Home > राष्ट्रिय समाचार (Page 113)

नागरिकलाई पोषणयुक्त खाद्यान्न उपलब्ध गराउने कामलाई उच्च प्राथमिकता दिइएको सरकारको दावी

काठमाडौ, ११ मंसिर । सरकारले सबै नागरिकलाई पोषणयुक्त खाद्यान्न उपलब्ध गराउने कामलाई उच्च प्राथमिकता दिइएको दावी गरेको छ । राष्ट्रिय योजना आयोगकी सदस्य उषा झाले षोषणयुक्त खाद्यन्न सबै नागरिकलाई उपलब्ध गराउने कामलाई नेपाल सरकारले उच्च प्राथमिकता दिएको बताउनु भएको हो । आज काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले षोषणयुक्त खाद्यन्न सबै

Read More

संविधानसँग बाझिएका कानुन तत्काल संशोधन गर्न सरकारको ध्यानाकर्षण

काठमाडौ, ११ मंसिर । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले संविधानसँग बाँझिएका सबै कानुन तत्काल संशोधन गर्न सरकारको ध्यानाकर्षण गराउनु भएको छ । सभामुख महराले संविधानसँग बाँझिएका २ सयभन्दा बढि कानुन तत्काल संशोधन गर्न सरकारलाई आग्रह गर्नु भएको हो । संवैधानिक व्यवस्था अनुसार आगामी फागुन पहिलो हप्ता भित्र संविधानसँग बाँझिएका सबै कानुन संशोधन

Read More

वर्तमान सरकार पूर्ण रुपमा असफल भएको महतोको दावी

जनकपुर, ८ मंसिर । राष्ट्रिय जनता पार्टी नेपालका संयोजक राजेन्द्र महतोले केपी शर्मा ओलीको वर्तमान सरकार पूर्ण रुपमा असफल भएको बताउनु भएको छ । महतोले राष्ट्रिय जनता पार्टीको छिट्टै बस्ने बैठकले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिने पनि बताउनुभयो । राजपा नेपालका संयोजक बनेपछि पहिलो पटक जनकपुर आउनु भएका महतोले जनकपुर

Read More

राष्ट्रपतिका लागि गाडी खरिद गर्न भिख !

काठमाडौ, ८ मंसिर । केही युवाहरुले राष्ट्रपतिका लागि गाडी खरिद गर्न भन्दै काठमाडौको पशुपतिनाथ मन्दिर परिसरमा भिख मागेका छन् । जनताको प्रत्यक्ष सरोकार रहेको आधारभूत सेवा सुविधाहरु संवोधन हुनुको साटो जनताले जनताको लागि चुनेका जनप्रतिनिधि र सरकार प्रमुख नै विलासिताको पछि लागेको भन्दै युवाहरुले सांकेतिक विरोध स्वरुप एक रुपैया भिख मागेका

Read More

आफुहरुलाई आतंककारी पुष्टी गरेर देखाउन सरकारलाई चुनौति

काठमाडौ, ८ मंसिर । विप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आफुहरुलाई आतंककारीको पुष्टी गरेर देखाउन सरकारलाई चुनौति दिएको छ । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपाले आज काठमाडौको भृकुटीमण्डमा गरेको जनसभालाई सम्बोधन गर्दै प्रवक्ता खड्गबहादुर विश्वकर्माले आतंककारीको पुष्टी गर्न सरकारलाई चुनौति दिनुभएको हो । सरकारको कार्यशैलीबाट आफुहरुले वर्तमान सरकारलाई सामाजिक रुपको दलाल

Read More

नेपाल इन्जिनियरिङ कलेजमा देखिएको विवाद समाधानका लागि उपसमिति गठन

काठमाडौ, ६ मंसिर । संसदीय समितिले भक्तपुरस्थित नेपाल इन्जिनियरिङ कलेजमा देखिएको विवाद समाधानका लागि उपसमिति गठन गरेको छ । संघीय संसद प्रतिनिधिसभा अन्तरगतको शिक्षा तथा स्वास्थ्य समितिको आज सिंहदरबारमा बसेको बैठकले सो कलेजको विवाद समाधानका लागि उपसमिति गठन गर्ने निर्णय गरेको हो । स्वामित्वको विषयलाई लिएर सो कलेज आन्तरिक विवादमा फसेको

Read More

पशु बीमा सम्बन्धी व्यवस्थालाई केही परिर्वतन गर्नुपर्नेमा सरोकारवालाहरुको जोड

ललितपुर, ५ मंसिर । पशु धनको बीमामा किसानहरुलाई थप सहुलियत दिर्नुपर्ने सरोकारवालाहरुले औल्याएका छन् । ललितपुरमा आज भएको पशुधन बीमा र जलवायु परिर्वतनसम्बन्धी कार्यशाला गोष्ठीमा सहभागी विज्ञहरुले पशु बीमा सम्बन्धी व्यवस्थालाई केही परिर्वतन गर्नुपर्ने आवश्यकता औल्याएका हुन् । कार्यक्रममा पशुधनको बीमा गरेका किसानले भवितव्य तथा प्राकृतिक प्रकोपमा परि मरेका पशुको बीमा

Read More

जमिनसंग जोडिएका सरकारका नीतिहरु परिर्वतन गर्नुपर्ने अर्थमन्त्रीको भनाई

काठमाडौ, ५ मंसिर । अर्थमन्त्री डा. युवराज खतिवडाले जमिनसंग जोडिएका सरकारका नीतिहरु परिर्वतन गर्नुपर्ने बताउनुभएको छ । नेपाल समाजशास्त्र संघले आज काठमाडौमा गरेको कार्यक्रममा अर्थमन्त्री खतिवडाले जमिनसंग जोडिएका सरकारका कतिपय नीतिहरु अव्यवहारिक भएकाले परिर्वतन गर्नुपर्ने आवश्यकता औल्याउनुभएको हो । सरकारका सम्पुर्ण आयोजनाहरु, कार्यक्रमहरु जमिन संगै जोडिएकाले जमिन नै नहुनेमा ती कार्यक्रम

Read More

संविधानको पूर्ण कार्यान्वयन र लोकतन्त्रलाई सुदृढिकरण गर्ने अभियानमा आफ्नो पार्टी केन्द्रित रहेको देउवाको दावी

ललितपुर, ५ मंसिर । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानको पूर्ण कार्यान्वयन र लोकतन्त्रलाई सुदृढिकरण गर्ने अभियानमा आफ्नो पार्टी केन्द्रित रहेको बताउनु भएको छ । सभापति देउवाले मुलुकलाई समृद्ध बनाउने अभियानमा सरकारलाई प्रेरित गर्ने काम पनि आफ्नो पार्टीले गरिरहेको दावी गर्नु भयो । नेपाल भ्रमणमा रहेका डेनिस सांसदहरुसँग

Read More

समाजवाद उन्मुख अर्थतन्त्र निर्माणका लागि आवश्यक नीति बनाउन मातहतका निकायलाई निर्देशन

काठमाडौ, ४ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले समाजवाद उन्मुख अर्थतन्त्र निर्माणका लागि आवश्यक नीति बनाउन मातहतका निकायलाई निर्देशन दिनु भएको छ । प्रधानमन्त्री ओलीले जनताले अपेक्षा गरे अनुसार विकास निर्माणको कामले गति लिन नसकेको उल्लेख गर्दै संविधानको परिधिभित्र रहेर आवश्यक नीति निर्माण गर्न नीति अनुसन्धान प्रतिष्ठानलाई निर्देशन दिनु भएको हो

Read More