Home > राष्ट्रिय समाचार (Page 22)

श्रीराम सुगर मिल्सबाट आफूहरुले पाउनुपर्ने भुक्तानी छिटो पाउने व्यवस्था मिलाइदिन उखु किसानहरुको माग

काठमाण्डौ २६ असोअ रौतहटको श्रीराम सुगर मिल्सबाट पाउनुपर्ने भुक्तानी पाउने व्यवस्था मिलाइदिन भन्दै उखु किसानहरुले संसदीय समितिमा ज्ञापनपत्र बुझाएका छन् । प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा आज ज्ञापनपत्र बुझाउँदै उखु किसानहरुले श्रीराम सुगर मिल्सबाट आफूहरुले पाउनुपर्ने भुक्तानी छिटो पाउने व्यवस्था मिलाइदिन माग गरेका छन् । उखु

Read More

नेपाल पत्रकार महासंघको नेतृत्वमा विभिन्न सञ्चारमाध्यमका पीडित पत्रकाहरुले लालटिन बालेर प्रदर्शन

काठमाण्डौ २६ असोज विभिन्न बाहानामा पत्रकारहरुलाई जागिरबाट निकाल्ने, समयमा तलब नदिने र बेतलबी विदामा राखेर दुःख दिएको भन्दै सूचना तथा प्रशारण विभाग अगाडि प्रदर्शन गरिएको छ । नेपाल पत्रकार महासंघको नेतृत्वमा विभिन्न सञ्चारमाध्यमका पीडित पत्रकाहरुले लालटिन बालेर विभाग अगाडि प्रदर्शन गरेका हुन् । पत्रकारको हक हितका लागि सरकारले समेत आफ्नो दायित्व

Read More

कोरोनाको कहरका बीच सूचारु भएका सरकारी कार्यालयहरुमा सेवाग्राहीको भीड बढ्दै

सुनसरी २६ असोज कोरोनाको कहरका बीच सूचारु भएका सरकारी कार्यालयहरुमा सेवाग्राहीको भीड बढ्दै गएको छ । बढ्दो भिडले कोरोनाको जोखिम थप बढाएको छ । स्वास्थ्य सावधानी अपनाएर सेवा प्रवाह गर्न सरकारले दिएको निर्देशन वमोजिम कार्यालयका काम सूचारु भएपछि सेवाग्राहीको भिड बढ्न थालेको हो । जिल्ला प्रशासन कार्यालय सुनसरीमा पछिल्लो समय नागरिकता, पासपोर्ट

Read More

कर्णाली प्रदेशका मुख्यमन्त्री ा महेन्द्रबहादुर शाही विरुद्ध अविश्वासको प्रस्ताव दर्ता

कर्णाली प्रदेशका मुख्यमन्त्री समेत रहनुभएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका नेता महेन्द्रबहादुर शाही विरुद्ध सांसदहरुले अविश्वासको प्रस्ताव दर्ता गराएका छन् । शाहीलाई संसदीय दलको नेताबाट हटाउन माग गर्दै हिजो पार्टीका १८ जना सांसदहरुले हस्ताक्षर गरी संसदीय दलका प्रमुख सचेतक गुलाबजङ्ग शाहसमक्ष बुझाएका छन् । अविश्वासको प्रस्तावमा कर्णाली प्रदेशका प्रदेश

Read More

प्रदेश १ मा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ सय नाघ्यो

बिराटनगर २५ असोज प्रदेश १ मा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ सय नाघेको छ । पछिल्लो २४ घण्टामा थप ६ जना संक्रमितको मृत्य ुभएसँगै मृतकको संख्या १ सय २ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मृत्यु हुनेमा २८ महिला र ७४ पुरुष छन् । प्रदेश १ स्थायी ठेगाना

Read More

विराट साहित्य संगम विराटनगरले साहित्यका विभिन्न विधामा योगदान पुर्याउने स्रष्टाहरुलाई सम्मान

बिराटनगर २५ असोज विराट साहित्य संगम विराटनगरले साहित्यका विभिन्न विधामा योगदान पुर्याउने स्रष्टाहरुलाई सम्मान गरेको छ । हिजो विराटनगरमा आयोजित कार्यक्रममा नवलपरासीकी साहित्यकार भगवती पाण्डेलाई नगद ११ हजार ६ सय ६६ रुपैयाँसहित सम्मान गरेको हो । संगमले हरेक वर्ष साहित्यकारलाई सम्मान गर्दै आएको छ । यसैलाई निरन्तरता दिदै यस वर्ष यमुनादेवी–वैजनाथ भट्टराई

Read More

स्टार बहुउद्देश्यीय सहकारी संस्थाले स्वर्गीय ओमप्रकाश गोयल स्टार छात्रबृत्ति वितरण

विराटनगर २५ असोज विराटनगरस्थित स्टार बहुउद्देश्यीय सहकारी संस्थाले स्वर्गीय ओमप्रकाश गोयल स्टार छात्रबृत्ति वितरण गरेको छ । हिजो विराटनगरमा आयोजित २३ औं साधारणसभामा यस वर्षको छात्रवृत्ति जेहेन्दार तथा आर्थिक अवस्था कमजोर भएका ११ जना विद्यार्थीहरूलाई वितरण गरेको हो । विराटनगरका वरिष्ठ समाजसेवी एवं उद्योगी दीनबन्धु गोयलले दाजु ओमप्रकाश गोयलको स्मृतिमा ७ लाख

Read More

मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ४ ले स्वास्थ्य स्वयमसेबिकालाई साइकल र मोवाइल बितरण

सुन्दरहरैंचा मोरङ २५ असोज मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ४ ले स्वास्थ्य स्वयमसेबिकालाई साइकल र मोवाइल बितरण गरेको छ ।  सुन्दरहरैंचा ४ मा रहेका स्वास्थ्य स्वायमसेबिकाहरुलाई काम गर्ने हौसला बढाउनका लागि प्रोत्साहन स्वरुप साइकल र मोवाइल बितरण गरिएको हो । सेविकाहरुलाई वडाका विभिन्न स्थानमा पुगेर स्वास्थ्य सम्बन्धी सेवा दिन र डाटा संकलन

Read More

नजिकिंदै गरेको चाडपर्वलाई लक्षित गरी युनाइटेड रियल लेदरले आफ्ना उत्पादन बजारमा ल्यायो

बिराटनगर २४ असोज नजिकिंदै गरेको चाडपर्वलाई लक्षित गरी युनाइटेड रियल लेदरले आफ्ना उत्पादन बजारमा ल्याएको छ । युनाइटेड रियल लेदरले तत्कालका लागि पुरुष र महिलाका लागि जुत्ता र चप्पलको उत्पादन बजारमा ल्याएको हो । युनाइटेड रियल लेदरले विराटनगरस्थित सेन्ट्रल मलमा पहिलो बिक्री कक्ष हिजोदेखि सञ्चालनमा ल्याएको छ । बिक्री कक्षको उद्घाटन युनाइटेड

Read More

गैह्र आवासिय नेपाली संघ (एनआरएनए)को तीन दिने ज्ञानसीप सम्मेलन  सुरु

काठमाण्डौ २४ असोज गैह्र आवासिय नेपाली संघ (एनआरएनए)को तीन दिने ज्ञानसीप सम्मेलन हिजो बाट सुरु भएको छ । कोभिड १९ संक्रमणको जोखिमका कारण भर्चुअल माध्यमबाट सुरु भएको ‘दोस्रो एनआरएन ग्लोबल नलेज कन्भेन्शन’ हिजोदेखि तीन दिन सम्म सञ्चालन हुनेछ । देशको समृद्धिका लागि संसारभर छरिएर रहेका नेपालीहरुको ज्ञान र सीपलाई नेपाल भित्र्याउने

Read More