Home > राष्ट्रिय समाचार (Page 114)

कांग्रेसले जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गरिरहेको छ : देउवा

विराटनगर, ४ मंसिर । नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरवहादुर देउवाले कांग्रेसले जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गरिरहेको वताउनु भएको छ । नेपाल प्रेस युनियन मोरङले विराटनगरमा आज विहान गरेको पत्रकार सम्मेलनमा उहाँले राजनीतिक स्थायित्व र मुलुकको सम्वृद्धिका लागि कांग्रेस प्रतिपक्षमा भएर पनि जिम्मेवार भूमिका निर्वाह गरिरहेको वताउनुभयो । सभापति देउवाले

Read More

रंगेलीस्थित एक विद्यालयमा डिप्लोमा सिभिल इन्जिनियरिङ्गको पढाई सुरु

रंगेली, ४ मंसिर । मोरङको रंगेली स्थित रहेको पब्लिक माध्यमिक विद्यालयमा डिप्लोमा सिभिल इन्जिनियरिङ्गको अध्ययन शुरुभएको छ । विद्यालयले एक कार्यक्रमको आयोजना गरी इन्जिनियरिङ्ग कक्षाका विधार्थीहरुलाई अविरमालासहित स्वागत गरी आजदेखि पढाई शुरु गरेको हो । उनीहरुलाई प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् क्षेत्रीय प्रमुख डा. शिव दाहाल लगायतले स्वागत गर्नुभएको थियो

Read More

एडिबीले नेपाललाई करिव ३९ अर्ब ३२ करोड आर्थिक सहायता उपलब्ध गराउने

काठमाडौ, ४ मंसिर । एशियाली विकास बैंक (एडिबी) ले नेपाललाई करिव ३९ अर्ब ३२ करोड आर्थिक सहायता उपलब्ध गराउने भएको छ । पूर्व–पश्चिम राजमार्ग सुधार परियोजना र प्रकोप शहनशील विद्यालय निर्माण परियोजनाका लागि एडिबीले सो आर्थिक सहायता उपलब्ध गराउने भएको हो । आज अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रमका बीच अर्थ सचिव

Read More

छोरा प्रकाशको पहिलो स्मृति सभामा भक्कानिए दाहाल

ललितपुर, ३ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल छोरा प्रकाशको पहिलो स्मृति सभामा भक्कानिनु भएको छ । ललितपुरको खुमलटारस्थित आफ्नै निवासमा आफ्ना एक्ला छोरा प्रकाशको पहिलो स्मृति सभामा बोलिरहँदा दाहाल गहँभरी आँशु झार्दैं भक्कानिनु भएको हो । उहाँले एक वर्ष अघि छोराको निधन हुँदा पार्टी सम्हाल्ने कि

Read More

आज हरिबोधनी एकादशी

आज हरिबोधनी एकादशी । भगवान विष्णुको पूजा आराधना गरी भक्तिभाव पूर्वक मनाइँदैछ । आषाढ शुक्ल एकादशी अर्थात् हरि शयनी एकादशीका दिनमा क्षीरसागरमा सुत्नुभएका विष्णु आजै ब्युँझनुहुने भएकाले कार्तिक शुक्ल एकादशीलाई हरिबोधिनी वा प्रवोधिनी एकादशी पनि भनिन्छ । हरि शयनीदेखि हरि बोधिनी एकादशीका दिनसम्म चार महीना विष्णुका भक्तले तुलसीको व्रत गरी

Read More

कपडा व्यापारी आन्दोलित

काठमाडौ, १ मंसिर । सरकारले भ्याट फिर्ता तथा समायोजनको प्रावधान हटाएको विरोधमा मुलुकभरका कपडा उद्योगी आन्दोलनमा उत्रिएका छन् । पटक पटकको ध्यानाकर्षण पछि पनि सरकारले माग पुरा नगरकोे भन्दै उद्योगीहरु आ आफ्ना उद्योग बन्द गरी आन्दोलनमा उत्रिएका हुन् । मुल्य अभिवृद्धि करका सम्बन्धमा पुरानै व्यवस्था कायम हुनुपर्ने माग गर्दै आएको नेपाल

Read More

पार्टी कार्यालयमा नेपाल विद्यार्थी संघको नाराबाजी

ललितपुर, १ मंसिर । नेपाल विद्यार्थी संघको नेतृत्व महाधिवेशन मार्फत चयन गर्नुपर्ने र तदर्थ समिति गठन गरेर अघि बढ्नुपर्ने माग गर्ने दुई समुहका बीच नेपाली कांग्रेस पार्टी कार्यालय सानेपामा नाराबाजी भएको छ । नेपाल विद्यार्थी संघको महाधिवेशनका सम्बन्धमा छलफल गर्न बोलाईएको पार्टीको केन्द्रीय समितिको बैठकमा सहभागी हुन आएका नेताहरुलाई दबाब दिन

Read More

विराटनगरमा पनि कर दिवस मनाइयो

विराटनगर, १ मंसिर । सातौं कर दिवशका अवसरमा आज आन्तरिक राजस्व कार्यालय विराटनगरको आयोजनामा प्रभातफेरीको आयोजना गरिएको छ । आन्तरिक राजस्व कार्यालय विराटनगरबाट निस्केको प्रभातफेरीले बुधहाट चौक, गोल्छा चौक, सिडियो कार्यालय हुँदै नगरका विभिन्न भागको परिक्रमा गरेको थियो । प्रभातफेरीमा सहभागीहरुले कर तिरौं राष्ट्र निर्माणमा सहभागी बनौं, राजस्वमा वृद्धि संघीय राज्यको

Read More

सातौँ कर दिवस मनाइँदै

काठमाडौ, १ मंसिर । सुर्य नेपाल प्रा.लि.ले यस बर्षको सबै भन्दा बढी आयकर तिरेको छ । आन्तरिक राजश्व विभागले सातौ कर दिवसको अवसरमा आज काठमाडौमा आयोजित कार्यक्रममा सुर्य नेपाललाई सबै भन्दा बढी कर तिर्ने कम्पनी घोषणा गरेको हो । कार्यक्रममा आर्थिक बर्ष २०७४÷७५ मा मुलुकभरबाट कर तिर्ने कम्पनीहरु मध्येमा सबै भन्दा

Read More

इमान्दार भएर काम गर्न अर्थमन्त्रीको निर्देशन

काठमाडौ, १ मंसिर । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले सम्मानको हकदार हुने गरि कार्य सम्पादन गर्न कर अधिकृतहरुलाई निर्देशन दिनुभएको छ । आन्तरिक राजश्व विभागले सातौ कर दिवसको अवसरमा आज काठमाडौमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खतिवडाले इमान्दार भएर कार्यसम्पादन गर्न कर अधिकृतहरुलाई निर्देशन दिनुभएको हो । करदाता संग सम्मानपुर्वक प्रस्तुत हुनुको

Read More