Home > राष्ट्रिय समाचार (Page 29)

कोशी अस्पताल विराटनगरमा भर्ना भएका बिरामी र बिरामीका कुरुवाहरुलाई स्वास्थ्य सामग्री वितरण

बिराटनगर १४ असोज नेपाल फार्मासिस्ट अर्गानाइजेशन विराटनगरले कोशी अस्पताल विराटनगरमा भर्ना भएका बिरामी र बिरामीका कुरुवाहरुलाई स्वास्थ्य सामग्री वितरण गरेको छ । विराटनगरस्थित कोशी अस्पतालमा पुगेर अर्गनाइजेशनले अस्पतालमा भर्ना भएका बिरामी र बिरामीका कुरुवाहरुलाई हिजो मास्क र सेनिटाइजर प्रदान गरिएको हो । लकडाउन सुरु भएदेखि नै नियमित रुपमा आमसर्वसाधारणलाई अर्गनाइजेशले मास्क र

Read More

मोरङको उर्लाबारीमा एक होटल सञ्चालकको कुटपिटबाट ग्राहकको मृत्यु

मोरङ १४ असोज मोरङको उर्लाबारीमा एक होटल सञ्चालकको कुटपिटबाट ग्राहकको मृत्यु भएको छ । उर्लाबारी–७ मा युनिक होटल सञ्चालन गरेर बसेका २६ वर्षीय गोपाल तामाङको कुटपिटबाट ३५ वर्षीय सुशील मल्लिकको मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ । मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काका अनुसार संखुवासभा घर भई उर्लाबारीमा होटल सञ्चालन गर्ने तामाङले

Read More

कोवास कलेज बिराटनगरले कक्षा ११ मा नयाँ भर्ना हुने ४ सय विद्यार्थीहरुलाई २ करोड भन्दा बढीको छात्रवृत्ति बितरण गर्ने

बिराटनगर १३ असोज कोवास कलेज बिराटनगरले कक्षा ११ मा नयाँ भर्ना हुने ४ सय विद्यार्थीहरुलाई २ करोड भन्दा बढीको छात्रवृत्ति बितरण गर्ने भएको छ । कोरोना महामारीले अभिभावक वर्गमा परेको आर्थिक प्रभावलाई न्युन गर्न कलेजले १ सय जना विद्यार्थीहरुलाई पूर्ण छात्रवृत्ति र ३ सय जना विद्यार्थीहरुलाई आंशिक गरि ४ सय विद्यार्थीहरुलाई

Read More

युथस् हेन्ड फर भोइसलेस विराटनगरका युवाहरुले छाडा छाडिएका एक दर्जन भन्दा बढी कुकुरलाई रेबिजको भ्याक्सिन लगाइ घाँटीमा पेटी लगाईदिए

बिराटनगर १३ असोज हिजो रेबिज दिवसको अवसरमा युथस् हेन्ड फर भोइसलेस विराटनगरका युवाहरुले छाडा छाडिएका एक दर्जन भन्दा बढी कुकुरलाई रेबिजको भ्याक्सिन लगाइ घाँटीमा पेटी लगाईदिएका छन । विराटनगर–स्थित सन्सारीमाई स्थानमा युवाहरुले एक दर्जन भन्दा बढी कुकुरहरुलाई रेबिजविरुद्धको भ्याक्सिन र घाँटीमा पेटी लगाइदिएका हुन । छाडा छाडिएका कुकुर संकलन गरेर भ्याक्सिन

Read More

राउण्ड टेबल नेपालद्धारा विराटनगर १९ स्थित सार्वजनिक माध्यमिक विद्यालयलाई स्वास्थ्य सामाग्री प्रदान

बिराटनगर १३ असोज राउण्ड टेबल नेपालले एक कार्यक्रमका बीच विराटनगर १९ स्थित सार्वजनिक माध्यमिक विद्यालय वैजनाथपुरलाई स्वास्थ्य सामाग्री प्रदान गरेको छ । विद्यालय परिसरमा विराटनगर सफलार्स राउण्ड टेवल १८ को संयोजनमा हिजो मास्क, सेनिटाइजर र थर्मल गन विद्यालयका प्रधानाध्यापक खगेन्द्र खवासलाई प्रदान गरिएको हो । लकडाउन सुरु भए देखिनै नियमित रुपमा

Read More

कक्षा–११ को परीक्षाको तालिका सार्वजनिक गरेपछि विभिन्न बिद्यालयका विद्यार्थीहरु असन्तुष्ट

विराटनगर १३ असोज विराटनगर महानगरपालिकाले कक्षा–११ को परीक्षाको तालिका सार्वजनिक गरेपछि विभिन्न बिद्यालयका विद्यार्थीहरुले असन्तुष्टि जनाएका छन् । विद्यार्थीहरुले हिजो महानगरपालिका अगाडि धर्ना दिदै मेयर भीम पराजुलीलाई स्मरणपत्र बुझाएका छन् । स्मरणपत्रमा बिश्वभरि कोरोना महामारिको जोखिम कायमै रहेको बेला विद्यार्थीहरुलाई कलेजमा बेलाएर परीक्षा संचालन गरिनु जोखिम रहेकाले निर्णयप्रति विद्यार्थीहरु असन्तुष्ट रहेको

Read More

बिराटनगरस्थित नोबेल शिक्षण अस्पतालले हिजोबाट पीसीआर परीक्षण सुरु

बिराटनगर १३ असोज बिराटनगरस्थित नोबेल शिक्षण अस्पतालले हिजोबाट पीसीआर परीक्षण सुरु गरेको छ । प्रदेशका ल्याबहरुमा स्वाबको चाप बढेर परीक्षणको रिपोर्ट आउँन ढिलाई भईरहेका बेला नोबेलले सर्वसुलभ मूल्यमा पीसीआर परीक्षण सुरु गरेको हो । नोबेलले एक महिना अघि नै पीसीआर ल्याब तयार गरेर परीक्षणको सम्पूर्ण तयारी पूरा गरेको थियो । तर, सरकारी

Read More

नेपाली मिडिया विज्ञापनको दररेटको सम्बन्धमा अझै पनि स्पस्ट हुन नसकेको नेपाल विज्ञापन संघका अध्यक्ष रबिन्द्र रिजालको भनाई

काठमाण्डौ १३ असोज नेपाल विज्ञापन संघका अध्यक्ष रबिन्द्र रिजाल (शशि) ले नेपाली मिडिया विज्ञापनको दररेटको सम्बन्धमा अझै पनि स्पस्ट हुन नसकेको बताउनुभएको छ । नवगठित मिडिया एलायन्सका पदाधिकारीहरुको स्वागत गर्न हिजो संघले काठमाडौंमा आयोजना गरको कार्यक्रममा बोल्दै अध्यक्ष रिजालले मिडियामा हुने विज्ञापनको दररेट कति हो भन्ने सम्बन्धमा अझैपनि स्पस्ट हुन नसकिएको

Read More

ऐतिहासिक क्षण व्युताई पर्यटकीय आकर्षण बढाउन कपिलवस्तुको तिलौराकोटमा महाभिनिष्क्रमण दिवश मनाईयो

कपिलवस्तु १२ असोज राजकुमार सिद्धार्थले राजप्रसाद त्याग गरेको ऐतिहासिक क्षण व्युताई पर्यटकीय आकर्षण बढाउन कपिलवस्तुको तिलौराकोटमा महाभिनिष्क्रमण दिवश मनाईएको छ । विश्व पर्यटन दिवसको उपलक्ष्यमा कोरोना भाइरस संक्रमणले थलिएको नेपालको पर्यटन अब पर्यटकका लागि स्वागत गर्न तयार रहेको सन्देश दिदैै गए मध्यराति १२ बजे राजकुमार सिद्धार्थ राजदरबार छोडेको घटना चित्रित गर्दै

Read More

सुनसरीको दुहबीमा सञ्चालित दुईवटा उद्योग बन्द हुँदा पाउनुपर्ने सुविधाबाट मजदुर बञ्चित

सुनसरी १२ असोज सुनसरीको दुहबीमा सञ्चालित दुईवटा उद्योग बन्द हुँदा पाउनुपर्ने सुविधाबाट मजदुर बञ्चित भएका छन् । २०४५ सालमा स्थापित अन्नपूर्ण सोप एण्ड केमिकल ईन्ड्स्टिज प्रा.लि. र नारायण भेजिटेबल प्रा. लि.का सञ्चालक बैंकिङ ठगी प्रकरणमा मुछिएपछि २०६२ सालदेखि उद्योग बन्द छ । उद्योगको स्थापनाकालदेखि काम गरेका मजदुरले सञ्चयकोष, उपदानलगायतका सुविधा पाउनबाट वञ्चित

Read More