Home > मुख्य समाचार (Page 8)

सुनकाण्डको दोषि जो भएपनि छोडिन्न : गृहमन्त्री श्रेष्ठ

काठमाडौं, ५ साउन । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट अवैध रुपमा सुन भित्र्याउने जो कोहीलाई पनि कारबाही हुने बताउनु भएको छ । आज बिहान विमानस्थलको अध्यागमन विभाग र भन्सार कार्यालयको अनुगमन गरेपछि उहाँले सो चेतावनी दिनु भएको हो । सुन तस्करीमा बालकोट, बालुवाटार र बुढानिलकण्ठको पनि

Read More

बिमानस्थलबाट सुन बाहिरिएको विषयमा भन्सार विभागले छानबिन गर्ने

काठमाडौं, ४ साउन । सुन तस्करीको ब्यापक आलोचना भइरहँदा भन्सार विभागले छानबिनका लागि समिति गठन गरेको छ । झण्डै एक क्वीन्टल सुन विमानस्थलबाट बाहिरिएको प्रकरणको विषयमा भन्सार विभागले छानबिन गर्न लागेको हो । भन्सार विभागको अनुसन्धान शाखाका निर्देशक मानबहादुर पौडेलको संयोजकत्वमा ६ सदस्यीय छानबिन समिति गठन भएको हो । भन्सार

Read More

बरामद सुन जोख्न राष्ट्र बैंक पठाइयो

काठमाडौं, ४ साउन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार जाँचपास भएर बाहिरीसकेपछि बरामद भएको सुन जोख्न राष्ट्र बैंक पठाइएको छ । राजश्व अनुसन्धान विभागले सुन जोख्न बबरमहलस्थित राष्ट्र बैंकको टक्सार महाशाखामा पठाएको हो ।मोटरसाइकल र स्कुटरको ब्रेक शुभित्र लुकाएर ल्याइएको सुन बुधबार भन्सार जाँच पास गरेर बाहिरिसकेको अवस्थामा सिनामंगलबाट राजश्व अनुसन्धान विभागको

Read More

काँग्रेसले केन्द्रिय सदस्यहरुलाई एक महिनामात्रै पार्टी कामबाट छुट्टी दिने

काठमाडौं, २ साउन ।  नेपाली काँग्रेस पार्टीले केन्द्रिय सदस्यहरुलाई एक महिनामात्रै पार्टी कामबाट छुट्टी दिने प्रश्ताव पेश भएको छ । मंगलवारदेखि पार्टी केन्द्रिय कार्यालय सानेपामा शुरु भएको केन्द्रिय कार्यसमिति बैठकमा सांगठनिक तालिका प्रश्तुत गर्दै महामन्त्री गगनकुमार थापाले केन्द्रिय सदस्यहरुलाई असार महिनामा मात्रै पार्टी कामबाट छुट्टी दिने प्रश्ताव पेश गर्नुभएको हो । उहाँले अरु ११ महिना

Read More

एक वर्ष भित्र नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माण सम्पन्न हुने

काठमाडौं, २ साउन । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले एक वर्ष भित्र नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माण सम्पन्न हुने बताउनुभएको छ । आज उच्च अधिकारीसहितको टोलीले सहित नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको अनुगमन पश्चात सञ्चारकर्मीहरुसँग बोल्दै यस्तो बताउनुभएको हो । उहाँले सुरुङमार्गको ३५ मिटर मात्रै ब्रेक थ्रो गर्न बाँकी रहेको भन्दै करिव एक वर्षभित्र यातायात

Read More

अर्थमन्त्री र चिनियाँ समकक्षीबीच भेटवार्ता

काठमाडौं, २ साउन । अर्थमन्त्री डा.प्रकाशशरण महत र चिनियाँ अर्थमन्त्री लिउ कुनबीच भेटवार्ता भएको छ । भारतको गुजरातस्थित गान्धीनगरमा भइरहेको जी–२० बैठकको क्रममा अर्थमन्त्री डा.महत र चिनियाँ अर्थमन्त्री कुनबीच भेटवार्ता भएको हो । उहाँहरुबीच द्विपक्षीय सम्बन्धका विविध विषयमा छलफल भएको छ । भेटमा अर्थमन्त्री डा.महतले चीनले नेपालमा गरेको विकास सहयोगका

Read More

नेपाल र भारत भिड्दै

काठमाडौं, १ साउन । नेपालले एसीसी इमर्जिङ टिम्स एशिया कपमा आज भारत एसँग प्रतिष्पर्धा गर्दैछ । भारत र नेपालबीचको खेल नेपाली समय अनुसार दिउँसो सवा दुई बजे श्रीलंकाको आर प्रेमदासा रंगशालामा हुनेछ । नेपाल पहिलो जितको खोजीमा हुनेछ । भारत लगातार दोस्रो जितका साथ सेमिफाइनल यात्रा पक्का गराउन चाहन्छ ।

Read More

काँग्रेस पदाधिकारी र पूर्वपदाधिकारी बैठक बस्दै

काठमाडौं, १ साउन । आज सत्तारुढ दल नेपाली काँग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बस्दैछ । बैठक आज दिउँसो २ बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा शुरु हुनेछ । आजको बैठकले मंगलवारबाट बस्ने पार्टी केन्द्रिय समितिको बैठकका एजेण्डा तय गर्ने बताइएको छ । साउन २ गतेदेखि काँग्रेसको केन्द्रिय समितिको बैठक

Read More

धुप बत्ती बाल्दैमा सरकार ढल्दैन : मन्त्री ज्वाला

काठमाडौं, ३१ असार । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले अहिलेको सत्ता गठबन्धन बलियो भएकाले कसैले चाहँदैमा नढल्ने दाबी गर्नुभएको छ । आज जनकपुरधाम पुग्नुभएका मन्त्री ज्वालाले सञ्चारकर्मीहरुसँग कुरा गर्दै यस्तो बताउनुभएको हो । उहाँले नेकपा एमालेप्रति लक्षित गर्दै गठबन्धन ढालोस् भनेर धुप, बत्ती बाल्दैमा गठबन्धन नढल्ने टिप्पणी गर्नुभयो ।

Read More

श्रमिकको तलब २५ हजार बनाउन माग गर्दै प्रदर्शन

काठमाडौं, ३१ असार ।  नेपाल ट्रेड युनियन काँग्रेसले श्रमिकलाई जिउन पुग्नेगरीको ज्यालावृद्धि गर्नुपर्ने माग गर्दै प्रदर्शन गरेको छ । आज काठमाडौंको माईतीघरमा भेला भइ सत्तारुढ दल नेपाली काँग्रेसको भातृ संगठन नेपाल ट्रेड युनियन काँग्रेसले दबाबमुलक प्रदर्शन गरेको हो । हरेक दुई वर्षमा श्रमिकहरुको पारिश्रमिक बढाइने र सोही अनुसार काम अहिले अघि

Read More