Home > राष्ट्रिय समाचार (Page 104)

राप्रपाले हिन्दु राष्ट्र पुर्नस्थापनाको माग गर्दै फागुन दोस्रो साताबाट आन्दोलन सुरु गर्ने

काठमाडौं, १० पुष । राष्ट्रिय प्रजातन्त्र पार्टीले हिन्दु राष्ट्र पुर्नस्थापनाको माग गर्दै फागुन दोस्रो साताबाट आन्दोलन सुरु गर्ने भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आगामी फागुन ७ गते प्रजातन्त्र दिवसको अवसर पारेर हिन्दु राष्ट्र पुर्नस्थापनाका लागि देशभर आन्दोलन गर्ने घोषणा गर्नु भएको हो । उहाँले सो आन्दोलन सरकारविरुद्ध

Read More

मेलम्चीको ठेक्का विघटनको संघारमा

काठमाडौं, १० पुष । पेटी ठेकेदारहरुले सरकारले समयमै भुक्तानी नदिएका कारण मेलम्ची खानेपानी आयोजनाको ठेक्का विघटनको संघारमा पुगेको दाबी गरेका छन् । पेटी ठेकेदारहरुले इटालियन ठेकेदार कम्पनी सिएमसीलाई समयमै भुक्तानी नदिएर सरकारले निर्माणको अन्तिम चरणमा पुगेको बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको ठेक्का विघटनाको संघारमा पुर्याएको बताएका हुन् । सो आयोजनामा आवद्ध ४२

Read More

१३ जना नेपाली चेलीको उद्धार

काठमाडौं, १० पुष । भारतबाट अफ्रिकी मुलुकमा बेचिन लागिएका १३ जना नेपाली चेलीहरुलाई उद्धार गरी आज काठमाडौं ल्याइएको छ । नेपाली जनसम्पर्क समिति, भारतले भारतको एहमदावाद, बैङलोरलगायतका स्थानबाट बेचिन लागेका १३ जना नेपाली चेलीहरुलाई उद्धार गरि काठमाडौं ल्याएको हो । भारतस्थित नेपाली दुतावास र भारतको गृह मन्त्रालयसँगको सहयोगमा उनीहरुलाई उद्धारी गरी

Read More

विमानस्थल विस्तारको स्थानीयद्वारा विरोध

झापा, १० पुष । झापाको भद्रपुरस्थित चन्द्रगढी विमानस्थल विस्तारको नाममा उठिबास बनाउन खोजिएको भन्दै स्थानीयले विरोध प्रदर्शन गरेका छन् । चन्द्रगढी विमानस्थल विस्तार पीडित संघर्ष समितिले आज दिउँसो चन्द्रगढी विमानस्थलको मुख्य गेटमा विरोध प्रदर्शन गर्दै दुई घण्टा धर्ना दिएका छन् । शान्ति पूर्ण विरोध प्रदर्शनमा उत्रिएका संर्घष समितिमा आवद्ध पीडित स्थानीयलाई

Read More

अख्तियारले आफ्नो २८ औं वार्षिक प्रतिवेदन राष्ट्रपतिलाई बुझायो

काठमाडौं, ९ पुष । भ्रष्टाचार नियन्त्रण गर्ने संवैधानिक दायित्व बोकेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नो २८ औं वार्षिक प्रतिवेदन राष्ट्रपति विद्या भण्डारीलाई बुझाएको छ । संवैधानिक व्यवस्था अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नो वार्षिक प्रतिवेदन सदाझैं यस वर्ष पनि आज सितल निवासमा एक कार्यक्रमका बीच राष्ट्रपति भण्डारीलाई बुझाएको हो । २

Read More

‘क्रस बोर्डर विद्युत व्यापार निर्देशिका’को स्वागत

काठमाडौं, ९ पुष । सरकारले भारत सरकारले परिमार्जन गरेको ‘क्रस बोर्डर विद्युत व्यापार निर्देशिका’को स्वागत गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री वर्षमान पुनले सो निर्देशिका परिमार्जन गरेर भारत सरकारले नेपाल, भारत र बंगलादेशबीच विद्युत व्यापारका लागि बाटो खोलिदिएको उल्लेख गर्दै स्वागत गर्नु भएको हो । आज सिंहदरबारमा पत्रकार सम्मेलन

Read More

मालपोत कार्यालयद्वारा अनलाइन सेवा सुरु

बारा, ९ पुष । बाराको जीतपुरसिमरा उपमहानगरपालिका स्थित मालपोत कार्यालय सिमरामा पनि अनलाईन सेवा सुरु भएको छ । मालपोत कार्यालयमा आयोजित एक समारोहका बिच भुमि व्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशक गोकर्णमणी दबाडीले अनलाईन सेवाको उद्घाटन गर्नुभयो । मालपोत कार्यालयले दिने सेवालाई सरलीकरण गर्ने उद्देश्य सहित अनलाइन सेवा शुरु गरेको उहाँले बताउनुभयो

Read More

डा. गोविन्द केसीसँग छलफल गर्ने संसदीय समितिको निर्णय

काठमाडौं, ९ पुष । संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिले ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक’का विषयमा वरिष्ठ चिकित्सक गोविन्द केसीसँग पुनः छलफल गर्ने निर्णय गरेको छ । समितिको आज सिंहदरबारमा बसेको बैठकले विधेयकको केही व्यवस्थामा थप स्पष्टता आवश्यक रहेको निष्कर्ष निकाल्दै वरिष्ठ चिकित्सक केसीसँग पुनः छलफल गर्ने निर्णय गरेको हो । विधेयकको

Read More

सरकारलाई असफल बनाउने प्रयास भइरहेको छ : प्रधानमन्त्री

काठमाडौं, ७ पुष । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई असफल बनाउने प्रयास भईरहेको दाबी गर्नुभएको छ । प्रधानमन्त्री ओलीले मनमोहन अधिकारी नेतृत्वको सरकारलाई जस्तै आफू नेतृत्वको वर्तमान सरकारलाई पनि असफल गराउने प्रयास भईरहेको बताउनु भएको हो । आज काठमाडौंको बसन्तपुरमा आयोजित १५ औं राष्ट्रिय ज्यापू दिवस समारोहलाई सम्बोधन गर्दै उहाँले आफू

Read More

किराँत समुदायले उधौली पर्व मनाउँदै

७, पुष । आज मंसिर शुक्ल पूर्णिमा, यस पूर्णिमालाई धान्य पूर्णिमा पनि भनिन्छ । आजका दिन किराँत समुदायले उधौली पर्व मनाउँदैछन् । खाद्यान्नको अभाव नहोस् भन्दै भूमेस्थान र साकेलास्थानमा पूजा गरी उधौली पर्व मनाउने परम्परा रहेको छ । किराँत समुदायका राई, लिम्बू, सुनुवार र याक्खाले यो पर्व मनाउने गर्दछन् । वैशाख

Read More