Home > राष्ट्रिय समाचार (Page 19)

निजी क्षेत्रको लगानीमा विराटनगरमा कोरोना परीक्षण ल्याब सञ्चालनमा

बिराटनगर ७ कात्तिक निजी क्षेत्रको लगानीमा विराटनगरमा कोरोना परीक्षण ल्याब सञ्चालनमा ल्याइएको छ । बिहीबार एक औपचारिक कार्यक्रमका बीच प्रदेश–१ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले रिवन काटेर ल्यावको उद्घाटन गर्नुभएको हो । कार्यक्रममा बोल्दै मन्त्री कार्कीले सो ल्याबले प्रदेश–१ का जनताले छिटो कोरोना परिक्षणको सेवा प्राप्त गर्ने बताउनुभयो ।

Read More

पोषणविद् डा. मनसा थापा ठकुराठीले कोभिड संक्रमणको जोखिम बढ्दै गएको अवस्थामा चिल्लो खाद्य वस्तु कम खान सुझाव

काठमाण्डौ ५ कात्तिक पोषणविद् डा. मनसा थापा ठकुराठीले कोभिड संक्रमणको जोखिम बढ्दै गएको अवस्थामा चिल्लो खाद्य वस्तु कम खान सुझाव दिनुभएको छ । दशैंको समयमा छोटो अवधिमा धेरै प्रकारका खाद्य वस्तु खाँदा रोग प्रतिरोधात्मक क्षमतामा कमि आउने डा. ठकुराठीले बताउनुभयो । खासगरी दशैंमा माछामासु, पेय पदार्थ, गुलियो पेय पदार्थ, मिठाइजन्य बस्तुहरुको उपभोग

Read More

मोरङ प्रहरीले रतुवामाई नगरपालिकाबाट १२ जना जुवाडेलाई पक्राउ

मोरङ ५ कात्तिक मोरङ प्रहरीले रतुवामाई नगरपालिकाबाट १२ जना जुवाडेलाई पक्राउ गरेको छ । विशेष सुराकका आधारमा इलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरीले गएराति झण्डै १२ बजे १२ जनालाई जुवा खेल्दै गरेको अवस्थामा पक्राउ गरेको हो । उनीहरुलाई रतुवामाई नगरपालिकाको वडा नं. ७ जामबाडी स्थित पोखरीको डिलमा रहेको टहरोमा तासजुवा खेली

Read More

भन्सार छली गरी ल्याइएका ११ लाख मूल्य बराबरको सामान बरामद

मोरङ ५ कात्तिक जिल्ला प्रहरी कार्यालय मोरङले भन्सार छली गरी ल्याइएका ११ लाख मूल्य बराबरको सामान बरामद गरेको छ । प्रहरीले अवैधरुपमा सिमापारबाट ल्याइएका अतिसबाजी (पटका), खाद्यान्न तथा लत्ता कपडाहरु बरामद गरी भन्सार कार्यालयमा बुझाएको हो । विशेश सुराकका आधारमा खटिएको प्रहरी टोलीले मोरङको कटहरी–४ स्थित लोहन्द्रा घाटबाट १ लाख ८० हजार

Read More

ऐतिहासिक रानीपोखरी आजदेखि सञ्चालनमा

काठमाण्डौ ५ कात्तिक ऐतिहासिक रानीपोखरी आजदेखि सञ्चालनमा ल्याइने भएको छ । २०७२ सालको भूकम्पका कारण क्षतिग्रस्त रानीपोखरीको पुननिर्माण सम्पन्न भएकाले आज उद्घाटन गर्न लागिएको सहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठले बताउनुभयो । राष्ट्रपति विद्यादेवि भण्डारीले रानीपोखरीको उद्घाटन गर्नुहुने पनि मन्त्री श्रेष्ठले बताउनुभयो । २०७२ साल माघ २ गते राष्ट्रिय भूकम्प दिवसका अवसरमा

Read More

जनता समाजवादी पार्टी नेपालले डा. बाबुराम भट्टराईलाई संघीय परिषद् अध्यक्ष बनायो

काठमाण्डौ ५ कात्तिक जनता समाजवादी पार्टी नेपालले डा. बाबुराम भट्टराईलाई संघीय परिषद् अध्यक्ष बनाएको छ । सोमबारदेखि बसेको जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठकले डा. भट्टराईलाई संघीय परिषद्को अध्यक्ष बनाउने निर्णय गरेको हो । बैठकपछि हिजो पत्रकारहरुसँग कुरा गदै जसपाका नेता गंगानारायण श्रेष्ठले डा. भट्टराईलाई संघीय परिषद् अध्यक्ष बनाउने निर्णय भएको बताउनुभयो

Read More

चीनले अघि सारेको बिआरआई परियोजना शान्ति, स्थायित्व र विकासका लागि महत्वपूर्ण हुने (नेकपा)का कार्यकारी अध्यक्ष दाहालको भनाई

काठमाण्डौ ५ कात्तिक पूर्व प्रधानमन्त्री एवं सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले शान्ति, स्थायित्व र विकासका लागि चीनले अघि सारेको बिआरआई परियोजना महत्वपूर्ण हुने बताउनुभएको छ । हिजो चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागले आयोजना गरेको भर्चुअल कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले शान्ति, स्थायित्व र विकासका लागि बेल्ट एण्ड

Read More

प्रस्तावित राजदूतहरु विरुद्ध संसदीय सुनुवाई समितिमा चारवटा उजुरी

काठमाण्डौ ४ कात्तिक अमेरिका, बेलायत र दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदूतहरु विरुद्ध संसदीय सुनुवाई समितिमा चारवटा उजुरी परेको छ । समितिले प्रस्तावित राजदूतहरु विरुद्ध परेका उजुरी हिजो खोलेको हो । उजुरी खोलिएसँगै पत्रकारहरुसँग कुरा गर्दै सभापति लक्ष्मणलाल कर्णले गम्भीर प्रकृतिका चारवटा उजुरी परेको बताउनुभयो । समितिले असोज २१ गते १० दिनको

Read More

नेपाल केवल टेलिभिजन महासंघले यही कात्तिक ७ गतेबाटै विज्ञापनरहित क्लिन फिड लागू गर्न माग

काठमाण्डौ ४ असोज नेपाल केवल टेलिभिजन महासंघले यही कात्तिक ७ गतेबाटै विज्ञापनरहित क्लिन फिड लागू गर्न माग गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङलाई ज्ञापनपत्र बुझाउँदै महासंघले क्लिन फिड लागू गर्नु पूर्व सरकारले पूरा गर्नुपर्ने विषयलाई समेटेर ज्ञापनपत्र बुझाएको हो । हिजो मन्त्रालयमै पुगेर महासंघका अध्यक्ष धु्रव शर्मा, सल्लाहकार

Read More

लोक सेवा आयोगले कात्तिक १६ गतेदेखि लिने सम्पूर्ण लिखित परीक्षा स्थगित

काठमाण्डौ ४ कात्तिक लोक सेवा आयोगले कात्तिक १६ गतेदेखि लिने सम्पूर्ण लिखित परीक्षा स्थगित गरेको छ । आयोगले हिजो एक सूचना जारी गर्दै कोरोना महामारीका कारण परीक्षमा सहभागी हुने उम्मेदवारहरुमा सिर्जना भएको भय र आयोगका कर्मचारीहरुमा समेत संक्रमण पुष्टि भएका कारण अर्को सूचना जारी नभएसम्मका लागि परीक्षा स्थगित गरिएको जानकारी दिएको

Read More