Home > राष्ट्रिय समाचार (Page 20)

अहिलेकै व्यवस्थामा भगवान शिव र ब्रम्हाजी आएपनि पाँचलाख मेट्रिकटन मल ल्याउन सम्भव नभएको कृषि मन्त्री भुसालको टिप्पणी

काठमाण्डौ १ कार्तिक कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसालले अहिलेकै व्यवस्थामा भगवान शिव र ब्रम्हाजी आएपनि पाँचलाख मेट्रिकटन मल ल्याउन सम्भव नभएको टिप्पणी गर्नुभएको छ । हिजो ४० औं विश्व खाद्य दिवसको अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री भुसालले अहिले ल्याउन खोजिएको ५ लाख मेट्रिकटन मल हिजोकै व्यवस्थाबाट तत्काल

Read More

विराटनगरकी साहित्यकार तृष्णा कार्कीद्वारा लिखित आकृति नामक कविता संग्रहको हिजो एक कार्यक्रमका बीच बिमोचन

बिराटनगर १ कार्तिक विराटनगरकी साहित्यकार तृष्णा कार्कीद्वारा लिखित आकृति नामक कविता संग्रहको हिजो एक कार्यक्रमका बीच बिमोचन गरिएको छ । विराटनगरमा आयोजित कार्यक्रममा कार्कीको पहिलो कविता संग्रह आकृतिको साहित्यकार दधिराज सुवेदी ,कविराज न्यौपाने, मधु पोखरेल, ममता गिरि लगायतले बिमोचन गर्नुभयो । यथार्थ बिषयमा केन्द्रित भएर लेखिएको कविता संग्रहमा २१ वटा कविताहरु समेटिएको

Read More

काठमाडौं मोडल स्कुलले लकडाउनको अवस्थामा पनि मसिक शुल्क बढाएर लिएको भन्दै अभिभावकहरुले विद्यालय घेराउ

काठमाण्डौ १ कार्तिक काठमाडौंको बुद्धनगरस्थित काठमाडौं मोडल स्कुलले लकडाउनको अवस्थामा पनि मसिक शुल्क बढाएर लिएको भन्दै अभिभावकहरुले विद्यालय घेराउ गरेका छन् । अभिभावकहरुले कोभिड १९ का कारण पठनपाठन बन्द भएको अवस्थामा पनि बढी शुल्क लिएको भन्दै हिजो बिहान विद्यालय घेराउ गरेका हुन् । महामारीको अवस्थामा विद्यालय पनि बाँच्नुपर्ने र अभिभावक पनि

Read More

नेपाली कांग्रेसले कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि सरकार गम्भिर नभएको भन्दै आन्दोलन गर्ने

काठमाण्डौ १ कार्तिक प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि सरकार गम्भिर नभएको भन्दै आन्दोलन गर्ने भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले सरकार कोभिड १९ रोकथाम तथा नियत्रणका लागि गम्भिर नभएकोले दशैं लगत्तै विरोधका औपचारीक कार्यक्रम घोषणा गरी आन्दोलन गर्ने बताउनुभएको हो । कांग्रेसले गठन गरेको कोभिड

Read More

बारा जिल्ला पछिल्लो समय लागूऔषध कारोबारीको ‘ट्रान्जिट प्वाइन्ट’ बन्दै

बारा १ कार्तिक बारा जिल्लामा लागूऔषधको कारोबार बढ्दै गइरहेको छ । पूर्व–पश्चिम लोकमार्गको ५६ किलोमिटर र त्रिभुवनराजपदको ३२ किलोमिटर खण्ड ओगटेको बारामा राजमार्ग हुँदै लागूऔषध ओसारपोसार बर्षेनी बढेको हो । पछिल्लो समय लागूऔषध कारोबारी पक्राउ परेको तथ्यांकले पनि जिल्ला लागूऔषधको ‘ट्रान्जिट प्वाइन्ट’का रुपमा प्रयोग हुँदै गएको देखिएको छ । तीन वर्षको अवधिमा

Read More

जिल्ला प्रहरी कार्यालय मोरङले खोजतलासको क्रममा फेलापरेका मोबाईलहरु सम्बन्धित धनीलाई बुझायो

बिराटनगर ३० असोज जिल्ला प्रहरी कार्यालय मोरङले खोजतलासको क्रममा फेलापरेका मोबाईलहरु सम्बन्धित धनीलाई बुझाएको छ । जिल्ला प्रहरीले हराएका तथा चोरी भएका ५१ थान मोबाइल फेलापारी सम्बन्धित धनीलाई बुझाएको हो । कार्यालय परिसरमा सम्बन्धित धनीलाई डाकेर प्रहरीले मोबाईल बुझाएको हो । यसअघिपनि एक कार्यक्रमको आयोजनागरि जिल्ला प्रहरीले भेटिएका ८५ थान सम्बन्धीत

Read More

अस्पतालले उचित क्षतीपुर्तीको ब्यवस्था गरे पछि सोलुखुम्बु नोचासल्यान ४ की ३५ बर्षिय तारादेवी भट्टराईको शव आफ्न्तले बुझे

बिराटनगर ३० असोज विराटनगरस्थित नोबेल मेडिकल कलेज शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएकी सोलुखुम्बु नोचासल्यान ४ की ३५ बर्षिय तारादेवी भट्टराईको शव आफ्न्तले बुझेका छन । असोज २७ गते उनको मृत्यु भएपनि चिकित्सकको लापरवाहीका कारण उनको मृत्यु भएको भन्दै आफ्न्तले शव बुझ्न मानेका थिएनन । शल्यक्रियाको क्रममा चिकित्सकले लापरवाही गरेको भन्दै

Read More

एक हजार वेडको भेन्टिलेटरसहितको कोरोना अस्पताल निर्माण गर्न नेपाली कांग्रेस विराटनगरको माग

बिराटनगर ३० असोज कोरोना संक्रमितलाई राख्न आइसोलेसन र एक हजार वेडको भेन्टिलेटरसहितको कोरोना अस्पताल निर्माण गर्न माग गर्दै नेपाली कांग्रेस विराटनगर समितिले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । हिजो मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलामार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो । ज्ञापनपत्र बुझाउँदै नेपाली कांग्रेस विराटनगरका कार्यबाहक नगरसभापति अरुण न्योपानेले पिसिआर टेष्ट गर्न

Read More

रेड किवि टिप्न सुरु गरे पनि बजारको समस्याले इलामका किसान चिन्तीत

इलाम ३० असोज इलामका किसानले यतिबेला रेड किवि टिप्न सुरु गरेका छन् । लगातारको लकडाउनले बजारमा समस्या भएपछि मुल्य कम पाएको किसानको भनाइ छ । खाँदा गुलियो र फलमा झुस नहुने रेड किवि भदौ अन्तिम र असोजको पहिलो सातामा नै परिपक्व भई पाक्ने गर्दछ । तर बजारमा उचित मुल्य नभएकाले समस्या

Read More

बहुउद्देयीय प्रकृतिका सहकारीहरुलाई कार्यसम्पादनमा सहजताका निम्ति कानुन संशोधन आवश्यक रहेको सहकारीकर्मीहरुको जोड

बिराटनगर २९ असोज बहुउद्देयीय प्रकृतिका सहकारीहरुलाई कार्यसम्पादनमा सहजताका निम्ति कानुन संशोधन आवश्यक रहेको सहकारीकर्मीहरुले बताएका छन् । विराटनगर–३ स्थित सत्यम कृषि बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १२ औं वार्षिक साधारणसभामा बोल्ने वक्ताहरुले यस्तो बताएका हुन् । सत्यम् सहकारीका अध्यक्ष गंगाप्रसाद यादवले सहकारी ऐन २०७४ र नियमावली २०७५ मा बहुउद्देश्यीय प्रकृतिका सहकारीहरुलाई सहजतापुूर्वक

Read More