Home > राष्ट्रिय समाचार (Page 105)

चितवनमा तोरी खेती तर्फको आकर्षण बढ्दो

चितवन, ७ पुष । तोरीका लागि प्रख्यात जिल्ला चितवनमा पछिल्ला वर्षमा यसखेती तर्फको आकर्षण अझ बढेर गएको छ । मलको अभाव, जग्गाको खण्डीकरण, रोगव्याधि जस्ता कारण केही वर्षअघि तोरी लगाउने किसानले आलुखेती गर्ने गरेका थिए । तर पछिल्ला तीन वर्षमा तोरी लगाउने क्रम बढेर गएको कृषि ज्ञानकेन्द्र भरतपुरले जनाएको छ ।

Read More

दुर्घटनामा परी मृत्यु भएकाहरुप्रति नेकपाद्धारा शोक व्यक्त

काठमाडौं, ७ पुष । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले दाङमा बस दुर्घटनामा परी मृत्यु भएकाहरुप्रति गहिरो शोक व्यक्त गरेको छ । पार्टी केन्द्रिय कार्यालय धुम्बाराहीमा जारी पार्टी स्थायी समितिको बैठकमा सो बस दुर्घटनामा परी ज्यान गुमाएकाहरुप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको हो । बैठकले बस दुर्घटनामा परी

Read More

न्याय सेवालाई अझै व्यावसायिक बनाउनुपर्छ : प्रधानन्यायाधीश

काठमाडौं, ७ पुष । प्रधानन्यायाधिश ओमप्रकाश मिश्रले न्याय सेवालाई अझ बढी व्यावसायिक, सुदृढ र व्यवस्थित बनाउन जरुरी रहेको बताउनुभएको छ । यही पुस १९ गते उमेर हदका कारण अवकाश लिन लाग्नुभएका प्रधानन्यायाधीश मिश्रले बदलिँदो परिवेशअनुसार न्याय दिने आफ्नो उद्देश्यमा अझै उत्साहका साथ क्रियाशिल हुन पनि कानुन व्यवसायीहरुलाई सचेत गराउनुभयो । नेपाल

Read More

नेकपा स्थायी समितिको वैठक आज पनि जारी

काठमाडौ, ७ पुष । सत्तारुढ नेकपा कम्युनिष्ट पार्टी (नेकपा) स्थायी समितिको बैठकमा अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालले पेश गर्नु भएको राजनीतिक प्रतिवेदनमाथिको छलफल आज पनि जारी छ । पार्टी र सरकारको काम कार्वाहीबारे समिक्षा गर्ने मूल एजेण्डासहित एक हप्ता अघिबाट सूरु भएको स्थायी समितिको आजको बैठकमा पनि अध्यक्षद्धय ओली

Read More

नेपाली कांग्रेसमा अब ८ जना सहमहामन्त्रीसहित १५ पदाधिकारी हुने

काठमाडौ, ७ पुष । लामो रस्साकस्सीपछि नेपाली कांग्रेसमा पदाधिकारी विवाद टुंगिएको छ । अब ८ जना सहमहामन्त्रीसहित १५ पदाधिकारी हुनेछन । जसमा कोषाध्यक्षबाहेक सबै महाधिवेशनबाटै निर्वाचित हुनेछन । शीर्षनेताहरुबीच भएको सहमतिलाई हिजोसाझ केन्द्रीय कार्यसमितिले अनुमोदन गरेको छ । अब आज नै महासमिति बैठकमा विधान संशोधन प्रस्ताव पेश हुने कांग्रेस प्रवक्ता विश्वप्रकाश

Read More

महिला आयोगद्वारा सरकारको गम्भिर ध्यानाकर्षण

काठमाडौ, ६ पुष । राष्ट्रिय महिला आयोगले महिलाहरुको प्रजनन स्वास्थ्य समस्या समाधानका लागि पर्याप्त बजेटको व्यवस्था गर्न सरकारको गम्भिर ध्यानाकर्षण गराएको छ । राष्ट्रिय महिला आयोगका सचिव अनिलकुमार ठाकुरले प्रजनन स्वास्थ्य समस्या समाधानका लागि पर्याप्त बजेटको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउनु भएको हो । काठमाडौंमा आज आयोजित एक कार्यक्रममा बोल्दै उहाँले

Read More

फागुन २० गते सम्ममा संविधानसंग बाझिएका सबै ऐन संसोधन गरिने

काठमाडौं, ६ पुष । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संवैधानिक व्यवस्था अनुसार फागुन २० गते सम्ममा संविधानसंग बाझिएका सबै ऐन संसोधन गरिने बताउनुभएको छ । संसदीय मामिला पत्रकार समुहका नवनिर्वाचित पदाधिकारीलाई आज सिंहदरबारस्थित आफ्नै सचिवालयमा बधाई तथा शुभकामना दिदै अध्यक्ष तिमिल्सिनाले संविधानले गरेको व्यवस्था अनुसार निर्धारित समय भित्रै सबै ऐन संसोधन गरिसक्ने

Read More

झापाका सीमावर्ती क्षेत्रमा सी सी क्यामेरा

झापा, ६ पुष । भारतसंग सीमा जोडिएको झापाको भद्रपुर सीमावर्ती बजारमा सिसी क्यामेरा जडान गरिएको छ । भद्रपुर नगरपालिका कार्यालयको सहयोग तथा वडा प्रहरी कार्यालयको पहलमा भद्रपुर क्षेत्रमा जडान गरिएको सिसी क्यामेरा कन्टोल कक्षको शुक्रवार एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ । भद्रपुर नगरपालिका प्रमुख जीवनकुमार श्रेष्ठ र जिल्ला प्रहरी कार्यालय

Read More

इजाजतविना नै भुक्तानीसम्बन्धि कारोबार गर्नेमाथि कडा कार्वाही गर्ने चेतावनी

काठमाडौ, ६ पुष । अर्थमन्त्री डा. युवराज खतिवडाले इजाजतविना नै भुक्तानीसम्बन्धि कारोबार गर्नेमाथि कडा कार्वाही गर्ने चेतावनी दिनुभएको छ । अर्थमन्त्री खतिवडाले अनलाईन सेवाबाट भुक्तानी गर्न नेपाल राष्ट्र बैंकको नियमनकारी निकायमा आवद्ध हुन पनि व्यवसायीहरुलाई सचेत गराउनुभयो । आज संघीय संसद प्रतिनिधिसभा अन्तरगतको अर्थ समितिको बैठकमा ‘भुक्तानी तथा फस्र्यौट सम्बन्धमा व्यवस्था

Read More

सुवाष नेम्वाङले गरे सरकारको बचाऊ

काठमाडौ, ६ पुष । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संसदीय दलका उपनेता सुवाष नेम्वाङले सरकारको बचाऊ गर्नु भएको छ । गत शनिबारदेखि जारी पार्टी स्थायी समितिको आजको बैठकमा अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालले पेश गर्नु भएको राजनीतिक प्रतिवेदनमाथिको छलफलमा भाग लिँदै संसदीय दलका उपनेता नेम्वाङले सरकारको काम कार्वाहीप्रति आफू

Read More