Home > राष्ट्रिय समाचार (Page 26)

ट्राफिक प्रहरीको आचरण कमजोर भए सिंगो प्रहरी संगठन सुध्रिन कठिन हुने महानगरीय प्रहरी प्रमुख पोखरेलको भनाई

काठमाण्डौ १९ असोज महानगरीय प्रहरी आयुक्तको कार्यालयका प्रमुख विश्वराज पोखरेलले ट्राफिक प्रहरीको आचरण कमजोर भए सिंगो प्रहरी संगठन सुध्रिन कठिन हुने बताउनुभएको छ ।  प्रहरी अधिकृत र जवानहरुको लागि संयुक्त मेस भवन उद्घाटन गर्दै प्रमुख पोखरेलले ट्राफिक प्रहरीको व्यवहार र आचरण कमजोर बनाउन नहुने बताउनुभयो । प्रहरी आयुक्तको कार्यालयका आयुक्त प्रहरी

Read More

निजगढ विमानस्थल निर्माणमा स्थानीयबाट कुनै अवरोध नरहेको पर्यटन मन्त्री भट्टराईको भनाई

काठमाण्डौ १९ असोज संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री योगेश भट्टराईले निजगढ विमानस्थल निर्माणमा स्थानीयबाट कुनै अवरोध नभएको बताउनुभएको छ । संघीय संसद प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको हिजोको बैठका उपस्थित हुनुभएका मन्त्री भट्टराईले निजगढ विमानस्थल निर्माणमा स्थानीयबाट कुनै अवरोध नभएको बताउनुभएको हो । स्थानीय बासिन्दाका लागि दिनुपर्ने मुआब्जा ८० प्रतिशत

Read More

रिले अनसनरत पत्रकार र कर्मचारीहरुको मागप्रति प्रमुख राजनीतिक दलका प्रवक्ताहरुको ऐक्यवद्धता

काठमाण्डौ १९ असोज प्रमुख राजनीतिक दलका प्रवक्ताहरुले रिले अनसनरत पत्रकार र कर्मचारीहरुको मागप्रति ऐक्यवद्धता जनाएका छन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ताहरुले अनसनरत सञ्चारकर्मीहरुसँग भेटगरी उनीहरुले उठाएका मागप्रति ऐक्यवद्धता जनाएका हुन । लोकतन्त्र स्थापनाका लागि महत्वपूर्ण भूमिका खेल्ने सञ्चारकर्मीहरु नै बाँच्न पाउने हकबाट बञ्चित हुने

Read More

नेपाली कांग्रेसले डा. गोविन्द केसीले राख्नुभएका मागहरु जायज भएको भन्दै एकवद्धता जनायो

काठमाण्डौ १९ असोज नेपाली कांग्रेसले डा. गोविन्द केसीले राख्नुभएका मागहरु जायज भएको भन्दै एकवद्धता जनाएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले डा. केसीको मागहरुमा समर्थन जनाउँदै कांग्रेसले औपचारिक रुपमा विज्ञप्ति जारी गरिसकेको बताउनुभयो । तर पनि केन्द्रीय कार्यसमितिको बैठकबाटै थप निर्णय गरी एक्येबद्धता जनाउने तयारी भइरहेको उहाँले बताउनुभयो । डा. गोविन्द केसीले

Read More

नेपाल कम्युनिष्ट पार्टी नेकपा महानगर कमिटि वडानम्बर ८ को सपथग्रहण कार्यक्रम सम्पन्न

बिराटनगर १८ असोज नेपाल कम्युनिष्ट पार्टी नेकपा महानगर कमिटि वडानम्बर ८ को सपथग्रहण कार्यक्रम सम्पन्न भएको छ । विराटनगर–८ प्रगतिटोलस्थित गणेश मन्दिर परिसरमा हिजो आयोजित कार्यक्रमकाबीच वडा कमिटिका पदाधिकारीले सपथ ग्रहण गरेका हुन । महानगर कमिटि कार्यालय सदस्य शारदा मैनालीको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा केन्द्रीय सदस्य महेश रेग्मीले पदाधिकारीहरुलाई सपथ ग्रहण गराउनुभयो

Read More

साहित्यकार मञ्जुश्री गिरीद्वारा लिखित ‘लाखबत्ती’ लघुकथासंग्रह विमोचन

बिराटनगर १८ असोज साहित्यकार मञ्जुश्री गिरीद्वारा लिखित ‘लाखबत्ती’ लघुकथासंग्रह हिजो विमोचन गरिएको छ । नारी स्रष्टा समाज विराटनगरले आयोजना गरेको कार्यक्रममा वरिष्ठ साहित्यकार दधिराज सुवेदी, बलराम पोखरेल, कविराज न्यौपानेलगायतले विमोचन गर्नुभयो । तीन दशकभन्दा लामो समयदेखि साहित्य लेखनमा सक्रिय गिरीका यसअघि पनि विभिन्न कृति प्रकाशित भइसकेका छन् । विमोचित लघुकथासंग्रहका बारेमा समालोचक

Read More

बेलबारी नगरपालिकाले आफ्नो नगरक्षेत्र भित्रका सामुदायिक विद्यालयहरुमा सेनेटरी प्याड वितरण

बेलबारी मोरङ १८ असोज बेलबारी नगरपालिकाले आफ्नो नगरक्षेत्र भित्रका सामुदायिक विद्यालयहरुमा निशूल्क रुपमा सेनेटरी प्याड वितरण गरेको छ । बेलवारी नगरपालिकाले नगरभित्रका सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरुको स्वास्थ्य तथा सुरक्षालाई ख्याल राख्दै १ लाख ८ हजार प्याकेट अर्थात ८ लाख ६४ हजार पिस सेनिटरी प्याड वितरण गरेको हो । नगरपालिकाले कक्षा छ

Read More

खेम्स क्लिनिङ प्रालिले पशुपतिनाथ, बसपार्क लगायतका क्षेत्रमा सरसफाई गर्यो

काठमाण्डौ १८ असोज खेम्स क्लिनिङ प्रालिले पशुपतिनाथ, बसपार्क लगायतका क्षेत्रमा सरसफाई गरेको छ । कोरोना महामारीका कारण लामो समयदेखि बन्द रहेको पशुपतिनाथ लगायतका क्षेत्रमा क्लिनिङले सरसफाई गरेको हो । व्यवसायीक रुपमा नै सरसफाईको काम गर्दै आएको खेम्स क्लिनिङले अहिले पशुपतिनाथ मन्दिर वरपर, ह्याम्स लगायतका विभिन्न अस्पताल, गोँगबु नयाँ बसपार्क लगायतका स्थानमा सफाई

Read More

नेपालमै उत्पादित कोरोनाको औषधिको क्लिनिकल ट्रायल हुने

काठमाण्डौ १७ असोज कोरोना भाइरसको उपचारमा सहयोग पुग्नेगरी नेपालमै उत्पादित औषधिको क्लिनिकल ट्रायल हुने भएको छ । नेपाल स्वास्थ्य विज्ञान अनुसन्धान परिषद्ले नेपालमै उत्पादित फ्याबिपिराभेल नामक औषधिलाई कोभिड १९ को लागि क्लिनिकल ट्रायल गर्न लागिएको बताएको छ । परिषद्का सदस्य सचिव डा. प्रदीप ज्ञवालीले कोभिडसँग मिल्दो भाइरसका लागि जापान, चीन, रसिया लगायतका

Read More

अनशनरत डा. केसीको समस्या वार्तामार्फत समाधान गर्न पूर्वराष्ट्रपति यादवद्धारा सरकारसग आग्रह

काठमाण्डौ १७ असोज पूर्वराष्ट्रपति डा. रामवरण यादवले त्रि.वि. शिक्षण अस्पतालमा अनशनरत डा. गोविन्द केसीलाई भेटगरी स्वास्थ्य अवस्था बुझ्नुभएको छ । चिकित्सा शिक्षा सुधारको माग राख्दै अनशनरत डा. केसीको स्वास्थ्य अवस्था बुझ्न पूर्वराष्ट्रपति यादव हिजो त्रि.वि. शिक्षण अस्पतालमा पुग्नुभएको हो । डा. केसीलाई भेटेपछि पत्रकारहरुसँग कुरा गर्दै पूर्वराष्ट्रपति यादवले चिकित्सा शिक्षा सुधारका

Read More