Home > राष्ट्रिय समाचार (Page 17)

पटक–पटक विवादमा आएको जग्गाको कित्ताकाटसम्बन्धी सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

सरकारले खुला गरेको जग्गाको कित्ताकाटको निर्णयलाई सर्वोच्च अदालतले रोक लगाइदिएको छ । हिजो प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश डा. मनोजकुमार शर्माको इजलासले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले गरेको जग्गा कित्ताकाट फुकुवाको निर्णयलाई बदर गरिदिएको सर्वोच्चका सञ्चार विज्ञ किशोर पौडेलले जानकारी दिनुभयो । मन्त्रीस्तरीय निर्णयबाट जग्गा कित्ताकाट फुकुवा

Read More

प्रधानमन्त्रीले आयोजना गरेको सर्वदलीय बैठकमा प्रतिपक्षी दलका नेताहरुद्वारा सरकारको तीव्र आलोचना

प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाउनुभएको सर्वदलीय बैठकमा प्रतिपक्षी दलका नेताहरुले सरकारका गलत कामको परिणामस्वरुप सडकमा असन्तुष्टि देखिएको बताएका छन् ।बैठकमा सहभागी भएका नेपाली कांग्रेसका नेताहरुले वर्तमान सरकारले गरेका गलत कामहरुको असन्तुष्टि सडकमा देखिएको बताएका हुन् । बैठकपछि पत्रकारहरुसँग कुराकानी गर्दै कांग्रेस सहमहामन्त्री प्रकाशशरण महतले सरकारले गरेका गलत कामको परिणामस्वरुप सडका

Read More

विश्वको सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाई सार्वजनिक

विश्वको सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाई सार्वजनिक भएको छ । हिजो काठमाडौं स्थित नापी विभागमा पत्रकार सम्मेलन आयोजना गरी नेपाल र चीनले एकपटक सगरमाथाको उचाई सार्वजनिक गरेका हुन् । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सगरमाथाको उचाई ८६ सेन्टिमिटर बढेर ८ हजार ८ सय ४८ दशमलव ८६ मिटर पुगेको घोषणा गर्नुभयो । नेपालको

Read More

खुल्ला कारागारको अवधारणासहित सरकारद्वारा विधेयक तयार

काठमाण्डौ १६ मंसिर सरकारले कारागारलाई संघ र प्रदेशको मातहतमा रहने गरी वर्गिकरण गर्ने भएको छ । कारागार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक मार्फत संघ र प्रदेशको मातहतमा रहने गरी कारागारलाई विभिन्न चार भागमा वर्गिकरण गरेको छ । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको हिजोको बैठकमा गृह मन्त्रालयका सचिव

Read More

सुनसरीको दुहबी नगरपालिका सुनसरीका १७ बर्षिय एक यूवाको अपहरणपछि निर्मम हत्या

सुनसरी १६ मंसिर सुनसरीको दुहबी नगरपालिका सुनसरीका १७ बर्षिय एक यूवाको अपहरणपछि निर्मम हत्या भएको छ । अपहरणपछि उनको हत्या भएको हुनसक्ने पीडित परिवारले आशंका गरेका छन । दुहबी नगरपालिका वडानम्बर २ का १७ बर्षिय यूवा सुजन नारायण चौधरीको शव सोमबार बिहान घर नजिकै भेटिएको छ । प्लस टूमा अध्ययनगर्दै गरेका

Read More

विराटनगर लेडिज सर्कल नेपालले बालबालिकासहित अति विपन्न ३० जनालाई निःशुल्क साइकल वितरण

बिराटनगर १६ मंसिर विराटनगर लेडिज सर्कल नेपालले बालबालिकासहित अति विपन्न ३० जनालाई निःशुल्क साइकल वितरण गरेको छ । कोरानाको कहरको बेला दैनिक ज्याला मजदुरी गरेर खाने वर्गहरु काम गर्न सहज बनाउने उद्देश्यले साइकल पाएपछि खुशी भएका छन् । विराटनगर लेडिज सर्कल नेपालले विराटनगरका विपन्न बालबालिहरुको साईकल चढने अभिलासा पूरा गर्न र

Read More

कैलाली भन्सार कार्यालय धनगढीले चालु आर्थिक वर्षको पहिलो चौमासिकमा लक्ष्यभन्दा बढी राजस्व संकलन

धनगडी ११ मंसिर कैलाली भन्सार कार्यालय धनगढीले चालु आर्थिक वर्षको पहिलो चौमासिकमा लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको छ । कार्यालयका अनुसार लक्ष्यभन्दा १० दशमलव ९५ प्रतिशत बढी राजस्व संकलन भएको छ । पहिलो चौमासिक अर्थात कात्तिक मसान्तसम्म २ अर्ब ७६ करोड ७७ लाख ७६ हजार रुपैयाँ राजस्व संकलन भएको कार्यालयले बताएको

Read More

लायन्स क्लव अफ विराटनगर सेन्टरले कोरोना संक्रमितका लागि प्लाज्मा रगत संकलन

बिराटनगर ११ मंसिर लायन्स क्लव अफ विराटनगर सेन्टरले कोरोना संक्रमितका लागि ३२ पिन्ट प्लाज्मा रगत संकलन गरेको छ । नेपाल रेडक्रस सोसाइटी विराटनगर मोरङ शाखाको सहकार्यमा कोरोना संक्रमितको प्लाज्मा थेरापी पद्दतिद्वारा हुने उपचारका लागि रगतको अभाव हुन नदिने उदेश्यले विराटनगरमा रगत संकलन गरिएको आयोजकले जनाएको छ ।कोरोना भाइरस संक्रमणमुक्त भएर ४० दिन

Read More

उद्योगी व्यवसायीहरुको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं वार्षिक साधारण सभा आजदेखि सुरु

काठमाण्डौ ११ मंसिर उद्योगी व्यवसायीहरुको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं वार्षिक साधारण सभा आजदेखि सुरु हुँदैछ । साधारणसभाको उदघाटन विहान साढे ११ बजे भर्चुअल माध्यमबाट प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुहुनेछ । कोरोना संक्रमणको जोखिमका कारण उदघाटन मात्रै नभई बन्दसत्र समेत जुम एपबाट हुने महासंघले जनाएको छ । बन्द

Read More

बालिका हत्याको विरोधमा महोत्तरीको बर्दिबासमा भएको प्रदर्शनमा प्रहरीले गोली चलायो

बारा ९ मंसिर बालिका हत्याको विरोधमा महोत्तरीको बर्दिबासमा भएको प्रदर्शनमा प्रहरीले गोली चलाएको छ । आईतबार साँझदेखि हराएकी ६ बर्षिया बालिका गुलाब साह खातुनको सोमबार हत्या गरिएको अबस्थामा शब भेटिएको थियो । हत्यापछि बोरामा फ्याकिएको अवस्थामा बालिकाको शब फेला परेपछि स्थानीयले बलात्कारपछि हत्या भएको दाबी गर्दै प्रर्दशन गरेका हुन् । प्रदर्शनलाई नियन्त्रण

Read More