Home > राष्ट्रिय समाचार (Page 21)

नेपाल वैश्य युवा संघ मोरङले मकालु टेलिभिजनका संवाददाता पदमकुमार सरदारसहित एक दर्जन व्यक्तिलाई सम्मान

बिराटनगर २९ असोज नेपाल वैश्य युवा संघ मोरङले मकालु टेलिभिजनका संवाददाता पदमकुमार सरदारसहित एक दर्जन व्यक्तिलाई सम्मान गरेको छ । कोरोनाको संक्रमणका बीच पनि जनतालाई सूचना सम्प्रेषणमा अहोरात्र खटेको भन्दै सरदारसहित पत्रकार प्रेम देवान र वीरेन्द्रकुमार साहलाई कार्यक्रमका प्रमुख अतिथि विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली, संघका अध्यक्ष गणेशकुमार साहले दोसल्ला ओढाएर

Read More

नोबेल शिक्षण अस्पतालका चिकित्सकको लापरबाहीका कारण बिरामीको मृत्यु भएको आफन्तकोे आरोप

बिराटनगर २९ असोज नोबेल शिक्षण अस्पतालमा पाठेघरको शल्यक्रिया गराएकी सोलुखुम्बु नोचासल्यान ४ की ३५ वर्षीय तारादेवी भट्टराईको चिकित्सकको लापरबाहीका कारण मृत्यु भएको आफन्तले आरोप लगाएका छन् । उपचारका लागि एकहप्ता अगाडि नै बिराटनगर आए पनि पिसिआर परीक्षण गराएर आइतबार अस्पताल भर्ना भएकी भट्टराईको सोमबार डा. शान्ति सुवेदीको नेतृत्वमा शल्यक्रिया गरिएको थियो

Read More

लायन्स क्लब इन्टरनेशनल फाउण्डेशनको सहयोगमा मोरङको उर्लाबारीमा निर्माण गरिएको २० कोठे लायन नमुना बाल गृह भवन सञ्चालनमा

मोरङ २९ असोज लायन्स क्लब इन्टरनेशनल फाउण्डेशनको सहयोगमा मोरङको उर्लाबारीमा निर्माण गरिएको २० कोठे लायन नमुना बाल गृह भवन सञ्चालनमा आएको छ । स्थानीय लायन्स क्लब र नमुना बाल गृह उर्लाबारीको साझेदारीमा निर्माण गरिएको भवनमा नमुना बाल गृहमा रहेका बालबालिकालाई राखिनेछ । १ कडोर ५० लाख रुपैयाँ लागतमा निर्मित दुई तले

Read More

मोरङको सुन्दरहरैंचामा देशमै पहिलोपटक अन्तर्राष्ट्रिय मापदण्डको सार्वजनिक शौचालय निर्माण

मोरङ सुन्दरहरैंचा २९ असोज मोरङको सुन्दरहरैंचामा देशमै पहिलोपटक अन्तर्राष्ट्रिय मापदण्डको सार्वजनिक शौचालय निर्माण गरिएको छ । नगरका ८ ठाउँमा पुस्तकालयसहितको सुविधा सम्पन्न सार्वजनिक शौचालय बनाउने अभियान अन्तरगत २ ठाउँमा निर्माण सम्पन्न भइ उद्घाटन समेत गरिएको छ । मुख्यमन्त्रीले नै सार्वजनिक शौचालय उद्घाटन गरेको भन्ने सुन्दा जो कोहीलाई अचम्म लाग्न सक्छ ।

Read More

भोजपुरको पूर्वी अरुण गाउँपालिका वडा नम्वर ४ चरम्वीका अपांगता भएका ब्यक्तिहरुलाई आर्थिक सहयोगका साथै स्वास्थ्यका सामाग्री प्रदान

भोजपुर २७ असोज भोजपुरको पूर्वी अरुण गाउँपालिका वडा नम्वर ४ चरम्वीका अपांगता भएका ब्यक्तिहरुलाई आर्थिक सहयोगका साथै स्वास्थ्यका सामाग्री प्रदान गरिएको छ । नेपाल रेडक्रस सोसाईटी भोजपुर शाखाले अरुण गाउँपालिकामा संचालित समुदायमा आधारित बिपद जोखिम न्युनीकरण कार्यक्रम अन्र्तगत चरम्बीमा रहेका क र ख वर्गमा पर्ने २४ जना अपांगता भएकाहरुलाई आर्थिक तथा

Read More

नियमित आम्दानी नभएका र विपन्न वर्गका परिवारका लागि चाडपर्व खर्च उपलब्ध गराउन सरकारसँग श्रमिक तथा ट्रेड युनियनको माग

काठमाण्डौ २७ असोज नेपाली कांग्रेसको श्रमिक तथा ट्रेड युनियन विभागले नियमित आम्दानी नभएका र विपन्न वर्गका परिवारका लागि चाडपर्व खर्च उपलब्ध गराउन सरकारसँग माग गरेको छ ।  युनियनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ध्यानाकर्षण पत्र बुझाउँदै कोरोनाका कारण नियमित आम्दानी गुमाएका र विपन्न वर्गका परिवारलाई प्रति परिवार १० हजारका दरले चापवर्ड खर्च

Read More

दशैं नजिकिएसँगै शहरी क्षेत्रका बजारमा उपभोक्ताको चहलपहल बढ्यो

विराटनगर २७ असोज दशैं नजिकिएसँगै शहरी क्षेत्रका बजारहरुमा चहलपहल बढेको छ । यसपटक नेपाल–भारतको सीमा बन्द रहेका कारण स्थानीय बजारहरुमा उपभोक्ताको भीडभाड बढेको हो । हिन्दु धर्मावलम्बीहरुको मुख्य चाड नजिकिएसँगै स्थानीय बजारहरुमा खाद्यान्न तथा लत्ताकपडा किनमेल गर्ने उपभोक्ताको भीड बढेको छ । यतिखेर बिहानदेखि बेलुकासम्म नै प्रदेश एकको राजधानी विराटनगरका पसलहरुमा

Read More

नेपाल बिद्युत प्राधिकरण भोजपुर बितरण केन्द्रले बिद्युत मिटर बितरण गर्न शुरु

भोजपुर २६ असोज विद्युत सेवाबाट बञ्चित परिवारहरुका लागि बिकट गाउँमा नै पुगेर नेपाल बिद्युत प्राधिकरण भोजपुर बितरण केन्द्रले बिद्युत मिटर बितरण गर्न शुरु गरेको छ ।  प्राधिकरणले आफ्नै घर आँगनमा आएर मिटर बितरण गरेकामा स्थानीयसमेत खुशी देखिएका छन् । प्राधिकरणले जिल्लाको उत्तरमा रहेको षडानन्द नगरपालिका वडा नम्वर ८ तुङगेछाका करिब २

Read More

लागुऔषध ब्राउन सुगर सहित झापाका दुई युवा पक्राउ

झापा २६ असोज प्रतिबन्धीत लागुऔषध ब्राउन सुगर सहित झापाका दुई युवा पक्राउ परेका छन । झापाको मेचीनगर नगरपालिका ७ मेचीखोला बगरबाट लागुऔषध खैरोहिरोईन ब्राउनसुगर सहित दुई जना पक्राउ परेका हुन । पक्राउ पर्नेमा सोही स्थानका १८ बर्षिय राज सुबेदी शर्मा र मेचीनगर–८ का २० बर्षिय सौगात राई रहेका छन । विशेष

Read More

श्रीमतीको हत्या गरी फरार रहेका एक ब्यक्ति पक्राउ

खोटाङ २६ असोज आफ्नै श्रीमतीको हत्या गरी फरार रहेका एक ब्यक्ति पक्राउ परेका छन ।  पक्राउ पर्नेमा खोटाङ दिक्तेल रुपाकोट मझुवागढी–२ तालखर्कका ४० वर्षीय छत्रबहादुर गिरी छन् । गत शुक्रबार बिहान ५ बजे गिरीले ४४ बर्षिया श्रीमती ज्ञानकुमारी गिरीको हत्या गरेका थिए । घरमा बसिरहेको अवस्थामा बिहानीपख उनीहरुबीच घरायसी विषयमा सामान्य

Read More