Home > राष्ट्रिय समाचार (Page 102)

अब प्रदेश २ बाटै वैदेशिक रोजगारीका सेवा उपलब्ध हुने

जनकपुर, १५ पुष । वैदेशिक रोजगारीका सेवा विकेन्द्रीकरण भएका छन् । सरकारले पहिलोपटक आजदेखि प्रदेशबाट नै वैदेशिक रोजगारीका सेवा उपलब्ध गराउन लागेको हो । पहिलो चरणमा प्रदेश २ र ५ बाट सेवा सुरु भएको छ । प्रदेशको श्रम कार्यालयले डिमान्ट लेटर, पूर्वस्वीकृति, श्रम स्वीकृति, उजुरी लिने र उजुरी फच्र्छोटलगायत काम गर्नेछ

Read More

प्रस्तावित प्रधानन्यायाधिश चोलेन्द्र शमशेर जबराको सुनुवाई प्रभावित

काठमाडौं, १५ पुष । संसद सचिवालयका कर्मचारीहरुको आन्दोलनका कारण संसदीय सुनुवाई विशेष समितिमा प्रस्तावित प्रधानन्यायाधिश चोलेन्द्र शमशेर जबराको सुनुवाई प्रभावित भएको छ । संसदीय सुनुवाई विशेष समितिको आजको बैठकमा प्रस्तावित प्रधानन्यायाधिश जबराले कार्ययोजना पेश गरेपनि कार्यालय समय सकिएको भन्दै कर्मचारीहरुले बस्न नसक्ने जानकारी गराएपछि बैठक मंगलबार बिहान ११ बजेसम्मका लागि स्थगित

Read More

तमुल्होसार पर्व मनाइँदै

१५, पुष । गुरुङ् समुदायले पुरानो वर्षलाई विदा गर्दै आजवाट नयाँ वर्षको रुपमा तमुल्होसार पर्व मनाउँदैछन् । आजको दिन गुरुङ् समुदायले एकआपसमा नयाँ वर्षको शुभकामना आदानप्रदान गर्नुका साथै सामूहिक भोज लगाएत सांस्कृतिक कार्यक्रम गरी ल्होसार मान्ने चलन छ । ल्होसारको अवसरमा आफन्त तथा साथीभाई भेला भई मीठामीठा परिकार खाने प्रचलन छ

Read More

सडक विभागको काम कार्वाहीप्रति असन्तुष्टि व्यक्त

काठमाडौं, १५ पुष । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले सडक विभागको काम कार्वाहीप्रति असन्तुष्टि व्यक्त गर्नु भएको छ । मन्त्री महासेठले इमान्दार ढंगले काम नगर्ने सडक विभाग, रोडस् बोर्ड लगायतका संस्थामाथि कडा कार्वाही गर्ने चेतावनी पनि दिनुभयो । उहाँले सडक विभागकै कारण काठमाडौंको रोडमा जनताको अपेक्षा अनुसार सुधार आउन नसकेको

Read More

रक्षामन्त्री पोखरेलद्वारा पत्रकारको चर्को आलोचना

उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले सत्यसँग साईनो नै नभएका समाचार सम्प्रेषण गरेको भन्दै पत्रकारहरुको आलोचना गर्नुभएको छ । उपप्रधानमन्त्री पोखरेलले जनतालाई सही सूचना दिनेभन्दा पनि सत्तापक्ष र प्रतिपक्षमा विभाजित भएर पत्रकारहरुले हुँदै नभएका कुरालाई समाचार बनाउने गरेको उल्लेख गर्दै आपत्तिसमेत जनाउनुभयो । आज नेपाल पत्रकार महासंघ, काठमाडौं शाखाले काठमाडौंमा आयोजना गरेको

Read More

स्वच्छ वातावरणमा बाँंच्न पाउने अधिकारलाई प्रदेश १ सरकारले सुनिश्चित गर्ने

विराटनगर, १३ पुष । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले स्वच्छ वातावरणमा बाँंच्न पाउने संविधान प्रदत्त अधिकारलाई प्रदेश सरकारले पनि सुनिश्चित गर्ने वताउनु भएको छ । सबैका लागि घर–घरमा मानव अधिकारः शान्ति र विकासको आधार, भन्ने प्रमुख नारकासाथ राष्ट्रिय मानव अधिकार आयोगद्धारा आज विराटनगरमा आयोजित वातावरण, विकास र मानवअधिकार बिषयक

Read More

योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम कार्यान्वयनमा जोड

काठमाडौं, १३ पुष । सरकारले ‘योगदानमा आधारित समाजिक सुरक्षा कार्यक्रम’ कार्यान्वयनका लागि सक्दो सहयोग गर्न श्रमिक संघ, संगठनहरुलाई आह्वान गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम कार्यान्वयनका लागि सक्दो सहयोग गर्न सबै श्रमिक संघ, संगठनहरुलाई आह्वान गर्नुभएको हो । आज काठमाडौंमा आयोजित संयुक्त

Read More

प्रदेश २ को सरकारले कूटनीतिक मर्यादा विपरितका गतिविधि गरेको दावी, तत्काल छानविन गर्न सरकारसँग माग

काठमाडौं, १३ पुष । प्रदेश २ बाट निर्वाचित प्रतिनिधिसभा र प्रदेश सभाका सांसदहरुले प्रदेश २ को सरकारले कूटनीतिक मर्यादा विपरितका गतिविधि गरेको दावी गर्दै तत्काल छानविन गर्न सरकारसँग माग गरेका छन । आज विहान प्रदेश २ का प्रतिनिधिसभा र प्रदेश सभाका ११ जना सांसदहरुले प्रदेश २ को सरकारले कूटनीतिक मर्यादा विपरितका

Read More

राष्ट्रियसभा नियमावलि २०७५ संसोधन मस्यौदा समिति गठन

काठमाडौं, १३ पुष । राष्ट्रियसभा नियमावलि २०७५ संसोधन मस्यौदा समिति गठन भएको छ । आज बसेको राष्ट्रियसभाको बैठकले राष्ट्रियसभा नियमावलि २०७५को नियम २ सय ३६ बमोजिम राष्ट्रियसभा नियमावलि २०७५ संसोधन मस्यौदा समिति गठन गरेको हो । नियमावलिमा एउटा बैठक र अर्को बैठकको दुरी ७ दिन भन्दा बढी हुन नहुने विद्यमान व्यवस्थाले

Read More

नेकपाको राजनीतिक प्रतिवेदन सर्वसम्मतिले पारित

काठमाडौं, १३ पुष । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी समिति बैठकले अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालले पेश गर्नु भएको राजनीतिक प्रतिवेदन पारित गरेको छ । आज बिहान पार्टी केन्द्रिय कार्यालय धुम्बाराहीमा बसेको पार्टी स्थायी समिति बैठकले अध्यक्षद्धय ओली र दाहालले पेश गर्नु भएको राजनीतिक परिवेदन परिमार्जनसहित पारित गरेको

Read More