Home > राष्ट्रिय समाचार (Page 32)

राष्ट्रिय निर्देशन ऐन २०१८ लाई समयसापेक्ष संशोधन गर्न संसदको महिला तथा सामाजिक समितिको सरकारलाई निर्देशन

काठमाण्डौ ८ असोज संसदको महिला तथा सामाजिक समितिले राष्ट्रिय निर्देशन ऐन २०१८ लाई समयसापेक्ष संशोधन गर्न सरकारलाई निर्देशन दिएको छ । मौजुदा ऐन समय सापेक्ष नभएकोले प्रस्तावना देखि दण्ड, सजायलगायतका प्रावधान परिमार्जन गरी संशोधन गर्न समितिले सरकारलाई दिर्नेशन दिएको हो । नेपाल बाल संगठन लगायत वर्गिय तथा व्यवसायीक संगठन गठन गर्ने

Read More

संसदीय समितिले दिएका निर्देशनहरु सम्बन्धित निकायले जिम्मेवारीपूर्वक कार्यान्वयन नगरेको सांसदहरुको आरोप

काठमाण्डौ ८ असोज संसदीय समितिले दिएका निर्देशनहरु सम्बन्धित निकायले जिम्मेवारीपूर्वक कार्यान्वयन नगरेको सांसदहरुले बताएका छन् । संघीय संसद प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले यसअघि दिएका विभिन्न निर्देशनहरुको कार्यान्वयनको अवस्थाको विषयमा छलफल गर्न राखेको बैठकमा उपस्थित सांसदहरुले समितिले यसअघि विभिन्न निकायलाई दिएका निर्देशनहरुको कार्यान्वयन नभएको बताएका हुन् । समितिले आफ्नो कार्यक्षेत्र अन्तर्गत

Read More

नेकपाका उपाध्यक्ष गौतमलाई थप संवैधानिक जिम्मेवारी नदिन सर्वोच्च अदालतकोे अन्तरिम आदेश

काठमाण्डौ ८ असोज सर्वोच्च अदालतले नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई थप संवैधानिक जिम्मेवारी नदिन अन्तरिम आदेश दिएको छ ।  अधिवक्ता दिनेश त्रिपाठीलगायतले दिएको रिटको प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासले गौतमको नियुक्तिलाई यथास्थितिमा राख्दै थप संवैधानिक जिम्मेवारी नदिन अन्तरिम आदेश जारी गरेको प्रवक्ता भद्रकाली पोखरेलले जानकारी दिनुभयो । सर्वोच्चले यही

Read More

झापाको अर्जुनधाराकी एक महिलाले अर्गानिक तरकारी खेतीसँगै बाख्रा पालन व्यवसायबाट राम्रो आम्दानी गर्दे

झापा ७ असोज झापा अर्जुनधारा नगरपालिका–९ बारघरे कठरडाँडाकी इन्दु राजवंशीको गरिबीका कारण बाल्यकाल दुःखमै बित्यो । गरिबीका कारण उनले विद्यालय गएर पढ्न पनि पाइनन् । पढ्ने बेलामा उनले विवाह गरेर पराइघर जानू पर्याे । हरियालीमा हुर्केकी ईन्दुलाई बिहे गरेर गएको नयाँ ठाउँ मन परेन । उनी केही गर्ने अठोटका साथ जन्मथलो

Read More

दशैलाई लक्षित गर्दै यो वर्ष ३ हजार खसी र च्याङ्ग्रा खरिद गरिने

काठमाण्डौ ७ असोज खाद्य व्यवस्था तथा ब्यापार कम्पनीले दशैलाई लक्षित गर्दै यो वर्ष ३ हजार खसी र च्याङ्ग्रा खरिद गर्ने भएको छ । हरेक वर्ष खसी बोका किनेर सर्वसुलभ रुपमा विक्रि गर्दै आएको संस्थानले यो वर्ष ३ हजार खसी÷बोका र च्याङ्ग्रा खरिद गर्ने भएको हो । संस्थानले १४ सय च्याङ्ग्रा र १६

Read More

जन्मदिनको अवसर पारेर विराटनगरका दुई युवाले पुस्पलाल चौकमा सामूहिक बृक्षारोपण

मोरङ ७ असोज जन्मदिनको अवसर पारेर विराटनगरका दुई युवाले पुस्पलाल चौकमा सामूहिक बृक्षारोपण गरेका छन । तरुण दल महानगर सभापति सन्तोष न्योपाने र नेविसंघका मोरङ सदस्य राजेश खड्काले आफनो जन्म दिनको अवसर पारेर विभिन्न जातिका एक सय पचाँस थान विरुवा रोप्नु भएको हो । बुढीगंगा गाउँपालिका–१ स्थित पुस्पलाल चौकमा सुन्दर गाउँ बनाउने

Read More

 विश्वशान्ति दिवसको अवसरमा लायन्स क्लब अफ विराटनगर पाथिभराद्धारा दीप प्रज्वलन

बिराटनगर ७ असोज लायन्स क्लब अफ विराटनगर पाथिभराले विश्वशान्ति दिवसको अवसरमा दीप प्रज्वलन गरेको छ । कोभिड–१९ बाट विश्वभर ज्यान गुमाउनेहरुको आत्माको चिरशान्तिको कामना गर्दै कोरोना महामारीको चपेटाको चाँडै अन्त्य भई विश्वभरि नै शान्ति र सकारात्मकता फैलियोस् भन्ने कामनाका साथ दिवसका अवसरमा दीप प्रज्वलन गरिएको आयोजकले जनाएको छ । विराटनगरस्थित सेन्ट्रल मलमा

Read More

प्रतिनिधिसभाको अर्थ समितिले देशको आर्थिक क्षेत्रको अध्ययनका लागि विभिन्न चारवटा उपसमिति गठन

काठमाण्डौ ७ असोज प्रतिनिधिसभाको अर्थ समितिले देशको आर्थिक क्षेत्रको अध्ययनका लागि विभिन्न चारवटा उपसमिति गठन गरेको छ । समितिको हिजो बसेको बैठकले राजश्व चुहावट, राजश्व बक्यौता र राजश्व प्रशासन उपसमिति, सार्वजनिक खर्च, खरिद, लगानी र राष्ट्रिय गौरवका आयोजना व्यवस्थापन सम्बन्धी उपसमिति, बैंक तथा वित्तीय संस्था उपसमिति, र सार्वजनिक संस्थान अध्ययन उपसमिति

Read More

राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले निर्वाचन प्रणालीलाई सुधार गर्न निर्वाचन ऐन परिमार्जन गर्ने

काठमाण्डौ ७ असोज राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले निर्वाचन प्रणालीलाई सुधार गर्न निर्वाचन ऐन परिमार्जनको काम अगाडी बढाउने भएको छ । विद्यमान निर्वाचन प्रणाली भ्रष्टाचारको कारक बन्दै गएकाले ऐन परिमार्जनका लागि काम सुरु भएको समितिले बताएको छ । भ्रष्टाचार निवारण ऐन पहिलो संशोधन विधेयकका सम्बन्धमा नेपाल कानून समाजको प्रतिवेदन बुझ्दै समिति सभापति

Read More

वनवन्यजन्तु संरक्षणको क्षेत्रमा काम गर्नेले विश्वभरी नै आआफ्नै तवरले हिजो विश्व गैंडा दिवस मनाए

चितवन ७ असोज वनवन्यजन्तु संरक्षणको क्षेत्रमा काम गर्नेले विश्वभरी नै आआफ्नै तवरले हिजो विश्व गैंडा दिवस मनाएका छन् । लकडाउनका कारण औपचारिक कार्यक्रम नभएपनि यसको संरक्षणका कस्तो कदम चाल्ने भन्ने विषयमा आआफ्नै तवरले सोचिएको हो । गैंडा संरक्षणको लागि भन्दै प्रकृतिको लागि विश्वव्यापी कोष डब्लूडब्लूएफ ले सन् २०१० देखि यो दिवस मनाउने

Read More