Home > राष्ट्रिय समाचार (Page 15)

राष्ट्रपतिलाई विश्वविद्यालयको कुलपति बनाउन नेविसंघको माग

काठमाडौं, १५ जेठ । सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले विश्वविद्यालयहरुको कूलपति राष्ट्रपति राख्ने व्यवस्था गर्न सरकारसँग माग गरेको छ । आज सिंहदरवारमा प्रधानमन्त्री पुष्पकमल दाहाललाई ३३ बूँदे ज्ञापनपत्र बुझाउँदै नेपाल विद्यार्थी संघले विश्वविद्यालयको कूलपति राष्ट्रपति हुने व्यवस्था गर्न माग गरेको हो । विश्वविद्यालयमा राजनीतिकरण हुन

Read More

१७ खर्ब ५१ अर्ब रुपैयाँ बढीको बजेट सार्वजनिक

काठमाडौं, १५ जेठ । सरकारले आगामी आर्थिक वर्ष २०८०-८१ का लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट ल्याएको सार्वजनिक सार्वजनिक गरेको छ । आज प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेट प्रस्तुत गर्नुभएको हो । सरकारकातर्फबाट बजेट प्रस्तुत गर्दै मन्त्री महतले ढुङ्गा र गिट्टी

Read More

जन्मकैदको सजाय काटिरहेका रेशम चौधरी रिहा

काठमाडौं, १५ जेठ । टीकापुर घटनामा जन्मकैदको सजाय काटिरहेका रेशम चौधरी रिहा भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसको अवसरमा रेशमसहित १९ जनाको कैद सजाय माफी गरेसँगै चौधरी रिहा भएका हुन् । टीकापुर हत्याकाण्डमा दोषी ठहर भएर तीनै तहको अदालतबाट जेल सजाय पाएका चौधरी गणतन्त्र दिवसको अवसरमा राष्ट्रपतिबाट आममाफी

Read More

सरकार र आन्दोलनकारी दुवैको निसानामा परेको मन्त्री लिम्बूको गुनासो

विराटनगर, १४ जेठ । कोशी प्रदेशकी स्वास्थ्यमन्त्री निर्मला लिम्बूले आफू सरकार र आन्दोलनकारी दुवैको निशानामा परेको गुनसो गर्नुभएको छ । मकालु टिभिसँगको कुराकानीमा उहाँले सरकार र प्रदेश नामकरणको विपक्षमा आन्दोलनरत पक्षको निशानामा परेको बताउनुभएको हो । आज पहिचान पक्षधर आन्दोलनकारीले स्वास्थ्य मन्त्रालयमा ढुंगामुढा गरेका थिए । प्रहरीले आन्दोलनकारीलाई प्रहार गरेको अश्रुग्याँसका

Read More

पशु स्वास्थ्य सेवालाई प्राथमिकतामा राख्ने मन्त्री भुसालको प्रतिबद्धता

काठमाडौं, १४ जेठ । कृषि तथा पशुपंक्षी विकासमन्त्री डा. वेदुराम भुसालले मानव स्वास्थ सेवामा जस्तै पशु स्वास्थ्य सेवालाई प्राथमिकतामा राख्न प्रतिवद्ध रहेको बताउनुभएको छ । आज काठमाडौंमा भएको महिला पाराभेटेनरीयनहरुको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै कृषिमन्त्री भुसालले यस्तो बताउनुभएको हो । उहाँले अब सरकारले पशु स्वास्थ्य क्षेत्रमा भएका कानून परिमार्जन र

Read More

एसियाली खेलकुदका लागि खेलाडीलाई बन्द प्रशिक्षणमा राख्न माग

काठमाडौं, १४ जेठ । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले चीनमा आयोजना हुन लागेको १९ औं एसियाली खेलकुदका लागि खेलाडीलाई बन्द प्रशिक्षणमा राख्न आह्वान गरेको छ । आज नवनियुक्त युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूलाई संघले विभिन्न ६ बुँदे ध्यानकर्षण तथा सुझाबहरु बुझाउँदै आसन्न एशियाली खेलकुद प्रतियोगिताका लागि खेलाडीलाई बन्द प्रशिक्षणमा राख्न

Read More

पहिचानवादीहरुको आन्दोलन नियन्त्रणमा लिन पानीको फोहोरा र अश्रुग्याँस प्रहार

विराटनगर, १४ जेठ । कोशी प्रदेशको नाम खारेजीको माग राख्दै आन्दोलनमा उत्रिएका पहिचानवादीहरु निशेधित क्षेत्र तोड्न खोज्दा प्रदेश सभा भवनअगाडि प्रहरीसँग झडप भएको छ । ब्यारिकेट तोडेर प्रदेश सभा भवनतर्फ पहिचावादीहरु प्रवेश गर्न खोजेपछि प्रहरीले अश्रुग्याँस र पानीको फोहोरा प्रहार गरेको थियो । आज प्रदेश अधिवेशन सुरु हुन लाग्दा पहिचानवादीहरु

Read More

दलहरुले गरेको गल्तीको समिक्षा आवश्यक : मन्त्री शर्मा

काठमाडौं, १४ जेठ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले संविधानले दिएको अधिकार समयमा नै नागरिक समक्ष पु¥याउन नसकिएको बताउनुभएको छ । आज काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले संविधानमा भएका व्यवस्था लक्षित समुदायले थाहा नपाउँदा समस्या भएको बताउनुभयो । उहाँले कानून लक्षित समुदायमा

Read More

प्रदेश सरकार नीजि क्षेत्रको साथमा छ : मुख्यमन्त्री कार्की

विराटनगर, १३ जेठ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकार नीजि क्षेत्रको साथमा रहेको बताउनुभएको छ । उद्योग संगठन मोरङको नव निर्वाचित पादधिकारीको पदस्थापन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री कार्कीले कोशी प्रदेश सरकार सँधै नीजि क्षेत्रको साथमा रहेको बताउनुभएको हो । प्रदेश सरकार आफ्नो कार्यक्षत्र भित्र रहेर स्थानिय र संघ

Read More

भ्रष्टाचारको मुद्धामा अनुसन्धान प्रभावित गर्ने गरि रोष्टमबाट बयान नदिन काँग्रेस महामन्त्री शर्माको आग्रह

काठमाडौं, १३ जेठ । नेपाली काँग्रेसका सांसद एवं महामन्त्री विश्वप्रकाश शर्माले भ्रष्टाचारको मुद्दामा अनुसन्धान भइरहेको बेलामा रोष्टमबाट अनुसन्धान प्रभावित गर्ने बयान दिनु नहुने बताउनुभएको छ । आज बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा

Read More