Home > राष्ट्रिय समाचार (Page 30)

मापदण्ड विपरीत सार्वजनिक यातायातमा यात्रु राख्ने सावारीहरूलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले कारबाही सुरु

बिराटनगर १२ असोज मापदण्ड विपरीत सार्वजनिक यातायातमा यात्रु राख्ने सावारीहरूलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले कारबाही थालेको छ । तोकिएको मापदण्ड बिपरित यात्रु ओसारपसार गर्ने सवारी साधनलाई कार्वाही गर्न थालिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले जानएको छ । ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख राकेशकुमार पोद्दारका अनुसार हिजोदेखि विभिन्न स्थानमा चेकजाँच गरी

Read More

मोरङ जिल्लामा देशकै पहिलो जिल्ला न्यायिक सञ्जाल गठन

बेलबारी मोरङ १२ असोज मोरङ जिल्लामा देशकै पहिलो जिल्ला न्यायिक सञ्जाल गठन भएको छ । बेलवारी नगरपालिकामा भएको भेलाले उच्च अदालत मोरङका मुख्य न्यायाधीश तीलप्रसाद श्रेष्ठ र प्रदेश नं १ प्रदेश सरकारका महान्यायाधिवक्ता चुडामणि आचार्य संरक्षक र जिल्ला अदालत मोरङका जिल्ला न्यायाधीश मेदिनीप्रसाद पौडेलको संयोजकत्वमा संजालको गठन भएको हो । जिल्ला संजालमा

Read More

गोरु काटेको अभियोगमा झापाबाट तीन जना पक्राउ

झापा ११ असोज गोरु काटेको अभियोगमा झापाबाट प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । झापाको अर्जुनधारा–५ स्थित बैसाबारी बस्ने तिन जना गोरु काटेर खाएको आरोपमा पक्राउ परेका हुन । पक्राउ पर्नेमा २० बर्षीय ईमन दाहाल,२७ बर्षीय विर बहादुर दनुवार र बर्ष २७ कै टिकाराम दनुवार रहेका छन । हिजो बिहान उनीहरुले गोरु

Read More

कोरोनाको त्रासका कारण बन्द भएको भोजपुरको साप्ताहिक हटिया शुरु

भोजपुर ११ असोज कोरोनाको त्रासका कारण बन्द भएको भोजपुरको साप्ताहिक हटिया शुरु भएको छ । भिडभाड हुने भन्दै भोजपुरमा लाग्ने हटियाहरु बन्द भएका थिए । लकडाउन खुलेसँगै भोजपुरमा लाग्ने शनिवारको हटिया समेत पुन सुचारु भएको हो । जिल्ला संकट ब्यवस्थापन केन्द्रको बैठकले लकडाउन खुले पनि सावधानी अपनाउँदै सामाजिक दुरी कायम गर्न

Read More

कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि सरकारलाई सहयोग गर्न सहरी विकास राज्यमन्त्री मानन्धरको आग्रह

काठमाण्डौ ११ असोज सहरी विकास राज्यमन्त्री रामबीर मानन्धरले कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि सबै नागरिकले सरकारलाई सहयोग गर्नुपर्ने बताउनुभएको छ । हिजो साधना कलाकेन्द्रले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै राज्यमन्त्री मानन्धरले सबै जनताको सहयोग भए मात्रै सरकारले कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी काम गर्न सक्ने बताउनुभएको हो

Read More

भोजराज बस्नेतद्धारा नेपाल प्रेस युनियन मोरङको अध्यक्षको कार्यभार ग्रहण

बेलबारी मोरङ ११ असोज नेपाल प्रेस युनियन मोरङको अध्यक्षको कार्यभार भोजराज बस्नेतले सम्हालेका छन् । युनियनको गत अधिवेशनमा भएको सहमतिअनुसार पूर्ण कार्यकालको पहिलो आधा अवधी अध्यक्षको नेतृत्व सम्हालेका कुमार लुईटेलले बस्नेतलाई पद तथा कार्यभार हस्तान्तरण गर्नुभएको हो । बेलबारीमा आयोजित कार्यक्रममा लुइँटेलले बस्नेतलाई युनियनको खाता, छाप, लेटरप्याडलगायत दिएर पद हस्तान्तरण गर्नुभयो ।

Read More

प्रधानमन्त्री ओली नेतृत्वको सरकारले देशलाई धराशायी बनाउँदै लगेको जनता समाजवादी पार्टीका अध्यक्ष यादवको आरोप

काठमाण्डौ ११ असोज जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले केपी शर्मा ओली नेतृत्वको सरकारले देशलाई धरासायी बनाउँदै लगेको बताउनुभएको छ । हिजो राजधानीमा भएको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै यादवले ओली नेतृत्वको सरकारले देशलाई आर्थिक रुपमा धरासायी बनाउँदै लगेको बताउनुभएको हो । कम्युनिष्ट नेतृत्वको सरकारले देशलाई आर्थिक रुपमा मात्रै नभएर आफू

Read More

बजार व्यवस्थापनमा समस्या हुदा कुहिने फोहोरलाई प्रशोधन गरी उत्पादन गरीएको बायोग्यास र प्राङ्गारिक मल खपत हुनै सकेन

पोखरा १० असोज झण्डै एक वर्षअघिबाट सञ्चालनमा आएको गण्डकी ऊर्जा प्रा.लि.ले कुहिने फोहोरलाई प्रशोधन गरी बायोग्यास र प्राङ्गारिक मल उत्पादन गर्दै आएपनि बजार व्यवस्थापनमा समस्या देखिएको छ । पोखरा महानगरपालिकाको ३२ नम्बर वडामा रहेको सो कम्पनीले अहिले महानगर भित्र र अन्य क्षेत्रबाट कुहिने फोहोर ल्याएर मल उत्पादन गरिरहेको हो । ‘फोहोरलाई

Read More

मर्मत सम्भार गर्दा आपूर्तिमा समस्या भएकाले लोडसेडिङ सुरु भएको कुरामा कुनै सत्यता नभएको नेपाल विद्युत प्राधिकरणलको दाबी

काठमाण्डौ १० असोज नेपाल विद्युत प्राधिकरणले यदा कदा विद्युत आपूर्तिमा आउने अवरोधलाई जोडेर अब लोडसेडिङ हुन थाल्यो भन्ने जस्ता अफवाह सुनिन थालेको बताएको छ । मर्मत सम्भार गर्दा आपूर्तिमा समस्या आएको बताउँदै प्राधिकरणले लोडसेडिङ सुरु भएको कुरामा कुनै सत्यता नभएको दाबी गर्दे त्यस्तो अवस्था नरहेको व्यहोरा सरोकारवामा अनुरोध गरेको छ ।

Read More

विश्व रामसार सूचीमा सूचिकृत कैलालीको घोडाघोडी ताल क्षेत्रमा पछिल्लो समय पर्यटकको आईरो

कैलाली १० असोज विश्व रामसार सूचीमा सूचिकृत कैलालीको घोडाघोडी ताल क्षेत्रमा पछिल्लो समय पर्यटन प्रवद्र्धन हुन थालेको छ । कोरोना कहरका बीच पनि अहिले दैनिक रूपमा १ सय बढी पर्यटकहरूले घोडाघोडीको अवलोकन गरी रहेका छन् । विश्व रामसार सूचिमा सूचीकृत नेपालको ताल मध्ये कैलाली जिल्लाको घोडाघोडी ताल धार्मिक र पर्यटकीय सुन्दर स्थल

Read More