Home > राष्ट्रिय समाचार (Page 107)

संघीय संसदको हिउँदे अधिवेशन ११ गतेबाट

काठमाडौं, ३ पुष । संघीय संसदको हिउँदे अधिवेशन पुस ११ गते सुरु हुने भएको छ । मन्त्रिपरिषद बैठकले पुस ११ गते संसद अधिवेशन बोलाउन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको थियो । सोहीअनुसार आज राष्ट्रपति भण्डारीले पुस ११ गते दिउँसो ४ बजेका लागि संसद अधिवेशन आह्वान गर्नुभएको हो । संविधानको धारा ९३

Read More

कांग्रेस महासमिति बैठक लम्बिने

काठमाडौं, ३ पुष । काठमाडौंमा जारी नेपाली काँग्रेस महासमिति बैठक लम्बिने भएको छ । पार्टीको विधान मस्यौदामा शिर्ष नेताहरुबीच सहमति नजुटेपछि महासमिति बैठक २ दिन पर सर्ने भएको हो । पार्टीको विधान मस्यौदामा सहमति नजुटेपछि महासमिति बैठक २ दिन लम्बिने भएको पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो । काँग्रेसको महासमिति बैठकको

Read More

डीपीआर नबनाई निजगढ विमानस्थल नबनाऊ : सांसद

काठमाडौ, ३ पुष । राष्ट्रियसभाका सांसदहरुले बिस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयार नभई निजगढ अन्तराष्ट्रिय विमानस्थल निर्माण कार्य अघि नबढाउन सरकारलाई सचेत गराएका छन । संघीय संसद राष्ट्रिय सरोकार तथा समन्वय समितिको आज सिंहदरबारमा बसेको बैठकमा बोल्दै राष्ट्रिय सभाका सांसद सुरेन्द्रराज पाण्डेले सो विमानस्थल निर्माणको काम सूरु गर्नुअघि नै स्थानीय जनताको माग

Read More

अन्तरिम लेखा परीक्षणका लागि कानुनी व्यवस्था गर्न माग

काठमाडौ, ३ पुष । प्रतिनिधिसभाका सांसदहरुले अन्तरिम लेखा परीक्षण गर्ने कानुनी व्यवस्था तत्काल गर्न सरकारसँग माग गरेका छन । आज सिंहदरबारमा बसेको संघीय संसद अर्थ समितिको बैठकमा ‘लेखा परीक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५’ माथिको दफावर छलफलमा भाग लिँदै उनीहरुले बढ्दो बेरुजु घटाउन पनि अन्तरिक लेखा परीक्षणको व्यवस्था तत्काल गर्न

Read More

ताप्लेजुङको हिमाली क्षेत्रमा भारी हिमपात

ताप्लेजुङ, ३ पुष । हिमाली जिल्ला ताप्लेजुङको हिमाली क्षेत्रमा भारी हिमपात भएको छ । हिमपातका कारण जनजीवनमा प्रभाव पार्न थालेको छ । जिल्लाको उत्तरी ओलाचुङगोला, याङमा, घुन्सा क्षेत्रमा भारी हिमपात भएको स्थानीय बासीले जानकारी दिएका छन् । जिल्ला सदरमुकाममा समेत अत्याधिक चिसो बढेको छ । पाथीभरा क्षेत्रमा दुईफुट बढि हिउँ परेको

Read More

कांग्रेसमा विवाद चर्कियो

काठमाडौ, २ पुस । नेपाली कांग्रेस भित्र पार्टीको विधान संशोधन मस्यौदामा देखिएको विवाद चर्किएको छ । पार्टीको विधान मस्यौदामा पदाधिकारी संख्या बढाउनुपर्ने वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको माग सम्बोधन नगर्ने अडानमा संस्थापन पक्ष रहेपछि सो सम्बन्धि विवाद कांग्रेस भित्र चर्केर गएको हो । सोही समस्या समाधानका लागि आज बिहान सिंहदरबारमा बसेको

Read More

नेकपा बैठकमा राजनीतिक प्रतिवेदनमाथि छलफल

काठमाडौ, २ पुस । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी समिति बैठकमा पार्टी अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालले प्रेश गर्नुभएको राजनीतिक प्रतिवेदनमाथि छलफल सुरु भएको छ । पार्टी केन्द्रिय कार्यालय धुम्बाराहीमा आज सुरु भएको पार्टी स्थायी समिति बैठकमा अध्यक्षद्धय ओली र दाहालले संयुक्त रुपमा शनिबार पेश गर्नुभएको राजनीतिक प्रतिवेदनमाथि

Read More

निर्मला निम्ति बालबालिकाहरुको प्रदर्शन

विराटनगर, २ पुस । बलात्कार पछि हत्या गरिएकी निर्मला पन्तलाई न्याय दिन माग गर्दै आज बालबालिकाहरुले विराटनगरमा शान्तिपूर्ण र्याली प्रदर्शन गरेका छन् । विराटनगरस्थित ग्रेडेड बोर्डिङ स्कुल र बाल्मीकी सेकेण्डरी इङ्ग्लिस बोर्डिङ स्कुलका विद्यार्थीहरुले निर्मलाका लागि सरकार संग न्याय माग गर्दै शान्तिपूर्ण र्याली प्रदर्शन गरेका हुन । विराटनगरको मुख्य बजार र

Read More

ज्यापू दिवसमा प्रधानमन्त्री सहभागी हुने निश्चित

प्रधानमन्त्री केपी शर्मा ओली १५ औं राष्ट्रिय ज्यापू दिवस समारोहमा सहभागी हुनुहुने भएको छ । ज्यापू समूदायको संस्कृतिको संरक्षण र सम्वद्र्धन गर्ने उद्देश्यका साथ शनिबार काठमाडौंको बसन्तपुरमा आयोजना हुने १५ औं राष्ट्रिय ज्यापू दिवस समारोहमा सहभागिताका लागि ज्यापू समूदायको गरेको आग्रह प्रधानमन्त्री ओलीले स्विकार गर्नु भएको हो । ज्यापू संस्कृतिको

Read More

निर्मला पन्तको हत्यारा पक्राउ गर्न माग गर्दै प्रदर्शन

इटहरी, २९ मंसिर । बलात्कारपछि हत्या गरिएकी कन्चनपुरीको १३ वर्षिया बालिका निर्मला पन्तको हत्यारालाई पक्राउ गरि कारवाही गर्न माग राख्दै सुनसरीको इटहरीमा युवाहरुले प्रदर्शन गरेका छन् । चार महिना अगाडि बलात्कारपछि हत्या गरिएकी निर्मलाका हत्याराहरुलाई कानुनी दायरामा ल्याउन नसकिरहेको समयमा इटहरीका युवाहरुले निर्मलालाई न्याय देउ भन्दै प्रदर्शन गरेका हुन् । युवा

Read More