Home > राष्ट्रिय समाचार (Page 110)

नयाँ संविधान लागू गराउन जिम्मेवार बन्न नेपाली काँग्रेसलाई सुझाव

काठमाडौ, २७ मंसिर । पूर्वराष्ट्रपति डा. रामवरण यादवले नयाँ संविधान लागू गराउन जिम्मेवार बन्न नेपाली काँग्रेसलाई सुझाव दिनु भएको छ । पूर्व राष्ट्रपति यादवले नेपाली काँग्रेसकै नेतृत्वमा जारी भएको संविधान कार्यान्वयन गराउने दायित्व काँग्रेसकै भएको पनि स्पष्ट पार्नुभयो । उहाँले आफूले जारी गरेको नयाँ संविधान निकै अग्रगामी भएको उल्लेख गर्दै त्यसलाई

Read More

नेपाली भाषा, कला र संस्कृतिको संरक्षणमा जोड दिन उपराष्ट्रपतिको आह्वान

काठमाडौ, २६ मंसिर । उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाली भाषा, कला र संस्कृतिको संरक्षणमा जोड दिन सबैलाई आह्वान गर्नुभएको छ । उपराष्ट्रपति पुनले नेपालको मौलिक भाषा, कला र संस्कृतिमाथि बाह्य प्रभाव बढ्दै गएकोमा चिन्ता समेत व्यक्त गर्नुभयो । आज काठमाडौंमा आयोजित कला र संस्कृतिसम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उहाँले नेपालको मुख्य पहिचानको

Read More

जनकपुरमा मटकोर विधि सम्पन्न

जनकपुर, २५ मंसिर । त्रेता युगमा भएको भगवान राम र माता सीताको विवाहको सम्झानामा जनकपुरमा मनाइने विवाह पंचमी महोत्सव अन्र्तगत आज जनकपुरमा मटकोर विधि सम्पन्न भएको छ । स्थानीय जानकी मन्दिरबाट बाजागाजासहित निस्किएको शोभा यात्रा स्थानीय गंगासागर पुगेको थियो । श्रद्धालुहरु नाचगान गर्दै स्थानीय गंगा सागर पुगेका थिए । सीताको मानव

Read More

लागू औषध कारोबारमा संलग्न ३ जनालाई पक्राउ

काठमाडौ, २५ मंसिर । प्रहरीले लागू औषध कारोबारमा संलग्न ३ जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरीको लागूऔषध नियन्त्रण व्यूरोले आज काठमाडौंमा पत्रकार सम्मेलन गरी लागू औषध डाईजेल्याब २ सय एम्पुल, बुप्रेनुर्फिन २ सय एम्पुल र फेनारगन २ सय एम्पुलसहित बाराकी पुनमकुमारी सहनी, पर्साका नरेश सहनी र पर्साकै सुवास सहनीलाई वीरगञ्जमा

Read More

कोरम नपुगेपछि अर्थ र कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको संयुक्त बैठक बस्न सकेन

काठमाडौ, २५ मंसिर । मंगलबार बिहान सिंहदरबारमा बोलाइएको संघीय संसद अन्तरगतको अर्थ र कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको संयुक्त बैठक कोरम नपुगेपछि स्थगित भएको छ । अर्थ समितिका अधिकांश सांसदहरुको अनुपस्थित भएपछि बिहान साँढे ११ बजेका लागि बोलाइएको बैठक बस्दै नबसी स्थगित भएको हो । साँढे १२ बजेसम्म पर्खदा पनि

Read More

कम्पनी रजिष्ट्रारको कार्यालयमा पनि ईपेमेन्ट सेवा संचालन

काठमाडौ, २५ मंसिर । काठमाडौंको त्रिपुरेश्वरस्थित कम्पनी रजिष्ट्रारको कार्यालयमा पनि ईपेमेन्ट सेवा संचालन गरिएको छ । कम्पनी रजिष्ट्रारको कार्यालयले आफ्ना सेवाग्राहीलाई सहज ढंगले सेवा उपलब्ध गराउने अभियान अन्तरगत आजबाट ईपेमेन्ट सेवा संचालनमा ल्याएको हो । सो सेवाको शुभारम्भ गर्दै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले ईपेमेन्टले सेवाग्राहीलाई मात्रै सहज नबनाई कम्पनी

Read More

केरुङ–काठमाडौं रेलमार्गबारे छलफल सुरु

काठमाडौ, २४ मंसिर । केरुङ–काठमाडौं रेलमार्गबारे छलफल सुरु भएको छ । उच्च स्तरीय चिनियाँ टोली नेपाल आएको छ । चीनका उच्च स्तरीय सरकारी टोली र भौतिक योजना तथा पूर्वाधार मन्त्रालयका सचिवसहितको नेपाली पक्ष बीच छलफल सुरु भएको हो । बैठकमा केरुङ–काठमाडौं रेलमार्गको डीपीआर कसरी बनाउने भन्ने मोडालिटी बारे छलफल हुने भौतिक

Read More

सुनसरीको कोशी गाउँपालिकामा प्रहरी कार्वाहीमा एकजनाको मृत्यु

सुनसरी, २४ मंसिर । भारतसँग सीमा जोडिएको सुनसरीको कोशी गाउँपालिकामा प्रहरी कार्वाहीमा एकजनाको मृत्यु भएको छ । कोशी गाउँपालिका ७ मा हतियारधारी समूहलाई नियन्त्रणमा लिन पुगेको प्रहरी माथि फायरिङ भएपछि प्रहरीले अवस्थालाई नियन्त्रणमा लिन १० राउण्ड गोली चलाएको छ । सुनसरी प्रहरीले दिएको जानकारी अनुसार रातीको समयमा सूराकीका आधारमा सीमा क्षेत्रमा

Read More

‘मानव अधिकारको पूर्ण प्रत्याभूति दिलाउन राज्यका सबै निकायको साझा प्रयास आवश्यक’

काठमाडौ, २४ मंसिर । परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले मानव अधिकारको पूर्ण प्रत्याभूति दिलाउन राज्यका सबै निकायको साझा प्रयास आवश्यक रहेको बताउनु भएको छ । मन्त्री ज्ञवालीले नेपालको संविधान मानव अधिकारका दृष्टिले विश्वमा अत्यन्तै प्रगतिशील संविधानको कोटीमा रहेपनि त्यसको सफल कार्यान्वयन सरकार एक्लैको प्रयासबाट सम्भव नहुने पनि स्पष्ट पार्नु भयो । अन्तराष्ट्रिय मानव

Read More

७० औं अन्तराष्ट्रिय मानव अधिकार दिवस, विभिन्न कार्यक्रम गरी मनाईदै

काठमाडौ, २४ मंसिर । ७० औं अन्तराष्ट्रिय मानव अधिकार दिवस, विश्वभर विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाईदैछ । यसै अवसर पारेर आज बिहान काठमाडौंमा पनि मानव अधिकार प्रभातफेरी कार्यक्रम आयोजना गरिएको छ । ‘दिगो विकास र मानव अधिकारः नेपालीको मूल आधार’ भन्ने मूल नाराका साथ राष्ट्रिय मानव अधिकार आयोगको आह्वानमा मानव अधिकार

Read More