Home > राष्ट्रिय समाचार (Page 28)

कोभिड १९ का कारण नेपालको हवाई क्षेत्रमा ठूलो क्षति भएको नेपाल नागरिक उड्डयन प्राधिकरणको दावी

काठमाण्डौ १६ असोज कोभिड १९ का कारण नेपालको हवाई क्षेत्रमा ठूलो क्षति भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले बताएको छ । नीजि क्षेत्रको मात्रै १ अर्ब लगानी रहेको हवाई क्षेत्रमा कोभिडका कारण मासिक ४ अर्ब आय गुमाउनु परेको प्राधिकरणले बताएको हो । प्राधिकरणले मात्रै आर्थिक वर्ष २०७६÷७७ मा ४३ प्रतिशत आम्दानी गुमाएको प्राधिकरणका

Read More

मोरङको बेलबारी यलम्बर टोलकी एक महिलाले पशुपालन गरी राम्रो आम्दानी लिँदै

बेलबारी मोरङ १५ असोज मोरङको बेलबारी–६ यलम्बर टोलकी सुजता खत्रीले एउटा गाईबाट सुरु गरेको पशुपालन व्यवसायले अहिले मनग्गे आम्दानी दिइरहेको छ । एउटा गाईबाट सुरु गरेको पशुपालन व्यवसायले उनलाई आम्दानी मात्र नभएर एउटा सफल कृषकको रुपमा परिचयसमेत दिलाएको छ । सुजता आफू मात्र यो पेसामा लागिनन् उनले १० वर्षसम्म विदेश बसेका

Read More

पीसीआर परीक्षण मेसिन खरिदका लागि नागरिक समाजको आव्हानमा संकलन गरेको सहयोग रकमको हिसाव सार्वजनिक

बिराटनगर १५ असोज पीसीआर परीक्षणका लागि विराटनगरमा परीक्षण मेसिन अभाव भएकोबेला मेसिन खरिदका लागि नागरिक समाजको आव्हानमा संकलन गरेको सहयोग रकमको हिसाव हिजो सार्वजनिक गरिएको छ । नागरिक समाजको तर्फबाट स्वतःस्फुर्तरुपमा आव्हान गर्दा ७७ लाख ३७ हजार ३५४ रुपैयाँ सहयोग रकम संकलन भएको हिजो प्रेस विज्ञप्ति मार्फत जानकारी दिइएको छ ।

Read More

भारततर्फ लैजाँदै गरिएकी दुई किशोरीको नेपाल भारत सीमाको भाण्टावारी नाकाबाट उद्धार

सुनसरी १५ असोज पुजाको लागि भनी भारततर्फ लैजाँदै गरिएकी दुई किशोरीको नेपाल भारत सीमाको भाण्टावारी नाकाबाट उद्धार गरिएको छ । सुनसरीका प्रहरी प्रवक्ता नरेन्द्रकुमार कार्कीका अनुसार सप्तरी घर भएका ती किशोरीहरुलाई भारततर्फ लैजाँदै गरिएको अवस्थामा भारतसँग सीमा जोडिएको सुनसरीको भाण्टाबारी नाकाबाट उद्दार गरिएको हो । कार्कीका अनुसार नेपाल र भारत तर्फका

Read More

इन्डियन प्रिमयर लिग (आईपीएल) को अनलाइन बेटिङ (सट्टाबाजी) मा संलग्न तीन जनालाई मोरङ प्रहरीले पक्राउ

बिराटनगर १५ असोज इन्डियन प्रिमयर लिग (आईपीएल) को अनलाइन बेटिङ (सट्टाबाजी) मा संलग्न तीन जनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ । मोरङ प्रहरी प्रमुख उपरीक्षक (एसपी) सन्तोष खड्काका अनुसार पक्राउ पर्नेहरुमा विराटनगर–१५ का ३८ वर्षीय सत्यजीत भन्ने मुन्ना साह, वैजनाथ साह र विराटनगर–१७ का ४२ वर्षीय जगदिश साह छन् । उनीहरुबाट

Read More

२०७२ सालको भूकम्पबाट क्षति भएका पुरातात्विक महत्वका ऐतिहासिक दरबारहरु यतिबेला उठ्ने तरखरमा

काठमाण्डौ १५ असोज २०७२ सालको भूकम्पबाट क्षति भएका पुरातात्विक महत्वका ऐतिहासिक दरबारहरु यतिबेला उठ्ने तरखरमा छन् । दरबारहरुको मौलिकताको अधिकम सुरक्षा हुनेगरी पुननिर्माणको काम भइराखेको राष्ट्रिय पुननिर्माण प्राधिकरणले बताएको छ । काठमाडौंका ऐतिहासिक सिंहदरबार, केसरमहल, बालमन्दिर, बबरमहल लगायतका दरबारहरुको प्रवलीकरण विधिमार्फत पुननिर्माणको काम जारी छ । २०७२ सालको भूकम्पबाट क्षति भएका

Read More

एकपटक फेरी प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न मिडिया सम्पादकहरुसँग गुनासो पोखे

काठमाण्डौ १५ असोज प्रधानमन्त्री केपी शर्मा ओलीले फेरी एकपटक विभिन्न मिडिया सम्पादकहरुसँग गुनासो पोख्नु भएको छ । भर्खरै गठन भएको मिडिया एलायन्सका पदाधिकारीहरुसँग हिजो साँझ भएको भेटमा सञ्चार माध्यमका सम्पादकहरुसँग गुनासो रहेको बताउनुभएको हो । उहाँले सञ्चार जगतलाई केही भन्यो भने बुरुक्क उफ्रने प्रवृति रहेको बताउनुभयो । सञ्चार माध्यमले सरकारलाई दिनहुँ

Read More

निजीकरण भएपछि पनि रुग्ण उद्योगमै सिमित भएका उद्योगहरुको अध्यन गरीने मन्त्री भट्टको भनाई

काठमाण्डौ १५ असोज उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले सरकारी उद्योगहरु निजीकरण भएपछि पनि किन रुग्ण उद्योगमै सिमित भए भन्ने सम्बन्धमा अध्ययन सुरु गरिएको बताउनुभएको छ । आफु मन्त्रालयमा आएदेखि अहिलेसम्मको कार्यप्रगति सार्वजनिक गर्न हिजो आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री भट्टले मन्त्रालयका पूर्व सचिवको नेतृत्वमा उच्च स्तरिय समिति गठन गरी

Read More

सेवा सञ्चालन गर्न बाँकी रहेका क्षेत्रहरु खोल्ने सम्बन्धमा सम्बन्धित मन्त्रालयबाट प्रस्ताव आएपछि सीसीएमसीले निर्णय गर्ने

काठमाण्डौ १४ असोज कोभिड–१९ सम्बन्धी उच्चस्तरीय (सीसीएमसी) निर्देशक समितिले निषेधाज्ञापछि सेवा सञ्चालन गर्न बाँकी रहेका क्षेत्रहरु खोल्ने सम्बन्धमा सम्बन्धित मन्त्रालयबाट प्रस्ताव आएपछि निर्णय गर्ने भएको छ । हिजो सिंहदरबारमा बसेको सीसीएमसी निर्देशक समितिको बैठकले कोभिड १९ का कारण रोकिएका बाँकी सेवाहरु सूचारु गर्ने सम्बन्धमा अध्ययन गरी सम्बन्धित मन्त्रालयबाट प्रस्ताव आएपछि निष्कर्षमा

Read More

विदेशमा जुनसुकै कारणले पनि अलपत्र परेका श्रमिकहरुलाई वैदेशिक रोजगार कोषको रकम प्रयोग गरी उद्धार गर्न संसदीय समितिको निर्देशन

काठमाण्डौ १४ असोज संसदीय समितिले विदेशमा जुनसुकै कारणले पनि अलपत्र परेका श्रमिकहरुलाई वैदेशिक रोजगार कोषको रकम प्रयोग गरी उद्धार गर्न सरकारलाई निर्देशन दिएको छ । संसदको उद्योग तथा बाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका श्रमिक जुनसुकै कारण पलपत्र परेमा पनि कोषको रकमबाट उद्धार निर्देशन

Read More