Home > राष्ट्रिय समाचार (Page 31)

विश्व रेविज दिवसको सन्र्दभ पारेर विराटनगरमा रेविजबिरुद्धको निःशुल्क खोप कार्यक्रम सञ्चालन

विराटनगर ९ असोज प्राणघातक रेविज रोग नियन्त्रणगर्न विराटनगरमा साताब्यापी कार्यक्रम गरिएको छ । विश्व रेविज दिवसको सन्र्दभ पारेर रेविज बिरुद्धको निशुल्क खोप कार्यक्रम संचालन गरिएको हो । जनावरको टोकाईबाट मानिसमा सर्ने रेबिजलाई प्राणघातक रोगका रुपमा लिईन्छ । बिशेषगरि कुकुर तथा बिरालोको टोकाइबाट यो रोग मानिसमा सर्दछ । रेबिजले मानिसमा पार्ने प्रभावको

Read More

पर्खाल भत्किएर किच्दा विराटनगरमा एक महिलाको मृत्यू

बिराटनगर ९ असोज पर्खाल भत्किएर किच्दा विराटनगरमा एक महिलाको मृत्यू भएको छ । बिराटनगर महानगरपालिका वडानम्बर–१५ रानीकी ५५ बर्षीया समिरु निसाको पर्खाल भत्किएर किच्दा मृत्यु भएको हो । हिजो बिहान कलमा पानी लिन जाँदै गर्दा सोहि स्थानमा रहेको बिराट जुट मिलको पर्खाल भत्किएर किच्दा उनि गम्भिर घाईते भएकी थिईन । घाइते समिरुको

Read More

ओटीटी÷मोबाइल एप्समा आधारित टेलिभिजन प्रसारण बन्द गराउन नेपाल केबल टेलिभिजन व्यवसायी महासंघको माग

काठमाण्डौ ९ असोज नेपाल केबल टेलिभिजन व्यवसायी महासंघले ओटीटी÷मोबाइल एप्समा आधारित टेलिभिजन प्रसारण बन्द गराउन माग गरेका छन् । महासंघका पदाधिकारीहरुल हिजो सूचना तथा सञ्चार मन्त्रालय, सूचना प्रविधि विभाग र संसदको विकास तथा प्रविधि समितिमा ज्ञापन पत्र बुझाउँदै नेपालमा ओटीटी÷मोबाइल एप्सबाट हुने टेलिभिजन प्रसारण बन्द गराउन माग गरेका हुनु । नेपालमा

Read More

कृषकहरुका लागि मल, विउ बिजनमा कुनै प्रकारको कमी हुन नदिने कृषि मन्त्री भुषालकोे प्रतिबद्धता

बिराटनगर ९ असोज कृषि मन्त्री घनश्याम भुषालले कृषकहरुका लागि मल, विउ बिजनमा कुनै प्रकारको कमी हुन नदिने प्रतिबद्धता जनाउनु भएको छ । विराटनगर स्थित नेकपाको पार्टी कार्यालयको सभाहलमा संचारकर्मीसँगको कुराकानीमा कृषि मन्त्री भुषालले कृषकका समस्यामाथि सरकार संवेदनशीलप रहेको बताउनुभयो । उहाँले आउदा दिनमा कृषकहरुका लागि मल, विउ बिजनमा कुनै प्रकारको कमी

Read More

कोरोनाको विषयमा तथ्यगत जानकारी भन्दा भ्रमहरु बढी फैलिएकाले जनतामा आतंक सिर्जना भएको सांसदहरुको दावी

काठमाण्डौ ९ असोज सांसदहरुले कोरोना भाइरसको विषयमा तथ्यगत जानकारी भन्दा भ्रमहरु बढी फैलिएकाले जनतामा आतंक सिर्जना भएको बताएका छन । राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिमा हिजो भएको छलफलमा सांसदहरुले कोरोनाका विषयमा तथ्यगत जानकारी सम्प्रेषण हुन नसक्दा जनतामा आतंक फैलिएको बताएका हुन । सांसद रामचन्द्र राईले कोरोना महामारी हो की सरुवा

Read More

प्रत्येक अस्पतालहरुमा ‘नन कोभिड’ विरामीहरुको सहज तरिकाले उपचारको व्यवस्था मिलाउन संसदीय उपसमितिकोे सुझाव

काठमाण्डौ ९ असोज कोभिड १९ नियन्त्रण तथा रोकथामका लागि सरकारले गरेका कामको अनुगमन गर्न गठित संसदीय उपसमितिले प्रत्येक अस्पतालहरुमा ‘नन कोभिड’ विरामीहरुको सहज तरिकाले उपचारको व्यवस्था मिलाउन सुझाव दिएको छ । संसदको शिक्षा तथा स्वास्थ्य समिति अन्तरगत कोभिड १९ का सन्दर्भमा सरकारले गरेका काम कारवाहीको अनुगमन गर्न गठित उपसमितिले यस्तो सुझाव दिएको

Read More

चितवनको धान बालीमा फड्के किराको आतंकले किसान चिन्तित

चितवन ८ असोज चितवनको धान बालीमा फड्के किराको आतंकले किसान चिन्तित बनेका छन् । धानमा बाला लाग्ने बेलामा फड्के आतंकले उनीहरु हैरान भएका हुन् । विषादी हाल्दा पनि किरा नपरेको कालिका नगरकी दुर्गा चौधरीले बताउनुभयो । केही किरा मरे पनि धान अब आउला भन्ने आश मरेको उहाँको भनाइ छ । किराले

Read More

मोरङको बेलबारी नगरपालिकाका मेयर, प्रमुख प्रशासकीय अधिकृतसहित २ जना वडाध्यक्ष होम क्वारेन्टाईनमा

मोरङ बेलबारी ८ असोज मोरङको बेलबारी नगरपालिकाका मेयर, प्रमुख प्रशासकीय अधिकृतसहित २ जना वडाध्यक्ष होम क्वारेन्टाईनमा बसेका छन् । मेयर ज्ञानेन्द्र सुवेदी, प्रमुख प्रशासकीय अधिकृत प्रदिप शाह, बेलबारी नगरपालिका वडा नं ३ का अध्यक्ष तथा नगरका प्रबक्ता योगेन्द्र सुवेदी, वडा नम्बर १ का अध्यक्ष चक्र खुलाल होम क्वारेन्टाईनमा हुनुहुन्छ । मोरङ

Read More

विराटनगरस्थित पोखरीयाका युवाहरुले फुड बैंक स्थापना गरेर अति विपन्न परिवारलाई भान्साको पोको उपहार दिन सुरु

बिराटनगर ८ असोज विराटनगरस्थित पोखरीयाका युवाहरुले फुड बैंक स्थापना गरेर अति विपन्न परिवारलाई भान्साको पोको उपहार दिन सुरु गरेका छन् । विराटनगर–३ पोखरीयाका युवाहरुले पोखरीया फुड बैंक स्थापना गरेर लकडाउनबाट प्रभावित भएका दैनिक ज्याला मजदुरी गरेर खाने वर्गहरुलाई भान्साको पोको उपहार दिन थालेका हुन् । नमुना मार्ग पोखरीयामा राखिएको फुड बैंकबाट

Read More

कोभिड १९ संक्रमणबाट निको भएका व्यक्तिहरुले प्लाज्मा दान अभियान सुरु

काठमाण्डौ ८ असोज कोभिड १९ संक्रमणबाट निको भएका व्यक्तिहरुले प्लाज्मा दान अभियान सुरु गरेका छन् । कोभिड १९ संक्रमणबाट निको भएपछि प्लाज्मा दान गरी थप चार जनासम्म संक्रमितको जीवनरक्षा गर्न सकिने भन्दै संक्रमण निको भएका व्यक्तिहरुले हिजोदेखि प्लाज्मा दान अभियान शुरु गरेका हुन् । काठमाडौंको त्रि.वि शिक्षण अस्पतालमा पुगेर कोभिड १९ संक्रमण

Read More