्रदर्शन

इलाम २ हसोज इलामका युवाहरुले निर्माण गरेको मानव निर्मित यन्त्र (रोबोर्ट) को प्रदर्शन गरिएको छ । इलामका ५ जना युवाहरुले निर्माण गरेको यन्त्रको हिजो एक कार्यक्रम बीच प्रदर्शन गरिएको हो । बिशेष गरेर अस्पतालमा प्रयोग गर्ने गरि मानव निर्मित यन्त्र निर्माण गरेको हो । कोरोनाका कारण बिरामीलाई औषधि दिन डाक्टर तथा नर्सहरु

Read More

धनकुटाका किसानहरुको ड्रागन खेतीप्रति आकर्षण

धनकुटा १ असोज पछिल्लो समय धनकुटामा ड्रागन खेतीप्रति किसानको आकर्षण बढ्दै गएको छ । कम प्रतिफल दिने परम्परागत खेती प्रणालीमा परिमार्जन गरि प्रविधियुक्त र व्यवशायिक उत्पादनलाई जोड दिन भन्दै धनकुटाका सुख्खा क्षेत्रका किसानहरुले यस खेतीको विस्तार गर्न थालेका छन् । स्थानीय तहहरुले समेत किसानलाई सहयोग गर्न थालेपछि उच्च मूल्य रहेको ड्रागन खेतीतर्फ

Read More